Sabitlenmiş Tweet
😘 तिम्रो राजा तिम्रै काले😘
137.2K posts

😘 तिम्रो राजा तिम्रै काले😘
@newborne122
सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM.. NO CRYPTO REQUEST!
Corner of your heart 💘 Katılım Aralık 2018
23.1K Takip Edilen34.2K Takipçiler

सुन्दर म होइन,
सुन्दर त तिम्रो माया हो!
जहाँ सारा संसार पाईन्छ,
अनि मेरो खुशी पनि!
तर तिमी जस्तो पाईँदैन!
@rai_matina 😘🥰💕
NE

सुन्दर देखेर गरिने प्रेम, प्रेम होइन!
प्रेम गरेपछि राम्रो देख्नु नै वास्तवमा साँचो प्रेम हो! @rai_matina 😘🥰
NE

थाहा छैन, कस्तो प्रेम छ तिमीसँग प्रिय !
तर जब म खुशी हुन्छु, सबैभन्दा धेरै माया लाग्ने तिमीलाई नै खोज्छु !
अनि जब म दुःखी हुन्छु, सबैभन्दा धेरै माया गर्ने तिमीलाई नै खोज्छु !
र तिमी नै त्यो व्यक्ति हौ, जहाँ म खुशी रहुँ या दुःखी; हर अवस्थामा तिमीलाई नै खोजिरहुँ लाग्छ !
@rai_matina 😘🥰💕
NE

@rai_matina बुद्ध जयन्ती तथा साकेला पर्वको मंगलमय शुभकामना प्यारी 🙏😘💕🥰
NE
😘 तिम्रो राजा तिम्रै काले😘 retweetledi

दूरी भएपनि मन टाढिन नसक्ने शितल अनुभूति हौ तिमी!
नदेखिँदा झन् धेरै सम्झना आउने सुनौलो नाम हौ तिमी!
आफ्नोभन्दा तिम्रो खुशी खोज्ने अटल हिम्मत हौ तिमी!
शब्दले होइन व्यवहारमा बुझिने सुन्दर भावना हौ तिमी!
@rai_matina 😘🥰💕
NE

बिहानीको पहिलो सुन्दर सोच हौ तिमी!
अनि रातको अन्तिम सुनौलो याद पनि तिमी!
@rai_matina 😘🥰💕
NE

मेरो रोजाइ हमेशा सुन्दर हुन्छ।
नपत्याए तिमीलाई नै हेर त प्यारी!
@rai_matina 😘💕😍
NE

कुनै स्वर्गको आवश्यकता छैन प्यारी!
जहाँ तिम्रो साथ त्यहींँ नै स्वर्ग लाग्छ!
@rai_matina 😘😍💕
NE

@rai_matina कसैले भन्ने कुरा हो र?
मेरो आत्माले महसुस गरेको छ!😍😘
NE
😘 तिम्रो राजा तिम्रै काले😘 retweetledi

@rai_matina तिमी छ्यौ नै त्यस्तो कि हरपल माया गरिरहूँ लाग्ने प्रिय! 😘😍💕
NE
😘 तिम्रो राजा तिम्रै काले😘 retweetledi

जिन्दगीमा धेरै मानिसहरू आउँछन्, जान्छन्।
तिमी त्यो विशेष व्यक्ति हौ, जसले मेरो मुटुमा घर बनाएकी छ्यौ, प्रिय! @rai_matina 😘😍💕
NE


माया कति गर्छौ भनेर नसोध प्यारी !
मिल्ने भए तिमीलाई मुटुमै लुकाएर राखूँ !
सक्ने भए घामपानी, हावाबाट बचाएर राखूँ !
हुने भए तिमीलाई मनमै कैद गरेर राखूँ !
सक्ने भए दुनियाँको नजरबाट बचाएर राखूँ !
@rai_matina 😘🥰💕💘
NE

