Mohan Kumar Shrestha

21.4K posts

Mohan Kumar Shrestha banner
Mohan Kumar Shrestha

Mohan Kumar Shrestha

@mohanrpp

प्रवक्ता एवं प्रचार विभाग प्रमुख, कार्यसम्पादन समिति सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति । Spokesperson, Rastriya Prajatantra Party

Nepal Katılım Ağustos 2014
542 Takip Edilen10.2K Takipçiler
Sabitlenmiş Tweet
Mohan Kumar Shrestha
Mohan Kumar Shrestha@mohanrpp·
तराईमा १ किलो आँप किनेर खाँदैजाँदा पहाडको सुन्तला फल्ने ठाउँ र पहाडको सुन्तला खादैजाँदा हिमालको स्याउ फल्ने ठाउँ पुगिन्छ, नेपाल नबिगारौं
NE
87
1.6K
2.4K
0
Mohan Kumar Shrestha
Mohan Kumar Shrestha@mohanrpp·
१३ दिनको अवधिमा तीनपटक सगरमाथा आरोहण गर्न सफल महिलाका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हाम्री गोरखाली चेली पूर्णिमा श्रेष्ठलाई हार्दिक बधाई, धेरै शुभकामना @poornimashresth बहिनी ।
Mohan Kumar Shrestha tweet media
NE
2
9
78
1.3K
Mohan Kumar Shrestha
Mohan Kumar Shrestha@mohanrpp·
आगामी संसदमा पनि निडर र बुलन्द प्रतिपक्षी आवाजको निरन्तरता : अमूल्य जितका लागि हार्दिक बधाई-जुम्लाबासी मतदाताले राप्रपा र ज्ञानेन्द्र शाहीप्रति देखाएको भरोसा पार्टीको पॅुजीको रुपमा रहनेछ ।
Mohan Kumar Shrestha tweet media
NE
3
3
68
8.5K
Mohan Kumar Shrestha
Mohan Kumar Shrestha@mohanrpp·
गोरखा सदरमुकामको ठूलो आँगनमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको शालिक र गोरखा दरबार संग्रहालयको सामुन्नेमा हामीहरु ।
Mohan Kumar Shrestha tweet media
NE
0
9
91
1.4K
Mohan Kumar Shrestha
Mohan Kumar Shrestha@mohanrpp·
''तपाईंको अमूल्य मत खेर जान दिने छैनौं, राप्रपालाई मत दिएर तपाईंले कहिल्यै कुनै दिन पश्चाताप गर्नुपर्ने छैन, प्रत्यक्ष र समानुपातिक दुवै भोट हलो चिन्हमा दिनुहुन अपील गर्दछु''-राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
NE
3
23
65
841
Mohan Kumar Shrestha retweetledi
पुष्प राज पुरुष
श्री वैष्णव परिषद् नेपालका अध्यक्ष गुरु देवराज स्वामी द्वारा हिन्दु राष्ट्र बनाउने पार्टीलाई सहयोग गर्न आवाहन गर्नु भएको छ। 🕉️🙏🕉️
NE
2
8
26
1K
Mohan Kumar Shrestha
Mohan Kumar Shrestha@mohanrpp·
यसअघिका निर्वाचनहरूमा पनि मत बदलिएको थियो। यसपटक परिदृश्य फरक छ। चुनावी इतिहासमै यतिबेला मतदाताबाट विवेकपूर्ण मतदानको अपेक्षा देशले राखेको छ। झट्ट हेर्दा त्यस्तो केही देखिन्न तर छरिएर रहेका घटनाक्रमहरूलाई एक ठाऊॅमा राखेर हेर्दा देखिने आकृति अत्यासलाग्दो छ। onlinekhabar.com/2026/03/188184…
NE
0
2
20
618
Mohan Kumar Shrestha
Mohan Kumar Shrestha@mohanrpp·
एक भोट राष्ट्रलाई, एक भोट शास्त्रलाई । अर्थात दुवै भोट राप्रपालाई, दुवै भोट हलोलाई । समानुपातिक उमेदवारको रुपमा चुनावी मैदानमा म पनि छु।
Mohan Kumar Shrestha tweet media
NE
1
5
25
271
Mohan Kumar Shrestha retweetledi
Swati Thapa
Swati Thapa@Swati_RPP·
एक भोट राष्ट्रमा, एक भोट शास्त्रमा, विश्वासको छाप हलो चिन्हमा। 🙏🇳🇵🇳🇵🇳🇵 #voteforhalo @rajsabhaa @RajendraLingden
NE
0
5
14
288
Mohan Kumar Shrestha retweetledi
Khusbu Oli
Khusbu Oli@khusbu_oli·
झापा ४ मा भक्ति सिटौला र खुश्बु ओली: भ्रष्टाचारविरुद्ध दृढ, जवाफदेहिता र पारदर्शी शासनप्रति प्रतिबद्ध नेतृत्व।
NE
1
8
52
1.4K
Mohan Kumar Shrestha retweetledi
Laxmi Ghimire
Laxmi Ghimire@LaxmiiGhimire·
यो काठमाडौंको निर्वाचन क्षेत्र नं १ हो! अब रविन्द्र मिश्रबाट एउटा अनुरोध सुन्नुहोस!
NE
0
10
32
1K
Mohan Kumar Shrestha retweetledi
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
मेरो घर-परिवारको ३० भोट तपाईँलाई। मेरो घर-परिवारको ५० भोट तपाईँलाई। चुनाव चिन्ह: #हलो, #विचारभन्दामाथिदेश काठमाडौँ क्षेत्र नं १ का लागि सम्पर्क नम्बर: 9851183271
NE
12
13
124
6.5K
Mohan Kumar Shrestha retweetledi
Shashi Bhandari
Shashi Bhandari@sasi_bh·
राप्रपा वरिष्ठ नेता एवं पुर्वउपप्रधानमन्त्री एवं नेपाली इतिहास कै सफलतम् परराष्ट्रमन्त्री @KTnepal लाई काठमाडौ क्षेत्र नं. ५ मा हलाे चिन्हमा मतदान गरि अत्याधिक मतले विजय गराओैं।
Shashi Bhandari tweet media
NE
1
6
12
117
Mohan Kumar Shrestha retweetledi
Kamal Thapa
Kamal Thapa@KTnepal·
हार्दिक आभार
हिन्दी
2
12
49
1.5K