Kulman Ghising
27.6K posts


जेन-जी आन्दाेलनका क्रममा ताेडफाेड र आगजनी भएकाे तिनकुनेस्थित कान्तिपुर टेलिभिजनकाे कार्यालयकाे निरिक्षण गर्दै ।
@ekantipur_com @KantipurTVHD




NE

यात्री बाइकको दर्ता आरम्भः आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी बन्यो यात्री ।

Kulman Ghising@kulman7D
नेपाल मा बनेको पहिलो इलेक्टि्रकल मोटरसाइकल #यात्री को टेस्ट गरेको छु । यो मोटरसाइकल ३ घन्टामा फुलचार्ज हुने र 120 KM कुद्ने छ । अहिलेसम्म यो मोटोसाइकल को २ वटा मात्रै मोडल रहेको छ ।
NE






















