प्रतिभा अधिकारी

6.3K posts

प्रतिभा अधिकारी banner
प्रतिभा अधिकारी

प्रतिभा अधिकारी

@pari509

reality तितो सत्य हो । expectetion मिठो भ्रम । मनमा सत्य पाल्ने या भ्रम आफैमा निर्भर छ ..!!

हेटौंडा Katılım Mart 2019
117 Takip Edilen22.7K Takipçiler
Sabitlenmiş Tweet
प्रतिभा अधिकारी
मुस्कानको मुखौटा लगाएर हिड्ने मेरो आदत पनि म आफैलाइ महँगो भयो हरकोही ले साथ छोडिदिए कि तिमी एक्लै खुशी छौ भनेर..!!
प्रतिभा अधिकारी tweet media
NE
214
85
1.7K
0
प्रतिभा अधिकारी
टाढै रहनुहोस् , नसालु छु .. मन मा बसे भने आद्त बन्न सक्छु..!!😉
प्रतिभा अधिकारी tweet media
NE
9
3
61
2.4K
प्रतिभा अधिकारी
कालो कफी त्यो पनि चिनी बिनाको बिस्तारै मिठो लाग्न थाल्यो .. ठ्याक्कै जिन्दगीका दुःखहरु जस्तै..!!
प्रतिभा अधिकारी tweet media
NE
4
4
35
1.5K
प्रतिभा अधिकारी
वर्षमा एकदिन मात्र भए पनि साँचो बोल्ने दिन मनाए संसार अर्कै हुने थियो..!!
NE
3
10
40
2.6K
प्रतिभा अधिकारी
एक्लो पन ले पनि हद पार गरिसक्यो आजकल तिमि त साथमा थिएनौ थिएनौ आफ्नो मन पनि म संग छैन..!!
NE
5
5
31
1.6K
प्रतिभा अधिकारी
को,कहिले,कस्को र कति आफ्नो हो .. यो केवल सयमले मात्र बताउछ..!!
NE
1
2
30
1.7K
प्रतिभा अधिकारी
मान्छेले बोकेको आश जब सकिन्छ नि .. तब निराश हुनु बाहेक अरु केही उपाय रहदैन..!!
NE
1
2
19
2.1K
प्रतिभा अधिकारी
मान्छेहरुको किस्मत बदलिन्छ .. तर मेरो चैँ मुस्किलहरु मात्र बदलिरहन्छन्..!!
NE
0
3
34
3K
प्रतिभा अधिकारी
छरिएको छु म थोरै थोरै हरेक ठाउँमा..सबै ठाउँ बाट बटुलेर आफैमा समेट्नु..!!
प्रतिभा अधिकारी tweet media
NE
19
5
146
5.6K
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
ल आजबाट एक बर्ष आयु छोटिएछ ।
Sanjib Mainali 🇳🇵 tweet media
NE
28
6
38
1.1K
प्रतिभा अधिकारी
तिमीले आँखामा राख्छु भन्यौ, मैले बस्दिनँ भनेँ किनकि एउटा आँखामा मलाई राखेर अर्कोमा अर्कैलाई राख्यौ भने ? तिमीले श्वासमा राख्छु भन्यौ, मैले इन्कार गरेँ किनकि फोक्सो पनि त दुईवटा हुन्छ । र तिमीले भएको एउटै मुटुमा मलाई मात्र राख्छु भनेपछि बल्ल रमाएको छु म..!!♥️
प्रतिभा अधिकारी tweet media
NE
5
2
36
2.6K
प्रतिभा अधिकारी
“केही नखाइकन कस्ले काम गर्छ र यहाँ ! तिम्रो मायाले त मेरो मुटु खाएको छ!”😌
प्रतिभा अधिकारी tweet media
NE
8
4
127
4.2K
प्रतिभा अधिकारी
मान्छेको मन पनि स्वार्थी हुँदो रहेछ । चाहनेको मन दुखाएर चाहेकालाई खुशी बनाउन मरिमेट्दो रहेछ..!!
प्रतिभा अधिकारी@pari509

मान्छेको मन पनि स्वार्थी हुँदो रहेछ । चाहनेको मन दुखाएर चाहेकालाई खुशी बनाउन मरिमेट्दो रहेछ..!!

NE
2
1
12
4K
प्रतिभा अधिकारी
पानीले भरिएको आखा लिएर मलाई हेरिरह्यो ऐनामा भएको त्यो मान्छे धेरै पिडामा थियो..!!🙃
प्रतिभा अधिकारी tweet media
NE
13
5
125
5.2K
प्रतिभा अधिकारी
प्रीय मन एकछिन शान्त भएर बसिदिन बिनम्र अनुरोध गर्द्छु..!!🙃
प्रतिभा अधिकारी tweet media
NE
18
2
204
6.5K
प्रतिभा अधिकारी
तिमी रिसाएको मन पर्छ , दु:खी भएको होईन..!! भन्ने नि कोहि भयनन🤭
NE
6
9
57
5K