Sabina Shrestha

3.6K posts

Sabina Shrestha banner
Sabina Shrestha

Sabina Shrestha

@prachin03

writes

Ktm, Nepal Katılım Eylül 2013
469 Takip Edilen2K Takipçiler
Sabitlenmiş Tweet
Sabina Shrestha
Sabina Shrestha@prachin03·
को हुन् नेवार? ‘जसको भाषा र संस्कृति मिल्यो, त्यो नेवार हो। गोपालवंशी, किराँत, लिच्छवी, कर्नाटवंशी लगायत जो जति आए ती प्राय: नेवार भएर बसेका छन्। नेवार समाज कस्तो रहेछ भने यसले जो–जति पनि यहाँ आएका थिए, ती सबैलाई आफूमा समाहित गरेर आफूजस्तै बनाइदिँदो रहेछ।’setopati.com/social/297975
NE
7
65
220
58.1K
Sabina Shrestha
Sabina Shrestha@prachin03·
'भाइबहिनीहरूले देश हल्लाइदिए। बालुवाटार अनि सिंहदरबार हल्लियो। तर तपाईं हल्लिनुभएको रहेनछ। भिटेनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ जस्तै ‘हामी सुध्रिनै सक्दैनौं’ भन्नुभयो।' @Highwaynep ✍️ onlinekhabar.com/2025/10/178131…
NE
0
1
2
399
Sabina Shrestha retweetledi
Khagendra Sangroula
Khagendra Sangroula@belakoboli·
"कालाे कांग्रेसले लेखेकाे" भनेर मुख बिगार्दै भए पनि याे आह्वान माकेजन र एमालेजनले पनि पढे हुन्थ्याे। नेपाली कांग्रेसका साथीहरूलाई विद्रोहको आह्वान! setopati.com/opinion/371059
NE
5
15
120
9.5K
Sabina Shrestha retweetledi
Sudeep Shrestha
Sudeep Shrestha@sudeepshree·
सधैं हाँसिरहने, साथीहरूसँग खेल्न पाए रमाउने स्वभावकी छन् नयाँ कुमारी आर्यतारा @prachin03 writes: setopati.com/social/370612
NE
1
1
5
591
Sabina Shrestha retweetledi
Setopati
Setopati@setopati·
कुमारीसँग जोडिएका ६ भ्रम र त्यसको वास्तविकता के कुमारीले खेल्न पाउँदिनन्? हाँस्न र रून पाउँदिनन्? के कुमारीको विवाह हुँदैन? By @prachin03 setopati.com/social/370633
NE
0
4
15
2.8K
Sabina Shrestha retweetledi
Sudeep Shrestha
Sudeep Shrestha@sudeepshree·
गरिब नेपाली बालबालिकालाई शिक्षा दिन, उनीहरूको भविष्य सपार्न, दु:खी जीवनमा थोरै भए पनि खुसी छर्न आफ्नो सारा जीवन समर्पण गरेकी ओल्गाले कम्तिमा यो देख्नुपरेन — नेपालीहरूले उनको जीवनभरको योगदानको कुनै कदर गरेनन्! @prachin03 writes: setopati.com/social/370565
NE
0
1
1
456
Sabina Shrestha retweetledi
Setopati
Setopati@setopati·
What’s noteworthy here is that the Department of Archaeology was not protected by the army or police. It was safeguarded by conscious and aware citizens who understood the importance of the archaeological materials housed there Report by @prachin03 en.setopati.com/social/165266
English
0
4
5
2.2K
Sabina Shrestha
Sabina Shrestha@prachin03·
सुवेदीसँगको संगतमा उनले सिकेको सादा जीवन र हकी स्वभावकै कारण आजका युवाले उनलाई मुलुक हाँक्ने यति ठूलो राजनीतिक जिम्मेवारी दिएका छन्। @SharmaShova setopati.com/politics/369234
NE
0
3
6
571
Sabina Shrestha retweetledi
Alok Siddhi Tuladhar
Alok Siddhi Tuladhar@aloktuladhar·
“जब कुनै सम्पदाको नाम नयाँ संरचनासँग जोडिन्छ, त्यसले सम्पदाको मर्म समेटेको छ कि छैन बुझ्नुपर्छ,' @aloktuladhar ले भने, 'बस बिसौनीलाई फल्चा शब्द जोडेर परम्परागत रूप दिन खोजे पनि त्यो सही अर्थमा फल्चा होइन। यसले गलत बुझाइ सिर्जना गर्छ।” @prachin03 @setopati setopati.com/social/368229
NE
0
2
7
905
Sabina Shrestha retweetledi
Ameet Dhakal
Ameet Dhakal@ameetdhakal·
This is a heartwarming story of a public school (and also the largest in the country) that has made a difference. Salute to the dedication of teachers and the management committee. Story by @sudeepshree setopati.com/multimedia/367…
English
0
6
18
2.7K
Sabina Shrestha retweetledi
Chetana Guragain
Chetana Guragain@ChetanaGuragain·
यो रोगले पूर्वसचिव शारदाप्रसाद त्रितालको सक्रिय जीवनमा त असर गर्‍यो नै, मानसिक रूपमा पनि कमजोर बनायो। 'तैपनि मर्छु भन्ने ख्याल चाहिँ कहिल्यै आएन,' उनले भने। By @prachin03 setopati.com/politics/365519
NE
0
2
5
591
Sabina Shrestha retweetledi
Sudeep Shrestha
Sudeep Shrestha@sudeepshree·
उनी एक यस्तो भ्रष्टाचार काण्ड छानबिनमा जोडिए, जसले करिअरभरि गुमनाम रहेका त्रिताललाई चर्चाको शिखरमा पुर्‍याइदियो। @prachin03 writes: setopati.com/politics/365519
NE
1
8
11
1.4K
Sabina Shrestha
Sabina Shrestha@prachin03·
हिमाल पदयात्रामा जानेहरूलाई आकाश छुने गरी अग्लिएका हिमाल सँगसँगै भुइँमा माटो सराबरी धस्सिएका होचा च्याउ हेर्न सिकाउनु यो फिल्मको सुन्दर र सबल पक्ष हो। फिल्मको नाम 'लुक डाउन नट अप' ले पनि यही भनिरहेको छ — तल हेर्नुस् माथि होइन! @aloktuladhar #LookDownNotUp setopati.com/art/interview/…
NE
0
0
2
140
Sudeep Shrestha
Sudeep Shrestha@sudeepshree·
आलोकसिद्धि तुलाधारले बनाएको फिल्म 'लुक डाउन नट अप' हेरेपछि भने मलाई अब हिमाल नजिक पुगेर तस्बिर खिचाउन मात्र होइन, भुइँमा यत्रतत्र उम्रिएका च्याउ हेर्न पनि पदयात्रामा जान मन छ। @prachin03 writes: setopati.com/art/interview/…
NE
1
4
7
512
Sabina Shrestha
Sabina Shrestha@prachin03·
@sudeepshree अब मैले कहिले छुट्टि पाउँछु त? ;)
NE
1
0
1
44