💕MAYABI💕

36.2K posts

💕MAYABI💕 banner
💕MAYABI💕

💕MAYABI💕

@mayabi56

जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।

Nepal Katılım Mayıs 2022
876 Takip Edilen73.5K Takipçiler
Sabitlenmiş Tweet
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
आउनुस साथी बनौ, म मायावी पोखरा बाट अनि तपाईं नि ???
💕MAYABI💕 tweet media
NE
103
13
491
134.1K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
सधै भरी मेरा पोष्ट देखेर झर्को लागेको तिमीलाइ म यता नआउदा न्यास्रो त लागेन नि ?? शुभ रात्रि
NE
10
1
29
7.9K
💕MAYABI💕 retweetledi
Antar Mitraa
Antar Mitraa@MitraAgyat·
मेरो नजिक म पनि त्यति छैन, जति तिमी छ्यौ प्रिय 💔😪
NE
1
9
22
2.1K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
माया भनेको शब्द होइन, तिमीलाई सम्झँदा आउने निःशब्द मुस्कान नै माया हो।
NE
1
19
92
16.3K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
सबै कुरा शब्दमा भन्न मिल्दैन अहिले चाहिएको धैर्य, प्रार्थना र आशा मात्रै हो। शुभ बिहानी 🙏🍀💐
NE
6
11
72
16.1K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
एकपटक आफैलाई माया गरेर त हेर रित्तोपन र शुन्यताभित्र पनि एउटा पुर्ण संसार भेट्नेछौ !! शुभ रात्रि 😴
NE
7
19
98
15.7K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
सम्बन्धमा कति धेरै झुक्न पुगे छु भने उसले कुल्चेर धुलो बनाइ सक्दा पनि उसैको साथ मागिरहे || शुभ रात्रि😴
NE
8
18
88
14.8K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
सत्यको रापमा जल्न मंजुर छ मलाई तर झुटको छायाँमा बीक्नु छैन !! शुभ बिहानी 🙏💐🌺🍀
NE
14
15
80
13.1K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
"उज्यालोसँग डराउनेहरू सधैं अँध्यारोमा षड्यन्त्र गर्छन्, तर याद रहोस्— बत्ती निभ्दैमा सूर्य अस्ताएको हुँदैन!" शुभ रात्रि 😴
NE
6
17
72
12.8K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
मानिसलाई शारीरिक चोटले भन्दा मनको गहिराइमा गडेको अदृश्य चोटले सताउने गर्छ। शुभ बिहानी 🙏🌺💐
NE
9
15
96
12.3K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
अरूले साथ दिन्छ भनेर आश गर्नु मनको भ्रम मात्र हो आफुलाई आफुले भन्दा राम्रो साथ कसैले दिन सक्दैन। शुभ बिहानी 🙏🍀💐🌺
NE
10
26
122
12.7K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
हृदयमा एउटा कुना छ जहाँ तिमी छौ तिमी प्रतिको मेरो भावना छ र मेरो मौन प्रेम छ || शुभ रात्रि 😴
NE
8
20
96
11.8K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
दुःख लुकाउँछु भित्रै भित्रै झन् पोलेर आउँछ देखाउन खोज्छु कमजोर भन्देलान् भन्ने डरले सताउछ || शुभ बिहानी 🙏🍀🌺
NE
10
15
101
11K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
सफल मान्छे आफ्नो फैसला´ले दुनियाँ बदल्छ भने असफल मान्छे दुनियाँको डरले आफ्नो फैसला बदल्छ | शुभ बिहानी 🙏🍀🌺💐
NE
11
13
79
9.9K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
अधुरो सपनाहरु पुरा होस् हरेक बिहानी नयाँ आशा बोकेर आओस्। सबैमा सुख, शान्ति र सफलताको वर्ष बनोस्। ✨ नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना !✨ शुभ बिहानी 🙏💐🍀🌺
NE
12
17
84
10.9K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
रोक्न मिल्दैन र.....? यो 2025 लाई मैले पुरा गर्छु भनका सपनाहरू अधुरै रह्यो मैले देखेका सपनाहरू भित्तामा राखेको पात्रो जस्तै फेरिरहे केही महिना पर्खिन मिल्दैन र ? सायद मेरा सपनाहरू पुरा हुन्थ्यो कि ! Happy new year 2026.❤️🙏 शुभ रात्रि 😴
NE
10
15
81
10K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
सपना मात्र पो देखेको रहेछु गन्तव्य धेरै टाढा रहेछ भेट्नै नसकिने ॥ शुभ बिहानी 🙏🍀🌺💐
NE
10
10
82
8.8K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
कसैको साहाराको आवश्यकता थिएन मलाई बस म छु नि भन्ने आवाज चाहिएको थियो । शुभ रात्रि 😴
NE
6
10
88
8.5K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
विकल्प हुन्जेल मान्छे तनावमा हुन्छ जब विकल्प सकिन्छ तब सबै कुरा स्पष्ट देखिन्छ र तनाव पनि सकिन्छ || शुभ बिहानी 🙏💐🍀
NE
5
15
78
8.5K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
तिम्रो त्यो अंगालोको जरुरत छ मलाई जहाँ म कसै सँग पोख्न नसकेका शब्दहरु पोख्न सकुँ || शुभ रात्रि 😴
NE
9
16
86
8.4K
💕MAYABI💕
💕MAYABI💕@mayabi56·
मान्छे वास्तवमा एक्लै हुन्छ समाज त मनोवैज्ञानिक साहारा मात्र हो !! शुभ बिहानी 💐🍀🌺
NE
10
18
96
8.2K