Sabitlenmiş Tweet
🇳🇵 ...शाश्वत🙏सनातन...❣️
9K posts

🇳🇵 ...शाश्वत🙏सनातन...❣️
@poudel26
म साधु झै देखिन्न तर सन्त छु बिचारको !,, म ज्ञानी झै देखिन्न तर सत्य छु बचनको ||
🌍️ Katılım Şubat 2024
754 Takip Edilen966 Takipçiler

@_samana_kharel_ प्रिय सखी ! बगरलाई नि बग्ने मन हुदो हो
चक्र हो, गजव हुन्थ्यो समय जतन हुदो हो।
NE

@_samana_kharel_ चलाऊ प्रेम बाण, सामना गरौला
जिउला प्रेममा कि प्रेममा मरौला।
NE

@_samana_kharel_ मुखले रामराम ! खै काँ बजे चुरा ?
ख्याल चासो होइन, घुमाउने कुरा !
NE

@_samana_kharel_ दु:ख सुन्न मन हुन्न कसैलाई
सुख बाड्न मन हुन्न कसैलाई
सबै नै रमिताका रमिते यहाँ
कवै झुक्न मन हुन्न कसैलाई।
NE

@_samana_kharel_ हवस आएको जवाफ, हवस् भरिएको मन
खुट्याउनै,छुट्याउनै सकिन म के भएँ झन।
NE

@_samana_kharel_ ठोकिन्छ, पोखिन्छ रोकिन्छ क्षणभर
हतास, हतार नगरी चल्नुपर्छ सफर !
NE






