Olitics
7.7K posts

Olitics
@olitics2022
नक्कली बाम राष्ट्रवाद नमान्ने र सेक्युलरको आडमा हिन्दु संस्कृतिको विरोधीलाई नछोड्ने
kathmandu Katılım Eylül 2012
14K Takip Edilen14.3K Takipçiler
Olitics retweetledi

भत्किएको छ घर, बाँकी छ डर।
सरकारले भन्यो— “अस्थायी व्यवस्था छ।”
तर नागरिक सोध्दैछन्— “स्थायी जीवन कहिले?”
सुकुम्वासी बस्ती हटाउनु समाधान होइन,
पुनर्स्थापना बिना विकास केवल विस्थापन हो।
#सुकुम्वासी #काठमाडौं #विस्थापन #नागरिककोप्रश्न #NepalPolitics #Kathmandu #SocialJustice

NE
Olitics retweetledi

हिजो नीलो स्कार्फ “लोकतन्त्र” थियो,
आज प्लेकार्ड “अमर्यादित” कसरी भयो ?
प्रश्न स्कार्फको होइन,
सत्तामा पुगेपछि बदलिने नैतिकताको हो।
हर्कले उठाएको माग गलत हो कि सत्ता असहज भएको हो ?
#संसद #राजनीति #हर्कसाम्पाङ #लोकतन्त्र #जवाफदेहिता #NepalPolitics

NE

कोरोला नाकाबाट काठमाडौं आउँदै थियो ‘भेपको कालो कारोबार’ — एक्लेभट्टीमै समातियो ५९० कार्टुन चिनियाँ भेप!
प्रश्न एउटै छ:
५९० कार्टुन भेप दुई कन्टेनरमा कसको संरक्षणमा आइरहेको थियो?
#Mustang #KoralaNaka #IllegalSmuggling #VapeSmuggling #APF #CustomsNepal #BorderSecurity #NepalNews

NE

संसदमा बोल्दा प्रश्न आउँछ, प्रमाण मागिन्छ, रेकर्ड बस्छ।
सामाजिक सञ्जालमा बोल्दा लाइक आउँछ, कमेन्ट आउँछ, अनि जवाफदेहीता हराउँछ।
अब संसद होइन, स्टाटसबाटै शासन चलाउने व्यवस्था मिलाइदिऊँ कि?
#संसद_कि_सामाजिकसञ्जाल
#जवाफदेहीता_कहाँ
#राजनीतिक_व्यंग्य
#NepalPolitics
#SocialMediaPolit
NE







