Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔
57K posts

Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔
@pakanajole
यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।

आज २ बजे सिंहदरवारमा एक जना मंत्रीसंग मिटिंग थियो। पौने २ बजे नै र पुगिएको थियो। २ बजे मंत्रीसंग भेट्ने पालो आएको थियो तर रास्वपाको १ सांसद बलजफ्ति प्रवेश गरेर ३० मिनेट लगाए। त्यसपछि मंत्रीसंग भेटेर विमर्श गर्नै लाग्दा अर्का रास्वपाको सांसद आएर आफन्तको सिफारिस गरे। केही फेरिएनछ!

"...we're going to bomb [the Vietnamese] into the Stone Age. And we would shove them back into the Stone Age with Air power or Naval power—not with ground forces". - General Curtis Lemay, Former US Air Force Chief of Staff