kaushik sapkota

65K posts

kaushik sapkota banner
kaushik sapkota

kaushik sapkota

@ksp176

अध्ययन ✍️:जारी छ...! PhD गर्न असफल विज्ञ (रुचिहरु:cricket ,news,book,travelling,criticism,politics , economics ।

जन्म थलो गुल्मी अहिले मुग्लान। Katılım Ocak 2018
1.2K Takip Edilen11.3K Takipçiler
Sabitlenmiş Tweet
kaushik sapkota
kaushik sapkota@ksp176·
कलङ्कीमा बस्यो : दाई चितवन हो ? कोटेश्वरमा बस्यो : दाई सिन्धुली बर्दिबास हो ? सुन्धारा बस्यो : दाई होटेल हो ? कालिमाटी बस्यो : दाई श्रम बनाउनु पर्ने हो ? घण्टाघर बस्यो : दाई पुलिस रिपोर्ट हो ? रत्नपार्क बस्यो : दाई जाने हो ? यो काठमाडौमा झोला बोकेर उभिने ठाउँ पनि छैन।
NE
39
59
625
96.4K
kaushik sapkota retweetledi
s
s@saalu4m·
Look into his eyes; they reveal the grim reality of the old parties looters who have drained this nation of its resources for decades. We demand that every single one of these corrupt parasites be imprisoned, without mercy, escape, or political protection. This is precisely why Nepali people voted for change. Now is the time to firmly support the government and allow them to complete their mission. The people’s mandate is clear: cleanse the system, restore justice. #SwarnimWagle #BalenShah
English
4
28
123
29.7K
kaushik sapkota retweetledi
शंकर लामिछाने
प्रश्न : जमिन कस्को? उत्तर : सरकारको जमिन हो! प्रश्न : भाडा कसलाई तिर्नुहुन्छ? उत्तर : ट्रेड युनियन काँग्रेसलाई तिर्छौ। देश त काँग्रेस र कम्युनिस्टले ध्वस्त नै पारेका रहेछन्।
NE
6
110
358
12.7K
kaushik sapkota retweetledi
Dr Baba A'neal Che🔵
Dr Baba A'neal Che🔵@BabaAnealChe·
भट्ट जन्मदा तिम्रो समाचार कहाँ थियो?राजनीतिको अप्राकृतिक मैथुनमा ओली र देउवा दोहन गर्दा खाणको तिम्रो समाचार याद छ? ओम्नी, गिरिबन्धु, बतासे जग्गा हुँदा तिम्रो समाचार कहाँ थियो? हजार ठाउँमा झुकेको कट्टु आज उठ्यो? तिम्रो पत्रकारिता र समाचार पढेर देखेको हो। भन्नु यत्ति हो। 🙏
NE
6
16
103
7.1K
kaushik sapkota retweetledi
bHUSANdAHAL🇳🇵
bHUSANdAHAL🇳🇵@DahalTbd·
रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?@KanakManiDixit
Kanak Mani Dixit@KanakManiDixit

सुकुम्बासी बस्तीका बालबालिका सोधिरहेछन्— हामी कहाँ पढ्ने, सरकार? - from @Himal_Khabar himalkhabar.com/144853

NE
129
305
1.1K
57K
kaushik sapkota
kaushik sapkota@ksp176·
तस्बिर आफै बोल्छ !
kaushik sapkota tweet mediakaushik sapkota tweet media
NE
0
0
0
89
kaushik sapkota
kaushik sapkota@ksp176·
कवर ड्राइभ वाह
NE
0
0
0
70
kaushik sapkota retweetledi
uttam B
uttam B@uttambajra78742·
सही हो
हिन्दी
6
52
216
7.9K
kaushik sapkota
kaushik sapkota@ksp176·
काठमाडौंको साविक इचंगुनारायण गाविस (हाल नागार्जुन नगरपालिका) मा गरीब तथा सुकुम्बासीका लागि सरकारले भव्य अपार्टमेन्टहरु बनाएको धेरै वर्ष बितिसक्यो । वागमती, विष्णुमति र मनहरा किनारका ‘सुकुम्बासी’ले भने झुपडी छाडेका छैनन् ! यो विषयमा समाचार बनाउन तिमोर को रगत बग्छ?
NE
0
1
1
45
kaushik sapkota retweetledi
Dipa Dahal🇳🇵
Dipa Dahal🇳🇵@DahalDeepa·
मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम शुरू गरेको छ। जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको आयोगको समय एक वर्ष तोकिएको छ। आयोगको कार्यसम्पादन सर्तसमेत स्वीकृत भएको छ।
Dipa Dahal🇳🇵 tweet mediaDipa Dahal🇳🇵 tweet media
NE
21
44
303
23.2K
kaushik sapkota retweetledi
Krishna Sharma
Krishna Sharma@kps_baglung·
भारतले नेपाललाई हेर्ने दृष्ट्रिकोण र नेपालको चुच्चे नक्शा बारे गहिरो विश्लेषण रहेछ। लामो समय नेपाल भारतको सम्बन्धका बारेमा अनुसन्धान गर्नु भएको रहेछ उहांले । सुन्ने खालको रहेछ।
NE
4
21
82
5.6K
kaushik sapkota
kaushik sapkota@ksp176·
पार्टी को प्रभावशाली महिला मध्ये एक भनेको भए ठिक थियो 😏😂
Tanuja pandey@TanujaPandey_

To everyone who has stood by me offering constructive critique, correcting me when I was wrong, questioning me for my growth, teaching me, listening without judgment, and holding space for me to evolve. This award “ 50 Influential Women of Nepal” belongs to you as much as it belongs to me. Thank you for all the love, patience, and guidance. @Online_khabar लाई नेपालको ५० प्रभावशाली महिलामध्ये एकको रूपमा मलाई छनोट गर्नुभएकोमा र अन्य प्रभावशाली महिलाहरूसँग जोडिन पाउने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद। यो सम्मानका लागि म आभारी छु र आगामी दिनहरूमा पनि यस उपाधिको अर्थलाई न्याय दिन सकूँ।

NE
0
0
0
111
kaushik sapkota retweetledi
राजन दादा
राजन दादा@ADH_RAJAN·
पुलिस हालसालै ‘बिग्रेका’ हुन् कि मिडिया हालसालै ‘सप्रेका’ हुन्? जथाभावी पक्राउ प्रवृत्तिको लगातार विरोध पो गर्न थाले त!😂😂
NE
0
8
44
1.5K
kaushik sapkota
kaushik sapkota@ksp176·
मान्छे धनी भएनी सुख छैन गरिब भएनी सुख छैन नेपाली सोच को औकात अझै माइनर छ अनि तिमीहरु लाइ नेपाल धनी र बिकसीत चाहिएको छ ! स्रोत को प्रश्न गरौ न होउ ?
NE
0
0
3
115
kaushik sapkota retweetledi
Yasiru
Yasiru@YRanaraja·
Buddhism originated in Nepal.
English
457
116
1.2K
190.6K
kaushik sapkota
kaushik sapkota@ksp176·
ज्ञानेन्द्र शाही ले संसदमा अटल बिहारी वाजपेयी को भनाइ हुबहु कपी हानेचन 😂😂
NE
0
0
3
118