asimrim

102.9K posts

asimrim

asimrim

@mirmisa1

जीवनमा आफ्नो खुसीले केही गर्न बाँकि छ ।

Katılım Mayıs 2015
958 Takip Edilen27.1K Takipçiler
Sabitlenmiş Tweet
asimrim
asimrim@mirmisa1·
तिमी म भन्दा उमेर मा सानो छौ भाइ मसङ्ग यो लबसब को कुरा गर्दै नगर भनेको त आफु भन्दा ठुला लाई नि दाइ भन कहिल्लै बिहे नगरी बस पो भन्छ ।
NE
72
338
696
0
asimrim
asimrim@mirmisa1·
गएको दशैंमा भाटभटेनी नहुँदा अन्यलाई दशैं आथ्यो अब आजबाट पोखरामा भाटभटेनी पुन सञ्चालन हुँदैछ ।😊🤣🤣
NE
0
0
0
30
asimrim
asimrim@mirmisa1·
भुकम्प ५:०२
NE
0
0
0
24
asimrim
asimrim@mirmisa1·
नेपालीहरु कसरी बने सुकुम्बासी??🤔🤔
NE
0
0
0
27
asimrim
asimrim@mirmisa1·
अब सुत्ने हो ।
NE
0
0
0
16
asimrim
asimrim@mirmisa1·
@SuddaGareeb खुब चिनेको झैं गर्नु भो त पोखरामा जन्मेको मान्छे हुँ म ट्विटमा त तपाईंलाई सोध्या हो कता कता छन् थाहा छ भनेर ।🤨🤣🤣🤣
NE
1
0
1
15
शुद्ध गरीब💎
@mirmisa1 हजुर त बिहे गरेर पछि आउनु भयो नि , उर्वी म्याम लाइ जन्मे देखि सबै नालिबेलि थाह छ 😂
NE
1
0
1
4
asimrim
asimrim@mirmisa1·
पोखरामा के लाग्छ? हुकुम्बासी धेरै कि असली सुकुम्बासी ।🤔🤔
NE
1
0
10
389
asimrim
asimrim@mirmisa1·
हुकुम्बासी हो भने बालेनलाई गाली गर्न पाइन्न आफ्नो बाटो लागे हुन्छ असली सुकुम्बासीलाई राज्यले घरबार बिहिन बनाउँदैन ।🤨🤨🤨
NE
0
1
2
53
asimrim
asimrim@mirmisa1·
म आफै मा मूल्यवान छु,तिमीले चिन्न नसक्नु तिम्रो कमजोरी हो मेरो होइन ।🤔😊
NE
0
0
1
63
asimrim
asimrim@mirmisa1·
एकै वर्षमा पनि बुढी भैंदो रैछ ऎना हेर्नुस् त ।😍😍🤣🤣🤣
NE
0
0
1
38
asimrim
asimrim@mirmisa1·
पोखरामा डोजर चलाउनु अघि केही समयको म्याद दिइयोस् असली भुमिहिन जस्को नाममा कहिँ कतै जग्गा जमिन छैन उहाँहरुलाई महानगरपालिकामा असली सुकुम्बासीमा नाम दर्ता गर्न भनियोस् जो जाँदैनन् उनिहरु के हुन् बुझ्न गार्हो पर्दैन पहिला बस्ने ठाउँमा दिइयोस् अनि बल्ल एक्सन लिइयोस् ।🙏
NE
0
0
1
36
asimrim
asimrim@mirmisa1·
लथालिङ्ग भएको देश हो यो जस त कुनै काम गरेर पनि यो सरकारले पाउदैन ।
NE
0
0
3
45
asimrim
asimrim@mirmisa1·
कति इमोसनल हुनुभएको हजुर??🤔🤣🤣🤣
NE
0
0
0
25
asimrim
asimrim@mirmisa1·
उपन्यासहरु लेखिए त्यस्तै कथामा अरु पनि मिल्दा फिल्म बनेको थियो तर अहिले लालीबजार रोकियो ।
NE
0
0
0
27
asimrim
asimrim@mirmisa1·
लालीबजार चल्न नदिने हो त??🤔🤔
NE
0
0
0
34
asimrim
asimrim@mirmisa1·
सरकार ढाल्न मन छ हारेका पाटीका झोलेहरुलाई आफ्नो पाटी सत्तामा हुँदा मुखमा पिँडालु कोच्या थे यिनले??🤔🤔
NE
0
0
3
49
asimrim
asimrim@mirmisa1·
मेरो घरका वरपर अलि पर कति छन कति सुकुम्बासी बस्ती अन्य ठाउँमा झन् हुने नै भए ।
NE
0
0
0
30
asimrim
asimrim@mirmisa1·
केरे केरे हिराको औँठी गिफ्ट गर्ने ब्वाइफ्रेन्ड छैन भने तिमी अनलक्की रे???🤔🤔🤣🤣🤣
NE
0
0
0
37
asimrim
asimrim@mirmisa1·
समयले मौन बनाएको छ, न बहस गर्नु छ, न कसैलाई बुझाउनु ।
NE
0
1
3
177