Mohan Prasad Mainali

32.6K posts

Mohan Prasad Mainali banner
Mohan Prasad Mainali

Mohan Prasad Mainali

@mohanmainali

(रुची: साहित्य, पेशा: पत्रकारिता) Journalist (सम्पादक/प्रकाशक: जनभेट साप्ताहिक)/ Editor In Mountain Television 🇳🇵follows you

Kathmandu, Nepal Katılım Şubat 2010
227 Takip Edilen18K Takipçiler
Sabitlenmiş Tweet
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
कुकुर पाल्नेको भन्दा बाख्रा पाल्नेको बढी इज्जत गरौँ । दुई मुठा साग किन्नु भन्दा बेच्न पाउँदा बढी गर्व गरौँ । कृषि कर्म र किसानको सम्मान गरौँ । कृषिमा आत्मनिर्भर बनौँ, देशलाई समृद्ध बनाऔँ ।
NE
59
357
1.1K
0
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
सुदनजीका टिमले ट्वीटर चलाउँछन कि नाइ?
NE
17
0
40
9.7K
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
@achut_nepal अहाे ! धन्यवाद धेरै धेरै हजुरलाई । सामान्य लाग्ने धेरै कुराहरू बिगारिरहेका छन् ।
NE
0
0
1
4
Achutam Nepal🇳🇵
Achutam Nepal🇳🇵@achut_nepal·
@mohanmainali सबैले बिगारेर '..मण्डला' लेखिरहेको ठाउँमा यहाँबाट सही (मण्डल) लेखिएको देखिन आउँदा खुसी लागेर हो हजुर🫡 , नबुझेर होइन।
NE
1
0
1
5
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
माइतीघर मण्डलमा देखिएकाे एक फरक दृश्य । दुई फरक समूहका दुई महिलाबीच भएको झगडा
NE
4
1
16
3.9K
ठालु काजी
@mohanmainali आफ्नै बारीको घाँस त्यसमाथि जगटाको सत्यनाश भन्थे बुढापाका,हेरत रमिता ।🤣
NE
1
0
2
37
सञ्जीव पोख्रेल
@mohanmainali त्यो छुटाउन जाने मान्छेलाई चश्मा राखेर छुटाउन जान भन्न परो। चस्मा मिलाउँदै ठिक्क भो। 😆
NE
1
0
2
40
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
@achut_nepal मण्डलनै हाे, मण्डला हाेइन । थप जानकारी चाहियाे भने भन्नुहाेला 🙏
NE
1
0
1
4
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
शुभ बिहानी, Good Morning सबैकाे जीवन सुगन्धले भरियाेस्
Mohan Prasad Mainali tweet media
NE
3
0
6
113
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
अहिले सम्मकै सबैभन्दा ठुलाे माछा पक्राउ गर्याे सरकारले ! बाँकी समाचार कमेन्टमा...
NE
3
0
4
449
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
शुभ बिहानी ! आज अप्रिल फूल, धेरैले तपाईँलाई झुक्याउन सक्छन्, यस्ता छन् झुक्किनबाट बच्ने पाँच जुक्ति ...see more
Mohan Prasad Mainali tweet media
NE
2
2
11
312
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
Breaking News: सरकारमा श्रम संस्कृति पार्टी पनि सामेल, हर्क साम्पाङ राई उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रीमा नियुक्त । अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पाैडेलबाट पद तथा गाेपनीयताकाे शपथ लिने तयारी । थप समाचार कमेन्टमा...
NE
22
0
38
15.4K
prakash khadka
prakash khadka@khadkap21·
प्रभातकालीन अभिवादन मित्रजन !! शरीरमा आरोग्यता र उर्जा, मनमा शान्ति, प्रेम र करुणा अनि मष्तिष्कमा सकारात्मकताको वास रहोस् !! ॐ शान्ति: शान्ति: शान्ति: 💐🍀🍁🙏🙏🍁🌷🌲
prakash khadka tweet media
NE
4
2
5
62
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
आफू बच्ने आफ्नालाई बचाउने राजनीतिक युद्ध (पाण्डव) आफू सिध्याउने अरूलाई पनि सिध्याउने राजनीतिक युद्ध (काैरव) अहिले राजनीतिमा मात्र नभई हरेक निकायमा याे खेल भइरहेकाे छ विश्व जगतमा ।
NE
0
1
4
320
Mohan Prasad Mainali
Mohan Prasad Mainali@mohanmainali·
यति कुरा सबैले बुझाैँ- विदेशीले नेपाल खाँदैन र विदेशीकाे पैसाले नेपाल बन्दैन। नेपाल बनाउने नेपाली युवाले नै हाे । भाँडभैलाे नगराैँ ।
NE
1
3
14
468