laxmi™

1.2K posts

laxmi™ banner
laxmi™

laxmi™

@laximi01

म कसैको अधिकार हैन जरुरत हुं!जहाँ प्रेम-सम्मान मिल्छ त्यही बस्छु,म माथी हक जमाउन खोज्नेलाई सदाको लागी त्यागिदिन्छु【DM गर्ने सिदै ब्लक】अनि म मिठो झुट हुं! #likes

Nepal Katılım Ekim 2016
262 Takip Edilen9.2K Takipçiler
Sabitlenmiş Tweet
laxmi™
laxmi™@laximi01·
यौटा सानो सपना छ तिम्रो धड्कन बनेर रहुँ अनि खोजुँ आफ्नो अस्तित्व तिमी भित्र !
NE
155
488
1.3K
0
laxmi™
laxmi™@laximi01·
आफ्नो व्यवहार त्यति खराब पनि नबनाउनु कि, कसैले राखेको Status तपाईंलाई आफ्नै लागि राखेजस्तो लाग्न थालोस् ।😜😜🙈
NE
0
1
7
1.3K
laxmi™
laxmi™@laximi01·
भरोसा फूल जस्तै हो, मर्ने बित्तिकै सुगन्ध हराउँछ!!🤗♥️
NE
0
3
9
1.9K
laxmi™
laxmi™@laximi01·
जहाँ आफ्नोपन छैन त्यहाँ देखि टाढिने बानी छ, मतलबी भन या स्वार्थी केही फरक पर्दैन!!🤗💗
NE
1
16
66
5.7K
laxmi™
laxmi™@laximi01·
खुट्टामा चोट ल‍ाग्दैमा हिड्न बिर्सन हुँदैन निको भएर दौडने हिम्मत राख्नु पर्छ ॥♥️
NE
0
14
48
4K
laxmi™
laxmi™@laximi01·
आँखाले केवल वस्तु देखाउँछ तर मनले त्यसको अर्थ निर्धारण गर्छ, दृष्टि एउटै भएपनि दृष्टिकोण फरक हुन्छ…¡¡
NE
0
4
21
3K
laxmi™
laxmi™@laximi01·
असहमति हजारौं होलान्, तर आफ्नो धरातललाई बिर्सिएर ईतिहासलाई नकार्नु असल मनुष्यको स्वभाव होईन...☺
NE
1
10
52
4K
laxmi™
laxmi™@laximi01·
प्रेमको परिभाषा नखोज्नु, प्रेमलाई महसुस गर्नु…¡¡
NE
3
5
40
3.6K
laxmi™
laxmi™@laximi01·
तिमीले बोलाउन छोड्यौ म बोल्न छोडे ....!
NE
1
2
23
3.8K
laxmi™
laxmi™@laximi01·
बोलिसकेको शब्द, छुटेको पल र सकिएको समय जीवनमा पुन: फिर्ता हुन सक्दैन।❤
NE
1
5
29
4.6K
laxmi™
laxmi™@laximi01·
भेटिएका सबै मन सम्म पुग्दैनन् अनि छुट्टीएका सबै यादमा रहदैनन् ....!!
NE
3
16
63
5.2K
laxmi™
laxmi™@laximi01·
राम्रो दिनको खोजीमा उमेर बित्छ, पछि थाहा हुन्छ कि बितेका दिनहरु नै राम्रा थिए l❤️
NE
1
5
19
3.9K
laxmi™
laxmi™@laximi01·
जब धैर्य गर्ने बानी पर्छ तब कसैसँग केही गुनासो गर्न मन नलाग्ने रहेछ!!🤗🖤
NE
0
6
26
4.3K
laxmi™
laxmi™@laximi01·
तिमिलाई महशुस गर्नु नै त प्रेम हो, छोएर त मैले भगवानलाई पनि देखेको छैन..🫣✍️❤️
NE
0
8
39
4.1K
laxmi™
laxmi™@laximi01·
मन मात्र ठुलाे भएर क्यार्नु त्यो मन मा बस्ने कोहि नभएसि ???😒
NE
5
4
37
5.1K
laxmi™
laxmi™@laximi01·
सबै बाट "धैर्य" हुँदैन… तर धैर्य बाट "सबै" हुन्छ…¡¡😊
NE
0
17
67
5.5K
laxmi™
laxmi™@laximi01·
अजकल तिम्रो फुर्सद नै महंगो भयो नत्र त म एककप चियामै रमाउथे प्रिय…¡¡😍💔
NE
2
5
19
4.1K
laxmi™
laxmi™@laximi01·
मानेर हेर्दा कोही पराई होइनन्, जाँचेर हेर्दा कोही आफ्ना छैनन्…¡¡🥹🖤
NE
3
36
120
7.6K
laxmi™
laxmi™@laximi01·
रहरका केही हिस्सा कटौती गरेर बाध्यता टालटुल गर्नु नै जिन्दगी रहेछ…¡¡😩💗
NE
2
30
113
8.2K
laxmi™
laxmi™@laximi01·
मानिसको सबैभन्दा साँचो साथी उसको स्वास्थ्य हो, जुन दिन स्वास्थ्यले साथ छोड्छ, त्यही दिन बाट मानिस हरेक सम्बन्धमा बोझ बन्न थाल्छ ।
NE
3
17
50
5.3K
laxmi™
laxmi™@laximi01·
पढाइमा मात्र डिग्री हासिल गरेर के गर्छौ?☹️ जब संस्कारमा तिम्रो योग्यता शुन्य बराबर छ भने? 😊🙏
NE
1
7
29
4.5K