सागर

10.6K posts

सागर banner
सागर

सागर

@leosagarr

स्वीकार र सम्मान 💟 बुझ्नेले बुझेका छन्, नबुझ्नेले बुझ्नु परेको छैन ! भवतु सब्ब मंगलम् 🙏 Happy hubby ❤️ Learning every day

Nepal Katılım Temmuz 2015
1.6K Takip Edilen1.9K Takipçiler
Sabitlenmiş Tweet
सागर
सागर@leosagarr·
गुणे भुषयते रुपं शील भुषयते कुलम् सिद्धि भुषयते विधा भोगो भुषयते धनम् ।।
NE
0
1
2
758
Annuश्री
Annuश्री@annushreex·
श्र्वानेंद्रिय को सुख पहुंचाने वाले संवाद।
हिन्दी
15
461
1.7K
15.1K
सागर
सागर@leosagarr·
नियतिले डोहोर्याएको बाटोमा हिँड्नु छ, आफ्नो बाटोमा नियतिलाई डोहोर्याउन खोज्ने दुस्साहस छैन ममा।
NE
0
0
0
15
सागर
सागर@leosagarr·
"मागेमा तिमीलाई मिल्नेछ, घच्घच्याएमा द्वार तिम्रो लागि खुल्नेछ, खोजेमा तिमीलाई प्राप्त हुनेछ।" #खप्तडबाबा #आत्मज्ञान
NE
0
0
0
10
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
@leosagarr थ्रेसहोल्ड त कटिहाल्छ । तर म पनि नभएका भए त्यो पनि गाह्रो हुने पो रहेछ । मेरो निष्ठा, इमानदारी र अपाङ्गता भएका व्यक्तिको अधिकार पैरवीमा खटेको मायाले तपाईँहरूले दिनु भएको स्नेहको मत थपिएको छ ।
NE
1
0
1
54
सागर
सागर@leosagarr·
@gbudhathoki थ्रेसहोल्ड काट्ला कि नकाट्ला दाजु, के छ आँकलन?
NE
1
0
0
32
सागर
सागर@leosagarr·
म्यादी भाई बहिनीहरुको तेवर वरिष्ठ प्रहरी अधिकृत भन्दा कम छैन, देश त बनेकै हो नि साईँला ! #Election_Nepal2082
NE
0
0
0
29
सागर
सागर@leosagarr·
बाउराम क्रिया बस्यो बसेन? लौ न जान्नेले भन्देओ !
NE
0
0
0
26
सागर
सागर@leosagarr·
अरु घण्टे भन्दा काँग्रेसी घण्टे बढी आक्रामक रैछन्, यसो बुझी ल्याउँदा। #Nepalelection2026
NE
0
0
0
18
सागर
सागर@leosagarr·
11:11 Pray for your good health 💖 #Sanu
English
0
0
0
17
सागर
सागर@leosagarr·
खा'को ला'को सलत्र, दान धर्म पलत्र, बाँकी सबै अलपत्र ! #दिव्य_ज्ञान
NE
0
0
0
14
सागर
सागर@leosagarr·
आए गर मायाँ दया, न्वाए धोए सुकिलो ! #जीन्दगी
हिन्दी
0
0
0
14
सागर
सागर@leosagarr·
@laxmeeeeee नमस्कार 🙏 ठीक छ, दिज्जू 😀
हिन्दी
1
0
1
57
लोयल-लक्ष्मी🇳🇵
मेरो फलोअर्स त सब हराए क्या हो? वास्तै गर्दैनन त कसैले 😳😜
NE
2
0
4
1.3K
सागर
सागर@leosagarr·
@chanchalidonwa2 @grok AI ले त पत्याएन, अरु के आशा राख्नु र खै 🤣🤣🤣
NE
2
0
1
43