
🌿🍀सहरे बगरमा पुनः खेती हुने, पाँच वर्षपछि पलाउँदै आशा
बाढीले पुरेको आरुवोट वेशी बगर क्षेत्रलाई पुरानै उर्वर अवस्थामा फर्काउनका लागि प्रकृति रिसोर्सेस सेन्टर काठमाडौं र आरुवोट वेशी बगर खेत सरसफाइ उपभोक्ता समितिबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।
🔗radiomission.org/archives/14043…

NE





































