PFPID Nepal

17 posts

PFPID Nepal

PFPID Nepal

@pfpid

PFPID-Nepal is non-governmental, nonprofit national umbrella organization of Intellectual Disabilities in Nepal

Katılım Nisan 2020
0 Takip Edilen19 Takipçiler
PFPID Nepal
PFPID Nepal@pfpid·
@27.7113656,85.3291972,17z/data=!3m1!4b1!4m6!3m5!1s0x39eb19ebbda2a1df:0x4009b19a5cbc1121!8m2!3d27.7113609!4d85.3313859!16s%2Fg%2F11rwpg5vj2?hl=en&authuser=1&coh=164777&entry=tt" target="_blank" rel="nofollow noopener">google.com.np/maps/place/Par…
ZXX
0
0
0
12
PFPID Nepal
PFPID Nepal@pfpid·
कर्णाली प्रदेश, जुम्ला जिल्लामा 2078/9/19 गते बौद्धिक अपाङ्गता अभिभावक संघ जुम्ला आधिकारिक रूपमा जिल्ला प्रशासन कार्यलय जुम्लामा दर्ता भएको छ । यस कार्यको नेतृत्व गर्नुहुने सस्थाका अध्यक्ष श्री निर्मला देवकाेटा, दर्ता गर्न सहयोग गर्नुहुने सम्बद्ध सम्पूर्णलाई धन्यवाद ।
PFPID Nepal tweet media
NE
0
0
0
0
PFPID Nepal
PFPID Nepal@pfpid·
बौद्धिक अपाङ्गताका अभिभाबक महासघ नेपाल प्रदेश न १ कार्य समितिको बैठक कन्चनजगा पार्टील्यालेस बिराटनगरमा सम्पन्न भयो ।
PFPID Nepal tweet mediaPFPID Nepal tweet media
NE
0
1
0
0
PFPID Nepal
PFPID Nepal@pfpid·
कोभिड १९ विरुद्धको खोपको लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वेच्छिक आवेदन फारम भर्नुहोस । -कोभिड १९आवेदन फारम भर्नको लागि vaccine.mohp.gov.np लिंकमा गइ आवश्यक विवरण भर्नुहोस् ।@UNDP @IDA @Inclusioni @NFDN @UNFPA @MoHP @cbm
PFPID Nepal tweet media
NE
0
0
0
0
PFPID Nepal
PFPID Nepal@pfpid·
अति अशक्त अपाङ्गता भएका व्यक्ति सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेस बिज्ञप्ती nfdn.org.np/press-release-…
NE
0
0
0
0
PFPID Nepal
PFPID Nepal@pfpid·
बौद्धिक अपाङ्गतका अभिभावक महासंघ नेपाल (PFPID-Nepal) द्धारा संचालित भर्चुअल (अनलाइन) तालिमको २४ औँ श्रृखलासम्म पुग्दा बन्दाबन्दीले काम गर्ने परिपाटीमा नयाँ आयाम थपेको छ । यति लामोसमय सम्म साथ दिनु हुने सबै प्रति हार्दिक नमन ।
PFPID Nepal tweet mediaPFPID Nepal tweet mediaPFPID Nepal tweet mediaPFPID Nepal tweet media
NE
0
0
0
0
PFPID Nepal
PFPID Nepal@pfpid·
मानव अधिकार आयाेगकाे सकरात्मक कदमका लागि हार्दिक आभार । सरकारले अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी, संविधान र अपाङ्गअधिकार ऐनका सुनौला अक्षरहरुलाई हतारमा भुल्नु हुँदैन । @PM_Nepal @mowcsc_nepal @nfdnofficial @_EmpowerUs @RajuBas65905539 @NEOCOfficial @MofaNepal
NHRC Nepal@NepalNHRC

#NepalNHRC Press Release एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक । जेठ १०, २०७७ Download Link: nhrcnepal.org/nhrc_new/doc/n…

NE
0
0
1
0
PFPID Nepal
PFPID Nepal@pfpid·
सामाजिक सुरक्षा भत्ता काट्ने नभई बढाउने प्रयास भैरहेको छ : मन्त्री गुरुङ sajhaboli.com/news/269?fbcli…
NE
0
0
0
0
PFPID Nepal
PFPID Nepal@pfpid·
समाजिक भत्ता बढाउन सरकार चुक्दै : किन काटियो एकल र अपाङ्ग भत्ता ? | LOCK... youtu.be/miufYqzCs84 via @YouTube
YouTube video
YouTube
NE
0
0
0
0
PFPID Nepal
PFPID Nepal@pfpid·
गण्डकीका मुख्यमन्त्रीलाई पत्र : दुर्घटनामा अपांगता भएकी स्वास्थ्यकर्मीमाथि अन्याय किन? annapurnapost.com/news/156176 via @Annapurna_Post
NE
0
0
0
0
Kritika Tharu
Kritika Tharu@NepaliMan80·
डाक्टर तथा स्वास्थ्य-कर्मीमाथि हिंसा गर्नेलाई सात वर्षसम्म जेल सजाय+भौतिक तथा आर्थिक कार्वाही गर्ने कानुन छिमेकी देश भारतमा ल्याइँदै गर्दा नेपालमा भने स्वस्थ्य कर्मीमाथि हिंसा रोकिएन । nayapatrikadaily.com/news-details/4…
NE
4
4
26
0
PFPID Nepal
PFPID Nepal@pfpid·
PFPID-Nepal is non-governmental, nonprofit national umbrella organization of Intellectual Disabilities in Nepal
Română
0
0
0
0