Katha Ghera retweetledi

नाकका नथ्थी फ्याँकेर, आँखाको पट्टी उघारेर
निरंकुशताको यो पहाडलाई, उखेली अब फ्याँक्नु छ
एउटा गीत त गाउनै बाँकी छ..
हो.. बिधिको शासन ल्याउनै बाँकी छ ।
From the Play: Animal Farm
On going at @kathaghera
अलिकति मेरो कुरा,: यो गीत चै मैले लेखेको।
पुरै गीत नाटकमै हेर्न पाईन्छ है।
NE


























