प्रणेता

4K posts

प्रणेता banner
प्रणेता

प्रणेता

@praNetajee

https://t.co/5AddbaZ7wT गाउँ बोकिहिँडेको मान्छे

Katılım Aralık 2016
146 Takip Edilen579 Takipçiler
Sabitlenmiş Tweet
प्रणेता
प्रणेता@praNetajee·
मधेस मूलवासी दलित समुदायको वैचारिक र संरचनागत विकासमा पर्याप्त ध्यान दिइएको छैन। राजनीतिक, प्रशासनिक र बौद्धिक क्षेत्रमा मधेशी दलितको प्रतिनिधित्व र विकासबारे गहिरो बहस अभाव देखिन्छ। आज @ukaalonews मा :)) ukaalo.com/news/33029/
NE
0
0
6
112
प्रणेता retweetledi
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
कर्मथलो भाटभटेनी जलेको छ, घर बसीबसी तेही भाटभटेनीले तलव खुवाको छ, जलेर उठ्दै गरेको भाटभटेनीमा फर्केर जागिर खाईराखेको छ, भोट कसलाई हालेउ भनेर सोद्धा भन्छन घण्टीमा ! जसले राष्ट्रिय झण्डा ओडेर सारा भटभटेनी पोलेर, लुटेर ध्वस्त पार्यो त्यो नचिन्ने एती निकृष्ट मतदाता जनता हौँ हामी😡
NE
10
33
166
11.1K
प्रणेता retweetledi
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
यस्ताे साेच्ने पनि हुँदा रैछन-मान्छे घरघडेरी, जग्गाजमिन सबथाेक हुँदाहुँदै खपिनसक्नु गन्हाउने र बर्सेनि बाढीकाे चपेटामा पर्ने खाेला किनारमा नक्कली सुकुम्बासी भएर मान्द्राे, चिद्राे र प्लास्टिककाे झुप्राेमा बस्न मज्जा मान्छन, ती सबै हुकुमबासी र अतिक्रमणकारी हुन, धिक्कार हाेस्!
NE
7
7
42
1.7K
प्रणेता
प्रणेता@praNetajee·
तपाईं ले काठमाडौ मा सडक चक्ल्याउँदा घरवारविहीन बनेकाहरू आज कुन हालतमा कता छन् खोजिनिधी गर्नुभाछ? थापाथली मा मध्येरात मै डोजर लिएर छिर्नुभाथ्यो रे त। बच्चाहरुको चिलबिल ले, वृद्ध हरुको रोदनले कुनै शासकलाई नबिझ्ने !! किन हुन्छ यस्तो?
Baburam Bhattarai@brb1954

'सुकुम्बासी' अर्थात् आवासविहीन शहरी गरीबहरूको समस्यालाई अमानवीय र असंवेदनशील ढंगले कसैले पनि नहेरौं,नबोलौं! झन् एकैचोटि 'डोजर चलाउने' कुरा र फलानाले नसकेको ढिस्कानाले सक्ने भनेर उराल्ने कुरा नगरौं! म आफैं आर्किटेक्चर र शहरी तथा क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनुको नाताले आफ्नो छोटो प्रमकालमा देशभर व्यवस्थित शहरीकरण र वस्तिविकासको निम्ति केही महत्वपूर्ण पहल गरेको सर्वविदितै छ। तीमध्ये दीर्घकालीन ढंगले समस्या समाधाननिम्ति शहरी विकास मन्त्रालय, काठमाण्डौ उपत्यका विकास प्रधिकरण लगायतका संरचनाहरूको निर्माण र तत्कालीन रूपमा काठमाण्डौका वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर तिनको पुनर्स्थापनानिम्ति बालाजु इचंगुनारायणमा सामुहिक आवास निर्माणका विषय विशेष उल्लेखनीय छन्। नयाँ सरकारले ती अनुभवमा समेत टेकेर विधिसम्मत र न्यायपूर्ण ढगले वास्तविक सुकुम्वासीहरूको पहिचान गरी सम्मानजनक रूपमा उनीहरूको पुनर्स्थापना गरोस्। हतारिएर गल्ती गर्नु सट्टा 'दशचोटि नाप्नू, एकचोटि काट्नू' भन्ने लोकोक्ति अनुशरण गरोस्! #highlight #PMONepal #sqattersrights #resettlement

NE
0
1
0
108
प्रणेता
प्रणेता@praNetajee·
रातको समयमा बस्ती छाड्न माइकिङ गर्दै श्वेत आतंक मच्चाउने क्रममा नागरिकका जायज आवाजविरुद्ध दमन र बलप्रयोग गरियो भने हामी आम न्यायप्रेमी नागरिक आन्दोलनमा उत्रन बाध्य हुने छौं । १० बैशाख २०८३ अप्रिल २३, २०२६ #सुकुम्बासी #मानवअधिकार #आवासको_हक @BNA_Nepal
बृहत् नागरिक आन्दोलन@BNA_Nepal

स्वेच्छाचारी दमन हैन, सुकुम्बासी समस्याको न्यायपूर्ण र दिगो समाधान गर - बृहत् नागरिक आन्दोलन

NE
0
0
0
18
प्रणेता
प्रणेता@praNetajee·
भदौ 23 को दिनको आह्वान गर्नुपूर्व मनन नगरिएको नबुझिएको बुझ्न वास्ता नदेखाइएको बिषय यो पनि थियो नि। टिकटक को हकमा नि यस्तै हो।
Onlinekhabar@Online_khabar

महानिरीक्षक कार्कीको गुनासो : फेसबुकसँग सूचना माग्न प्रहरी व्यक्तिगत सम्बन्धमा भर पर्न बाध्य छ | Dan Bahadur Karki | IGP | Nepal Police | Onlinekhabar NEWS : onlinekhabar.com/2026/04/1916659

NE
0
0
0
22
प्रणेता retweetledi
Sanjeev
Sanjeev@sanpokh·
सर्वसाधारण मानिस वा एक व्यक्तिका रूपमा सोच्दाः - सुकुम्बासी भनेका सार्वजनिक जग्गा हडप्ने नक्कली भूमिहिन हुन्; - बाटामा सामान बेच्ने कानुन नमान्ने ढिठ हुन्; - पढाइगुनाइ छोड्ने वा राम्रो पढ्न नसक्ने -अल्छी, बदमास हुन्; - अर्थतन्त्र सुदृढ नभएको मानिसहरू उद्यमशील हुन प्रयास नगरेर हो । राज्यले चाहिँ यसरी सोच्ने होइन । राज्यको सोच बृहत् र खूला हुनुपर्छ । एक निश्चित वर्ग, समूह वा स्वार्थको अल्पकालिन सन्तुष्टिबाट राज्य निर्देशित हुनुहुँदैन । माथिका सबै 'समस्या' राज्यका कमजोरीका उपज हुन् । कुनै पनि मानिसले गरीब, भूमिहिन, अशिक्षित वा असम्मानित हुन चाहेको हुँदैन । राज्यको अप्रभावकारिता र गलत नीतिले उब्जेका समस्याको समाधान बल प्रयोग गरेर वा अर्ति उपदेश दिएर सम्भव छैन । सुकुम्बासी झुठा हुन् भने छुट्ट्याएर कारवाही गर्नुपर्‍यो । नभए आवास मानवीय अधिकार पनि हो । आज खेदाएका सुकुम्बासी कि अर्को ठाउँमा जानेछन् कि केही समयपछि फर्किनेछन् । पिट्ने, खेदाउने, चुलो भत्काइदिने, सामान फ्याँकिदिने काम त प्रहरी लगाएर गर्न सकिन्छ । अलि दिगो, वैकल्पिक र नीतिगत समाधानका बारेमा पो सोच्नु पर्छ । कि कसो ?!
NE
7
40
101
7.7K
प्रणेता
प्रणेता@praNetajee·
@anandanepali99 हेर्दा त पढेकै देखिन्छन् । कुरा निरक्षर हरुको जस्तो। बरु निरक्षर हरुले यस्तो भन्नुभएको भए *हो त हेल्प डेस्क चाहिने हो* भनिन्थ्यो। तैट् अनि ५/७ सय धेरै होइन रे ???😡😡😡
NE
0
0
0
85
Ananda Nepali
Ananda Nepali@anandanepali99·
उहाँलाई यातायात कार्यालयमा बिचौलिया हुँदा नै सजिलो थियो रे ।
NE
11
3
30
5.4K
प्रणेता retweetledi
Ukaalo
Ukaalo@ukaalonews·
विडम्बना चाहिँ कस्तोसम्म छ भने परिवार वा आफन्तजनले कारागारमा आएर ज्येष्ठ नागरिकलाई मनोवैज्ञानिक साथ दिनुको साटो बरु उनीहरूको आर्थिक शोषण गरेर मानसिक यातनासमेत दिन्छन्। यो तथ्य राष्ट्रिय मानवअधिकार आयोगकै एक अध्ययनले पुष्टि गरेको छ। ukaalo.com/news/33242/#
NE
0
1
3
277
प्रणेता retweetledi
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
हिजाे कतिपयले भन्थे-तिमेरु पुरानालाई गाली गर्ने,नयाँ र वैकल्पिक खाेज्नेहरुले जित्ने संभावना भएका नयाँलाई साथ किन नदिएकाे? आज छाेटाे समयमै तिनले कुरा बुझ्दै हाेलान। असक्षम र भ्रष्ट पुरानाहरुकाे बिकल्प प्रियतावादी नयाँ हिराेहरु हुन सक्दैननन्,संस्थावाद र मूल्यप्रणाली नै बिकल्प हाे।
NE
5
17
71
3.9K
प्रणेता retweetledi
Mahabir Pun
Mahabir Pun@MahabirPun·
सिमा क्षेत्रका बासिन्दाहरु वाट मलाई सयौं अनुरोध आएको हुनाले घोर विरोध गर्दै मैले यो पोष्ट गरेको हो - यो तल भनिए अनुसार भारत बाट सामान ल्याउँदा १ सय रुपैया भन्दा बढीको कुनै पनि सामान ल्याउँदा सिमानामा भन्सार तिर्नु पर्ने नेपाल सरकारको निर्णय एकदमै अव्यावहारिक र अन्यायपूर्ण छ । सिमा क्षेत्रमा सदियौं देखि चलि आएको व्यक्तिगत प्रयोगको लागि ल्याएको थौरै सामानको भन्सार तिर्नु नपर्ने चलन रातारात हट्दैन । त्यसो नगर्न मन्त्रीमण्डलले निर्णय गरेर सम्वन्धित निकायलाई तुरुन्त निर्देशन दिइयोस ।🙏🙏🙏
Mahabir Pun tweet media
NE
43
55
285
22K
प्रणेता retweetledi
Rejina Khadka
Rejina Khadka@Rejinaakhadka12·
आजको लोकतन्त्रमा बोल्ने स्वतन्त्रता छ भनिन्छ,तर सत्य के हो भने,थिचिएको शरीरले जति बोल्न सक्छ, त्यति मात्रै सुनिन्छ। विकास आखिर कसका लागि हुँदैछ?के यो केवल एलिट वर्गका केही सीमित मानिसहरूका लागि मात्र हो,कि दिनभरि पसिना बगाएर साँझको छाक टार्ने मानिसहरूका लागि पनि हो?
NE
41
46
149
15.9K
प्रणेता retweetledi
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
सीमाक्षेत्रमा घरेलु सरसामान पारि गएर किन्न पाउने प्रचलन शताब्दियाै पुरानाे हाे।अहिले रु १००भन्दा बढी मूल्यका सामान बाेकेर सीमा नकट्न प्रहरिले माईकिङ गरिरहेकाे खबर छ। करिब ३०लाख नेपाली भारततिर छन,ती घर फर्किदा के गर्छन?स्थानीयकाे घर कसरी चल्छ? काठमाडौंका नयाँ शासकहरुकाे भनाई के छ?
NE
14
20
84
5K