Nayapage.com

161.5K posts

Nayapage.com banner
Nayapage.com

Nayapage.com

@nayapages

Official Twitter of https://t.co/D6ekkLy8lg

Nepal Katılım Şubat 2015
0 Takip Edilen12.6K Takipçiler
Nayapage.com
Nayapage.com@nayapages·
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो
Nayapage.com tweet media
NE
0
0
0
13
Nayapage.com
Nayapage.com@nayapages·
पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिका लागि ३७ अर्ब ४६ करोड, काठमाडौँ–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड विनियोजन nayapage.com/archives/626224
NE
0
0
0
8
Nayapage.com
Nayapage.com@nayapages·
नर्सिङ कर्मचारीको रात्रीकालीन भत्ता दोब्बर गर्ने घोषणा।
Nayapage.com tweet media
NE
0
0
0
23
Nayapage.com
Nayapage.com@nayapages·
स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट
Nayapage.com tweet media
NE
0
0
1
16
Nayapage.com
Nayapage.com@nayapages·
आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड रूपैयाँ बजेट विनियोजन ।
NE
0
0
0
35
Nayapage.com
Nayapage.com@nayapages·
सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
NE
0
0
0
47
Nayapage.com
Nayapage.com@nayapages·
सरकारले मध्य पहाडी लोकमार्गका १२ स्थानमा नयाँ सहर बनाउन १ अर्ब ८३ करोड रूपैयाँ विनियोजन गरेको छ, जसले क्षेत्रीय सन्तुलनमा सहयोग पुग्नेछ।
Nayapage.com tweet media
NE
0
0
0
19
Nayapage.com
Nayapage.com@nayapages·
सरकारले मध्य पहाडी लोकमार्गका १२ स्थानमा नयाँ सहर बनाउन १ अर्ब ८३ करोड रूपैयाँ विनियोजन गरेको छ, जसले क्षेत्रीय सन्तुलनमा सहयोग पुग्नेछ।
NE
0
0
0
11
Nayapage.com
Nayapage.com@nayapages·
सरकारले मध्य पहाडी लोकमार्ग आसपासका १२ स्थानमा पहिचानयुक्त नयाँ सहर स्थापना गर्ने भएको छ। ती सहरहरूको जग्गा विकास र पूर्वाधार निर्माणका लागि १ अर्ब ८३ करोड रूपैयाँ विनियोजन गरिएको छ, जसले क्षेत्रीय सन्तुलित विकासमा सहयोग पुग्ने अपेक्षा छ।
NE
0
0
0
10
Nayapage.com
Nayapage.com@nayapages·
सरकारले राजनीतिक दलहरूलाई पछिल्लो चुनावमा पाएको मतका आधारमा राज्यकोषबाट अनुदान दिनेबारे व्यापक बहस चलाउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत यसरी परिचालित रकमको महालेखा परीक्षकबाट अनिवार्य लेखापरीक्षण समेत गरिने व्यवस्था प्रस्ताव गरेका छन्।
Nayapage.com tweet media
NE
0
0
0
20
Nayapage.com
Nayapage.com@nayapages·
सरकारले एआई (AI) क्षेत्रमा ख्याति कमाएका कम्तीमा १५ जना विदेशमा रहेका नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गर्ने भएको छ। उनीहरूलाई नेपाल फर्किएर योगदान गर्न आमन्त्रित गर्दै एआईमा आधारित अर्थतन्त्रको आधार तयार गर्ने उद्देश्य राखिएको छ।
NE
0
0
0
14
Nayapage.com
Nayapage.com@nayapages·
बजेट भाषण चल्दै गर्दा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् बैठकबाट बाहिरिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहँदा आफ्नो अर्को महत्वपूर्ण काम भएको भन्दै उनी बाहिरिएका हुन्। बैठकमा आफ्नो पार्टीका अन्य साथीहरू भित्रै रहेको उनले जानकारी दिए।
NE
0
0
1
89
Nayapage.com
Nayapage.com@nayapages·
सरकारले न्यूनतम २ करोड रुपैयाँ पूँजी लगानी गर्ने ठूला किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने भएको छ। व्यावसायिक कृषिलाई बढावा दिन यो योजना सुरुमा पाइलट कार्यक्रमका रूपमा सञ्चालन गरिनेछ।
Nayapage.com tweet media
NE
0
0
1
9
Nayapage.com
Nayapage.com@nayapages·
आगामी आव २०८३/०८४ को बजेटमार्फत सरकारले न्यूनतम २ करोड पूँजी लगानी गर्ने ठूला किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने भएको छ। व्यावसायिक कृषिलाई बढावा दिन यो योजना सुरुमा पाइलट कार्यक्रमका रूपमा सञ्चालन गरिनेछ।
Nayapage.com tweet media
NE
0
0
0
11
Nayapage.com
Nayapage.com@nayapages·
पोखरामा डिजेल गाडी विस्थापित गरी केवल विद्युतीय बस मात्र चलाउने घोषणा
Nayapage.com tweet media
NE
0
0
1
27
Nayapage.com
Nayapage.com@nayapages·
७ वटा ठूला सार्वजनिक उद्योगको व्यवस्थापन र लगानीमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा ।
Nayapage.com tweet media
NE
0
0
0
25
Nayapage.com
Nayapage.com@nayapages·
बजेट २०८३/८४ मार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न भ्याट (VAT) मा १०% छुटको व्यवस्था गरिएको छ। हाल उपभोक्ताले १३% मूल्य अभिवृद्धि कर तिर्दै आएका छन्।
NE
0
0
0
20
Nayapage.com
Nayapage.com@nayapages·
विदेशी लगानीकर्ता, संस्था वा बहुराष्ट्रिय कम्पनीले आवासका लागि कुल इकाइको २५ प्रतिशतसम्म अपार्टमेन्ट दीर्घकालीन लिजमा लिन पाउने व्यवस्था सरकारले तोकिएका स्थानमा लागू गर्ने भएको छ।
Nayapage.com tweet media
NE
0
0
0
12
Nayapage.com
Nayapage.com@nayapages·
नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने घोषणा
Nayapage.com tweet media
NE
0
0
0
46