Rembu Chamling Rai

3.5K posts

Rembu Chamling Rai banner
Rembu Chamling Rai

Rembu Chamling Rai

@minimalist_im

Minimalist | Humanist Writing on people & policy.

Kathmandu Katılım Ocak 2012
644 Takip Edilen1.3K Takipçiler
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
सरकार नागरिकको अभिभावक हो। हत्या होस् या आत्महत्या, सरकारसँग कुनै पनि सर्तमा नागरिकको जीवन लिने वा लिन बाध्य पार्ने लाइसेन्स हुँदैन। सुकुम्बासी जीवन बाँचिरहेका रविन तामाङ र इन्द्र बहादुर राईले राज्य आतङ्कका कारण मृत्युवरण गर्नु परेको खबरले भदौ २३-२४ पछि फेरि उसैगरी विक्षिप्त भएँ।
NE
0
0
2
85
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
सन् २००६ मा ILO ले मुद्दा नं. २४१२ मा नेपालको ट्रेड युनियनको बारेमा फैसला गरेको छ। नेपाल सरकारसँग त्यो फैसलाको कार्यान्वयनको दायित्व छ। फैसलाको पूर्णपाठ ILO को वेबसाइटमा उपलब्ध छ। हामी विश्व व्यवस्थाबाट विमुख भएर हिड्ने अवस्थामा छैनौँ। आजको आक्रामक निर्णय भोलि सङ्क्रामक नहोस्।
NE
1
0
2
88
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
निष्ठाको यात्रा जहिले पनि जटिल हुन्छ। धारसँग त जो पनि बग्न सक्छ; प्रतिधारमा हिँड्न पो साहस चाहिन्छ। त्यो साहस वैचारिक दृढता र भित्री निष्ठाबाट मात्र जन्मिन्छ। ऊ नै न्यायको पक्षमा उभिन सक्छ। अब व्यक्तिको निष्ठा पर्याप्त हुन्न। सिङ्गो समुदायको चेतनालाई न्यायको पक्षमा उभ्याउनुपर्छ।
NE
0
0
1
48
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
Fascism finds fertile ground in populism. In such times, every citizen must consciously work to resist emerging fascist tendencies or risk seeing our democratic sensibility extinguished before it ever takes hold.
English
0
0
0
28
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
The civilian supremacy demands strict adherence to established institutional boundaries. Accordingly, any attempt by the Nepal Army to solicit details of squatter settlements from local administration and local government bodies is constitutionally and democratically untenable.
Rembu Chamling Rai tweet mediaRembu Chamling Rai tweet media
English
0
0
0
54
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
नेपालमा मध्यमवर्ग विघटन भइसक्यो। विघटित चेतले मुलुकको उन्नयन हुँदैन।
NE
0
0
2
79
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
नेपाली समाजमा सामन्ती सोचले जरा गाडेको छ। त्यसलाई कहिल्यै उखेल्न सकेनौँ। तर अब त पहल गर्नैपर्छ। सम्माननीय, माननीय, श्रीमान्, ज्यू अनि निचता दर्शाउन जी, भाइ, बहिनी जस्ता पदावली प्रशासनिक क्षेत्रमा पनि सङ्गठन संस्कृतिको रूपमा प्रचलित छ। आदरवाची सम्बोधन आफैँमा उपयुक्त र पर्याप्त छ।
NE
0
0
4
67
Rembu Chamling Rai retweetledi
Sanjeev Uprety
Sanjeev Uprety@sanjeevuprety·
"म माननीय भनेको राम्रो सुनिँदैन" यो सरकार यस मामिलामा सचेत छ भने VIP वाला सिस्टम भतकाउनु पर्यो। महामहिम आदी जस्ता शब्द पनी Diplomatic protocol का भाग हुँदै आएका हुन। यि शब्द सित जोडिएका तामझाम सामन्तवाद सित जोडिएका छन। यि शब्द आकाश बाट झरेका होइनन, मानवले नै बनाएका हुन।
NE
2
9
24
1.2K
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
सडक अनुशासन पालना गर्ने नागरिक चेतना कमजोर हुँदा ट्राफिक जाम भोगिरहेका छौँ। भिडिओ स्रोत: instagram.com/sdrtraveller_
NE
0
0
2
105
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
यो खोजमूलक समाचार पढ्दै गर्दा Alan Moore को ग्राफिक उपन्यास V for Vendetta सम्झिदैछु। जहाँ लेखिएको छ: People shouldn't be afraid of their governments. Governments should be afraid of their people. ekantipur.com/author/author-…
English
0
0
1
57
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
नेपाली समाज एकल राष्ट्रियतामा आधारित समरूपी समाज होइन। बहुल समाज हो। यो नै हाम्रो पहिचान हो। निधि हो। नेपालका सबै सभ्यताहरू (खस, मिथिला, भोजपुरा, किरात आदि) पृथक तर सुन्दर छन्। आफ्नो सभ्यताप्रति सबैलाई गर्व हुन्छ। नश्लीय सोचबाट माथि उठौँ।‌ सहिष्णु बनौँ।‌ सहअस्तित्व स्वीकार गरौँ।
NE
0
0
10
107
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
म हिजो, आज, भोलि र सधैँ भन्छु। शक्तिको एजेन्टको त के कुरा भयो र? मानिसको जीवन नै अस्थायी छ। तर शक्तिका एजेन्ट बन्न पुगेकाहरू आफूलाई शक्तिको स्थायी स्रोत ठान्ने भ्रममा हुन्छन्।
NE
0
1
7
83
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
@TyrantOppressor The story you shared is worth telling — civic accountability matters. But your choice of words tells a different story altogether. "Even Nepalese are improving now" — even? What exactly did you mean by that?
Rembu Chamling Rai tweet mediaRembu Chamling Rai tweet mediaRembu Chamling Rai tweet media
English
0
0
2
305
Oppressor
Oppressor@TyrantOppressor·
Even Nepalese are now scolding Indians for poor civic sense. An Indian went to Nepal for tourism. There, he spat gutka on the road from a moving car. Some Nepalese stopped his car and made him clean the gutka from the road. Even Nepalese are improving now… when will Indians ? Ultimately he also said that this is not India, this is Nepal, think how shameful this is. 😭
English
332
1.2K
4.7K
215.3K
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
युवा उमेर हुँदैमा युवा चेत हुन्छ भन्ने हुँदैन। युवा चेत त्यो हो, जहाँ युगौँदेखि गाँठो परेको सामाजिक मुद्दाहरूलाई चिरेर हिड्ने साहस हुन्छ। हाम्रो बिडम्बना, भाग्यवादको फेरो समातेर नयाँ दिनको खोजी हुँदैछ। फेरि एकपटक विनिर्माण हुँदै गरेको भाग्यवादी समाज पुरानै अवस्थामा तङ्ग्रिएको छ।
NE
0
0
5
98
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
Aryal gets a legislature. Shrestha gets a trust. The people get silence. When power rewards only itself, governance becomes a fiction and the state, a private settlement.
English
0
0
4
87
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
There is a word for using public office to secure personal privilege, it is called corruption. Dressing it in nomination papers does not make it clean. Om Prakash Aryal didn't win a seat. He stole one.
English
0
0
2
153
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
बहालवाला मन्त्रीले आफैँलाई राष्ट्रिय सभामा मनोनित गरेको दुर्लभ दृश्य पनि देखियो। सरकार छाडेर जाँदाजाँदै स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा नियुक्त गरेको अर्को दृश्य पनि देखियो।
NE
0
0
6
132
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
अनुसन्धान र प्रमाणका आधारमा बलात्कारीलाई कानुनी कारबाही हुन्थ्यो, हुन्छ र हुनेछ। तर, बलात्कारी जन्माइरहने पितृसत्तात्मक समाज रहेसम्म यो सिलसिला कुनै हालतमा पनि रोकिने छैन। फेरि इनिसा बिकको बलात्कार र हत्या भयो। अब पितृसत्ताको जरा उखेल्नु बाहेक अर्को कुनै विकल्प छैन। विमर्श गरौँ।
NE
0
0
2
204
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
पुँजीवादले ग्रस्त समाजमा पैसा र प्रतिस्पर्धा मात्र हुन्छ, नैतिकताको कुनै अस्तित्व हुँदैन। तर सबै समाजवादी बन्न खोजिरहेछन्। यो कस्तो विरोधाभास हो?
NE
0
0
2
55
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
राष्ट्रिय सुरक्षाको बहस चर्चामा छ। मेरो विचारमा अब राष्ट्रिय सुरक्षा बन्दुकको बलमा मात्र सुदृढ हुनै सक्दैन। नागरिकको भरोसा र खुसीको जगमा मात्र राष्ट्रिय सुरक्षा दिगो हुन सक्छ।
NE
0
0
1
109