NB Bikas

28.8K posts

NB Bikas banner
NB Bikas

NB Bikas

@nbbikas

आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याक

नेपाल Katılım Nisan 2016
10.1K Takip Edilen15.9K Takipçiler
Sabitlenmiş Tweet
NB Bikas
NB Bikas@nbbikas·
हरेक ब्यक्तीको चरित्र उस्को बोलीमा लूकेको हुन्छ... यदी कुनै ब्यक्तीलाई चिन्नु छ भने उस्लाई बोल्न दिनुहोस! #शुभ्_बिहानि☕️☕️🙏🙏
NE
26
119
486
0
NB Bikas
NB Bikas@nbbikas·
पीपल भीरमा उम्रियो भनेर चिन्ता लिनुपर्दैन बरु पहरो उसैले जोगाइदिन्छ 🤔 #शुभरात्री
NE
1
4
33
2K
NB Bikas
NB Bikas@nbbikas·
बितिसकेका दुईवटा चिज निकै राम्रो लाग्ने रहेछ एउटा समय र अर्को बाल्यकाल 🤔 #शुभरात्री
NE
0
4
38
2.4K
NB Bikas
NB Bikas@nbbikas·
परिस्थीती जस्तो सुकै होस् धैर्य गर्न सक्नुपर्छ समय आएपछी अमिलो आप पनि गुलियोमा परिणत हुन्छ 🤔 #शुभरात्रि
NE
0
10
60
2.9K
NB Bikas
NB Bikas@nbbikas·
कुर्छु कति समय लाग्दो रहेछ, दुःखलाई सुख र हारलाई जित मा परिबर्तन गर्न🤔 #शुभरात्री
NE
1
4
14
1.4K
NB Bikas
NB Bikas@nbbikas·
"सत्यको गाडीमा बस्नुभाछ भने कष्टको स्टेसन त पार गर्नैपर्छ।"🤔 #शुभबिहानि
NE
0
15
59
4.9K
NB Bikas
NB Bikas@nbbikas·
सहन सिकेर मात्रै पनि हुन्न हजुर ,सहन सक्नुपनी पर्छ 🤔 #शुभरात्री
NE
2
0
12
790
NB Bikas
NB Bikas@nbbikas·
@Birojicm happy New Your 💐 छिमेकी भाया शुभ बिहनि
0
0
0
77
NB Bikas
NB Bikas@nbbikas·
@iamSdari16 happy New Your 💐 छिमेकी दाजु शुभ बिहनि
0
1
2
117
✍️दारी
✍️दारी@iamSdari16·
हर्ष नै हर्ष होस.....😀😀 प्रेमको बर्ष होस.....😍😍 💕2026💕 #शुभ_कामना 💖 #दारी💞
NE
4
5
43
2.5K
NB Bikas
NB Bikas@nbbikas·
@shadkabahadur happy New Your 💐 छिमेकी भाया शुभ बिहनि
0
0
1
99
षडानन्द बस्नेत 🤭
नया साल संगै केहि नया सुरुवात केहि खुशी अनि हर्ष सुखद होस यो नया बर्ष #शुभ_प्रभात_🥰☕
NE
2
1
11
649
NB Bikas
NB Bikas@nbbikas·
हरेक बलियो मान्छेको पछाडि केही टुटेको कथा अनि लुकेको बेथा हुन्छ🤔happy New Your 💐 #शुभबिहानि
NE
0
2
13
763
NB Bikas
NB Bikas@nbbikas·
जो मान्छेहरु भित्र देखि मरिसकेको हुन्छन, उनैले अरुलाइ बाच्न सिकाउछ्न🤔 #शुभरात्रि
NE
2
6
29
1.4K
NB Bikas
NB Bikas@nbbikas·
नारीकाे जीवन एउटा यस्तो किताब हो, जस्काे हरेक पानामा त्याग, संघर्ष र नदेखिने दुखकाे कथा लुकेको हुन्छ 🤔 #शुभबिहानी
NE
1
7
39
1.7K
NB Bikas
NB Bikas@nbbikas·
हरेक दिन बिहान उठ्न बित्तिकै good morning अथवा शुभ दिन लेख्नुहोस् ताकि हजुरका सबै आफन्तहरुलाई थाहा होस् तपाईं सन्चै हुनुहुन्छ भनेर 🤔
NE
1
1
23
899
NB Bikas
NB Bikas@nbbikas·
जिवनमा केही नसिकेपनी दुख लुकायर हाँस्न सिकियो🤔 #शुभरात्रि
NE
1
2
32
1.8K
NB Bikas
NB Bikas@nbbikas·
अन्धकार डर होइन, उज्यालो पत्ता लगाउने अवसर हो🤔 #शुभरात्रि
NE
1
10
44
1.9K
NB Bikas
NB Bikas@nbbikas·
समय एकै नास हुँदैन परिवर्तन भई रहन्छ नचाहिने कुराहरू पनि चाहिने दिन आउँछ🤔 #शुभरात्रि
NE
0
1
19
799
NB Bikas
NB Bikas@nbbikas·
रुवाउन त मैले पनि सक्थे उसलाई तर मैले ऊसँग प्रेम गरेको थिएँ प्रतिस्पर्धा होइन 🤔 #शुभरात्रि
NE
0
1
20
776