कोर्ष करेन्सन गरेर संवैधानिक राजसंस्था, सनातन हिन्दुराष्ट्रको पक्षमा उभिन कांग्रेसलाई सुझाव deshsanchar.com/2026/07/24/120…
Sakchyam Bhandari
880 posts

कोर्ष करेन्सन गरेर संवैधानिक राजसंस्था, सनातन हिन्दुराष्ट्रको पक्षमा उभिन कांग्रेसलाई सुझाव deshsanchar.com/2026/07/24/120…

सवारी साधन चलाउदा चप्पल लगाउन नपाइने व्यवस्था को बारेमा माननीय ज्यु ले नजानेको कि नमानेको?

विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने ratopati.com/story/579738/t…

विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने ratopati.com/story/579738/t…

किन गाली गर्छन कब्जा कांग्रेसीहरु भंनेको ट्रेनर दादालेनै गालीमा PHD गर्नुभएको रहेछ।

१० बर्स कालो भयो भनेर गगनले भन्नु भनेको आफैले बनाएको सबिधानलाइ पनि गलत भनेको हो ? किन भने उनि तेतिबेला पनि सबिधान सभाका सदस्य थिए ! youtu.be/U0yVZBZl8-s?si…

नेपाली कांग्रेसको नयाँ अभियान

त्यही गगन थापा सँग टिकट लिएर चुनाव लड्नु , हारेपछि शेर बा को हुनु ! राजनीति भनेर यति चुतिया गिरि हुन्छ ? यो राजनीतिज्ञ हो कि कटीयारको पकेटमार ?😂😂 #पार्टी

भदौ २४ देखि कांग्रेसका प्रत्येक सदस्यले एउटा एउटा सामाजिक कार्य गर्नैपर्ने ! baahrakhari.com/detail/495138