Krishna

3.8K posts

Krishna

Krishna

@krishnarajgiri

Journalist

Katılım Eylül 2014
148 Takip Edilen191 Takipçiler
Krishna
Krishna@krishnarajgiri·
#भैरहवा सिद्वार्थनगर नगरपालिका का नगर प्रमुख इश्तियाक अहमद खानले NSPL को पहिलो विजेता “Lumbini RIDERS” टिम लाई सम्मान गरेका छन् । #Congratulations #Nepal #trending #news #cricket #NewsUpdate #bhairahawa #lumbini
Krishna tweet media
NE
0
0
0
4
Krishna
Krishna@krishnarajgiri·
शुभ प्रभात । #भैरहवा बुद्द चोक र चोक मा राखिएको मंसिर ३।गते देखि मेला को व्यानर ! यस वर्ष को मेला विशेष छ है 😊 #Bhairahawa #Rupandehi #lumbini #foryou
Krishna tweet media
NE
0
0
0
4
Krishna
Krishna@krishnarajgiri·
Now i am Back in X 😊 .
English
0
0
0
1
Krishna
Krishna@krishnarajgiri·
Insurance गराउनी त्यस वापत शुल्क पनि लिने अनि तोकिएकै Hospital जादां सुविधा छैन भन्नु गलत भएन र ? के कारण ले भन्यो अस्पताल ले त्यो थाहा भएन तर हामी लाई त उपचार चाहियो नि ! @Hello_Sarkaar
NE
0
0
0
3
Krishna
Krishna@krishnarajgiri·
@mrophiophagus @KIITUniversity Look how Nepali Students Are Treated by University Staffs Sorry they dont seens like staffs they are treating like Gundas .
English
0
0
0
8
Anuj Ghimire
Anuj Ghimire@mrophiophagus·
What a disgraceful response by the staff/management. This is supposed to be a place for education. If these are the people who teach at @KIITUniversity , then it tells you a lot about the University itself. And, do check the university's last tweet. They are posting about a party... Reading thorough the information, this is not a suicide, this is a murder! Hope that actions will be taken against the University not just for the death of Prakriti but also for mentally torturing all of these students
OTV@otvnews

#WATCH | "Pack your belongings and just leave" KIIT authorities caught threatening Nepali students. #KIITUniversity #Bhubaneswar

English
35
321
1.2K
50.6K
Krishna
Krishna@krishnarajgiri·
@pankajj_das सायद आफ्नो घर को कोही नपरेसी यही भाषा आएको होला। यो भिडीयो को वारे मा केही भन्नु छ कि जावो २-४ झापड हानेको त होनि भन्ने हो ?
NE
0
0
0
3
Pankaj Das
Pankaj Das@pankajj_das·
उडिसाको भुवनेश्वरमा हिजो राती भएको घटना पश्चात KIIT का प्रशासन संग काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरू लगातार संपर्कमा रही वास्तविक स्थिति बुझी रहेको र एक एक नेपाली विद्यार्थीको सुरक्षित नेपाल वापसी लागि प्रयास गरिरहेका छन्। यो विषयलाई अनावश्यक तुल नदिऔं र भ्रम न फैलाऔं।
NE
99
3
55
20.6K
Krishna
Krishna@krishnarajgiri·
@SumanaShrestha Nepali हरु लाई कसरी पिटिदैछ यो भिडियो मा हेर्नुहोस् , २-४ जना लाई कार्वाही गरे जस्तो गरेर केस बन्द नहोस् । यो तलाई मलाई भन्दा पनि सम्पुर्ण नेपाली लाई दुर्व्यवहार गरेको हो।
NE
0
0
0
6
Sumana
Sumana@SumanaShrestha·
यो अडियो सुनाएर सभामुखलाई संसदमा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनु भएन । यो त आकस्मिक नै भएन भन्नु भो । संसदमा आकस्मिक समय दिइयो - प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई । हाम्रा विद्यार्थी विदेशमा मारिदा र अनाहकमा सयौँले दुख पाउँदा त्यो कुरा संसदमा प्रवेश नपाउने तर मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुरा चै आकस्मिकमा रहने हो भने जसले झोले भने, सहि भने । आज बिहान भारतको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछी त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा, आज विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनि पठाएको छ। कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ। विद्यार्थीहरू खालि हात अन्जान ठाँउमा अलपत्र छन्। भर्खरै एकजना अलपत्र परेका भाईले भन्नुभयो- दुतावासले यो कुरा माथीबाट डिल हुन्छ भन्छ। सरकारबाट कुनै पहल भएको छैन। यो देशमा सरकार छ??
NE
108
479
1.6K
144.1K
Krishna
Krishna@krishnarajgiri·
#भारत को " KIIT" विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु पछि उचित छानबिन माग गर्दा नेपाली विधार्थी हरु लाई कसरी पिटिएको छ भिडीयो मा हेर्नु होस् ।@ekantipur_com @nagarik_news @shishirdahal #JusticeForPrakriti
NE
0
0
0
18
Krishna
Krishna@krishnarajgiri·
रुपन्देही मा भंसार छलि को ३० आईफोन लगायत का सामान बरामद shirishnews.com/2024/10/22/659…
NE
0
0
0
6
Krishna
Krishna@krishnarajgiri·
रुपन्देही प्रहरी द्वारा गाडी सहित अबैध कपडाहरु बरामद shirishnews.com/2024/09/18/647…
NE
0
0
0
8
Krishna
Krishna@krishnarajgiri·
जिल्ला प्रहरी कार्यालय रूपन्देही मा नवनिर्मित भवनहरू उद्‍घाटन shirishnews.com/2024/08/28/641…
NE
0
0
0
6
Krishna
Krishna@krishnarajgiri·
रुपन्देही मा भंसार छलि को ४ हजार पिस हुक्का फेलेवर बरामद shirishnews.com/2024/08/27/641…
NE
0
0
0
5
Krishna
Krishna@krishnarajgiri·
#भैरहवा बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दु नागरिकहरुको साथमा अत्याचार हुनु को साथै मन्दिर तोडफोड गरेको भन्दै भैरहवा को मिलनचोक मा सनातनी युवा परिवार तथा विश्व हिन्दु परिषद नेपाल द्वारा संयुक्त रूपमा शान्ति पुर्ण बिरोध गर्नु को साथै मृतक प्रती श्रद्धाञ्जली प्रकट गरेको छ।
NE
0
0
0
6
Krishna
Krishna@krishnarajgiri·
भंसार छलि को ८ लाख वढी अवैध सामान प्रहरी द्वारा वरामद shirishnews.com/2024/08/13/636…
NE
0
0
0
3
Krishna
Krishna@krishnarajgiri·
रुपन्देही प्रहरी ले बरामद गर्यो अवैध आईफोन सहित ७ लाख वढी को सामान shirishnews.com/2024/08/06/634…
NE
0
0
1
9
Krishna
Krishna@krishnarajgiri·
२० करोड वढी को लागु औषध कोकिन सहित विदेशी महिला पक्राउ shirishnews.com/2024/07/14/627…
NE
0
0
0
7
Krishna
Krishna@krishnarajgiri·
रुपन्देहीमा अवैध सुन चाँदीका गरगहना सहित भारतिय नागरिक पक्राउ shirishnews.com/2024/07/05/624…
NE
0
0
0
1