नेपालडायरी

1K posts

नेपालडायरी banner
नेपालडायरी

नेपालडायरी

@nepaldiary2

नेपाल डायरीको बैकल्पिक खाता । धर्मभिरु , हनुमान र अजासुहरुले फलो नगर्नु । मेरो सिधा सिध्दांत छ , ' पहेले लात मारो , फिर पुछो- लगी क्या ?

Katılım Kasım 2011
282 Takip Edilen977 Takipçiler
नेपालडायरी
खरानी दस्ताले सामूहिक रिपोर्ट र अनधिकृत लगिन गर्ने कोशिस गरेपछि @X ले मेरो एकाउन्ट @nepaldiary लक गरिदिएको छ । तिमिहरू लाख कोशिस गर, मेरो आवाज दबाउन सक्दैनौ । “बोल कि लब आज़ाद हैं तेरे, बोल कि ज़ुबाँ अब तक तेरी है।” (फ़ैज़ अहमद फ़ैज़)
NE
1
3
3
1.7K
नेपालडायरी
Nepal Police just rolled out a new elite service: “Premium Police Pick‑and‑Drop Healthcare Package™” — complete with home pickup, hospital escort, and safe return. Would ordinary citizens ever get this treatment? 😃 सामान्य नागरिकले कहिले पाउँछ यस्तो सेवा? @NepalPoliceHQ
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)@nepaldiary

Ladies and Gents ! “Premium Police Pick‑and‑Drop Healthcare Package™” Thank you for your kind attention ! @NepalPoliceHQ @ShahBalen त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई प्रहरीले आज परिवारको जिम्मा लगाएको हो ।

0
0
0
138
नेपालडायरी
यो कुरा मैले भनेको होइन, सम्झाइदिएको!
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)@nepaldiary

(सत्ताको सधैँ विरोधी नै रहियो, आजसम्म, तर त्यो भन्दा पनि बढी डरलाग्दो चैँ आउने दिनमा देख्दछु, सत्ताको भन्दा ठुलो विरोधी ' मिडिया' को बन्न पर्नेछ नेपाली समाजले।) यो कुरा मैले भनेको होइन, सम्झाइदिएको! ​आदरणीय प्रदीप गिरिले आफ्ना भनाइहरूमा बारम्बार महाभारतको प्रसङ्ग उल्लेख गर्नुहुन्थ्यो र एउटा मर्मस्पर्शी श्लोक उच्चारण गर्नुहुन्थ्यो: ​"ऊर्ध्वबाहुर्विशौम्येष न च कश्चिच्छृणोति मे। धर्मादर्थश्च कामश्च स किमर्थं न सेव्यते॥" ✪ ​यसको अर्थ हो— म दुवै हात उठाएर चिच्याइरहेको छु, तर मेरो कुरा कसैले सुन्दैन। धर्म (कर्तव्य) बाट नै अर्थ (सम्पत्ति) र काम (सुख) को प्राप्ति हुन्छ, तर मानिसहरू किन सुन्दैनन्? ​प्रदीप गिरिले यो श्लोकमार्फत सम्भवतः हामी र हाम्रो समाजले आफ्नो मौलिक 'धर्म' अर्थात् कर्तव्य बिर्सिएको तर्फ सङ्केत गर्नुभएको थियो। तर मैले उठाउन खोजेको प्रसङ्ग यो समाजको चौथो स्तम्भ प्रति छ । पत्रकारिताको धर्म सत्ताको भजन गाउनु वा स्वार्थको पछाडि कुद्नु होइन, बरु सत्यको पक्षमा उभिनु र लोकतन्त्रको रक्षा गर्नु हो। ​यही 'स्वधर्म' त्याग्ने प्रवृत्तिको एउटा ज्वलन्त उदाहरण छिमेकी मुलुक भारतमा देखियो। सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि भारतीय पत्रकारिताको मौलिक चरित्रमा व्यापक परिवर्तन आयो। जुन मिडियालाई कुनै समय लोकतन्त्रको 'वाचडग' (Watchdog) अर्थात् खबरदारी गर्ने पहरेदार मानिन्थ्यो, त्यो बिस्तारै सत्ताको काखमा बस्ने 'ल्यापडग' (Lapdog) मा परिणत हुन पुग्यो। भारतको पत्रकारितालाई यो 'स्पाइनलेस' (मेरुदण्डविहीन) अवस्थामा पुग्न कम्तीमा दुई वर्षको समय लागेको थियो। सुरुका वर्ष मिडियाले मोदीलाई 'विकास पुरुष' को रूपमा चित्रित गर्दै 'शङ्काको सुविधा ' दियो, तर सन् २०१६ को नोट बन्दी र जेएनयू विवादसम्म आइपुग्दा मिडियाले स्पष्ट रूपमा वैचारिक आत्मसमर्पण गर्‍यो र प्रश्न सोध्नेहरू,विद्यार्थी, विपक्षी दल ,अल्पसङ्ख्यक र नागरिकलाई नै 'देशद्रोही' करार गर्न थाल्यो। ​तर, नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने यो चित्र अझ डरलाग्दो र तीव्र देखिएको छ। भारतमा मिडियाले सत्ताको अगाडि घुँडा टेक्न कम्तीमा दुई वर्ष लगायो, तर नेपालमा त नयाँ सरकार बनेको एक महिना पनि नबित्दै सञ्चारमाध्यमहरूको एउटा तप्का जसरी 'पाठ पूजा, मङ्गल धुन र भजन कीर्तन' मा उत्रिएको छ, त्यो उदेकलाग्दो छ। यति चाँडै नेपाली मिडिया यसरी 'स्पाइनलेस' होलान् भन्ने संभवत कसैले सोचेको थिएन। जब समाजको पहरेदार मानिने मिडियाले नै आफ्नो 'धर्म' भुलेर सत्ताको भजन गाउन थाल्छ, तब प्रदीप गिरिले महाभारतलाई उद्धृत गर्दै भनेझैँ, सत्यको आवाज सुन्ने कोही हुँदैन। उहाँले यो कुरा हामीलाई 'भन्नुभएको' मात्र होइन, बरु समयमै आफ्नो कर्तव्य नभुल्न 'सम्झाइदिनुभएको' थियो। तर आजको मिडियाको हतारो र आत्मसमर्पण देख्दा लाग्छ—हामीले उहाँले सम्झाइदिएको त्यो 'स्वधर्म' निकै सस्तो मूल्यमा सत्ताको पाउमा चढाइसकेका छौँ। ✪ फुटनोट : ✪ महाभारत स्वर्गारोहण पर्व (अठारौँ पर्व), अध्याय ५, श्लोक ४९ ( भारत सावित्री खण्ड) ✪ (गीता प्रेसको संस्करणमा यो श्लोक क्रम सङ्ख्या ६२ मा राखिएको छ। ) ✪ इमां भारतसावित्रीं प्रातरुत्थाय य: पठेत् । स भारतफलं प्राप्य परं ब्रह्माधिगच्छति ॥ ✪ अथार्त, जसरी गायत्री मन्त्रलाई वेदहरूको सार मानिन्छ, त्यसरी नै भारत सावित्रीलाई महाभारतको सार–मन्त्र मानिन्छ। यो महाभारतको अन्तिम नैतिक–दार्शनिक सार हो।

NE
0
0
1
68
नेपालडायरी
नेपालडायरी@nepaldiary2·
MIGA ( Make India Great Again) + MAGA ( Make America Great Again) = MEGA ( Make England Great again) 😜 You mean East India Company? 😆
English
0
0
0
189
Sapana Basnet
Sapana Basnet@sapanabasnet·
@nepaldiary2 अब नेपालडायरी ३, ४, ५, ६, खाता खोल्नुपर्ने भो जस्तो छ .🤣😅
NE
1
0
2
0
नेपालडायरी
नेपालडायरी@nepaldiary2·
आफ्नै भन्नेले बसि खान दिएनन् उता, एक दुइ दिन यता कुरा गरौ । 😄
NE
2
0
2
0
बिके संग्राम
यसै ढिला भैसकेको देश बनाउन पर्ने जुगमा अपराधीलाइ कार्वाही गर भन्दै चिच्याएर बस्न पर्याछ , भन्छन आइ लभ माइ कन्ट्री । भुत्रो को लभ, यो देश खारेज गर्नपर्ने एकबुदे मागमा म अडिग छु ।
NE
6
5
32
0
Abhishek Shiwakoti
Abhishek Shiwakoti@abhishiwakoti·
@nepaldiary2 अब आफैंले यसरी हल्ला गर्दै हिँडे त बिर्सिएकाले पनि फेरि सम्झिएलान् सर। 😁
NE
1
0
1
0
नेपालडायरी
नेपालडायरी@nepaldiary2·
@tulsirambhusal भोट मागेको होइन, कम्तिमा तेरो मेयर खोई ? भन्दा , उ त्यहाँ हेर न , नालीमा लडिरहेको छ भन्न नपरोस् भन्ने थियो । त्यै पनि नेप्रियो । 😄
NE
1
0
1
0
Tulsiram Bhusal
Tulsiram Bhusal@tulsirambhusal·
@nepaldiary2 यता बसेर उता चुनाव हराइन्न के 😂
NE
1
0
0
0
Tulsiram Bhusal
Tulsiram Bhusal@tulsirambhusal·
@nepaldiary2 दाजु हौसिएका थियौ थचक्क भो कि क्या हो 😂😂
NE
1
0
0
0
नेपालडायरी
नेपालडायरी@nepaldiary2·
केरा जस्तो आस्थामा आज सानो तिनो प्वाल परे जस्तो छ । के छ आस्थाका ठेकेदारहरु हो ? जिऊदै छौ कि सेरियौ ?
NE
1
0
3
0
Anamol Mani
Anamol Mani@anamolmani·
@nepaldiary2 चैट् नै भैसकेछ? कि चैट् प्रक्रियामा हो?
NE
1
0
2
0
नेपालडायरी
नेपालडायरी@nepaldiary2·
अन्त 'तेस्का बाउको ' पनि जागीर चैट भएछ त ! अव बाउ छोरा दाँइमा नारिएर बस् । 🤣😃
NE
2
0
9
0
नेपालडायरी
नेपालडायरी@nepaldiary2·
@TheBiddhut मण्डलेको नैतिकताको गफ ! स्यालले कुखुरा चोर्न हूदैन भनेर सिकायो भने अलि अप्राकृतिक सुनिन्छ ।
NE
1
2
0
0
Biddhut Lamichhane
Biddhut Lamichhane@TheBiddhut·
ओ थापा ज्यू तपाई नैतिकता र राजनीतिक संस्कार को कुरा नगर्नुस् त, मण्डलले यस्तो कुरा सुहाउ्न्न।
Kamal Thapa@KTnepal

विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर @BhimRawal179 ले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ।विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ।राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना

NE
1
1
13
0