Bhumi Raj

4.8K posts

Bhumi Raj banner
Bhumi Raj

Bhumi Raj

@rab89419

राष्ट्र धर्म राजा 🇳🇵

Nepal Katılım Mayıs 2024
395 Takip Edilen340 Takipçiler
Sabitlenmiş Tweet
Bhumi Raj
Bhumi Raj@rab89419·
श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति राखुन् चिरायु ईशले प्रजा फैलियोस् पुकारौ जय प्रेमले हामी नेपाली साराले 🙏🇳🇵
Bhumi Raj tweet media
NE
0
4
21
3.9K
Trigun
Trigun@Trigun271129·
@rab89419 Ani yo chaos ko faida mazaley rasopa ley payo
Filipino
1
0
0
27
Bhumi Raj
Bhumi Raj@rab89419·
कार्की आयोगल प्रतिबेदन जतिसुकै अपुरो वा पक्षपाती भए पनि एउटा कुरा चाहिँ स्पष्ट गर्यो - यो योजनाबद्ध विध्वंस थियो। "मोलोटोभ संवाद"
Bhumi Raj tweet mediaBhumi Raj tweet media
NE
1
19
29
1.4K
शशांक घिमिरे 🇳🇵🇦🇺
आफै बुझ जसले हिन्दु संस्कार रमाउछ उसले राजा अबस्य रुचाउने छ मेयर भएकै बखत युबरागी हिमानी शंग को भेट, रेप बेटलको बेला मा गएको छैन आझै राजाको ससान भन्ने त्यो सब्द राजा महेन्द्र प्रेमी युवा कसरि राजसंस्था प्रति घात गर्न सक्छ समय को चक्र गोलो छ राजा बिरोधि पात्र सबै इनले बनाएकै संबिधान बाट सोतर भए अब पालो नया को तेही नया मा झल्किनेछ राजसंस्था को गद्दी मलाई अरुको आश छैन बालेन ले जनताको भाब बुझेका छन पक्कै पनि केहि कदम अबस्य चाल्ने छन 🙏🙏🙏👑🇳🇵 @ShahBalen
NE
1
0
0
11
Bhumi Raj
Bhumi Raj@rab89419·
कालो/पहेलो बस्त्र भित्र लुकेको त्यो रहस्य कसले बुझ्ने यहाँ?
Bhumi Raj tweet mediaBhumi Raj tweet mediaBhumi Raj tweet media
NE
1
1
2
166
Bhumi Raj retweetledi
प्रताप विकाश
लल बधाई छ सेनापती ज्यू! अब आउने दिनमा नेपाली सेना कम्जोर हुने छैन्।नेपाली सेना भनेको अब यस्तो पो हुनुपर्छ!
Kantipur@ekantipur_com

नेपाली सेना स्वत: सडकमा उत्रिने संस्था होइन : प्रधानसेनापति ekantipur.com/news/2026/03/2…

NE
1
1
2
271
Bhumi Raj
Bhumi Raj@rab89419·
@pratapbikash7 दो टकेको धोतीलाई पनि था'छ के खेल थियो, नेपालीले पनि थाहा पाउनुपर्छ
NE
0
0
0
2
प्रताप विकाश
x.com/pratapbikash7/… सर १९० वर्ष ब्रिटिशको गुलामी गरेको इण्डियाको एउटा मामुलि धोतिले यसरी छाति पिटेर दावाका साथ त्यत्तिकै बोल्न सक्छ होला र?सुशीला र ओमप्रकाशको डिजाइन पनि प्रष्ट नै छ।रवी र सुधनको यो कुरा नै प्रष्ट छ सर!
Bhumi Raj@rab89419

@pratapbikash7 बालेन सेना हो सर यसलाई सत्तामा ल्याउन सबै कुरा रचिएको थियो

NE
1
0
1
134
प्रताप विकाश
कठै सर २०५८ जेठ १९ पछि नेपाली सेना नेपाल र नेपालीको हो र?
Bhumi Raj@rab89419

@JeevanPanthi7 सेनाले सिंहदरबारलाई ३ दिनसम्म आफ्नो ब्यारेकसँगै जलाउन दियो जसरी उसले आफ्नो २ बटालियनको सुरक्षामा राजपरिवारको नरसंहार गर्न दियो कसलाई बचायो? भाडाका यी आतंककारीलाई!

NE
1
0
4
59
नेपाल वैदिक सनातन समाज२.०
संसद प्रवेश तामझाम र देवत्वकरण, कृष्ण प्रसाद भट्टराईको पनि देखियो, गिरिजासुर,माधवसुर, देउपासुर,झल्लासुर, बाबुरामसुर, महिषासुर प्रचण्ड, शुसिल र जालन्धर बा ओलीको पनि देखियो। ३६ बर्ष रक्तबीज दैत्यसेना‌ गणपति को आसुरी शासन पनि भोगियो। आसुरी कि मानव शासन, जनताले बोकाएको हात्तीको भारी
NE
1
0
1
26
Bhumi Raj
Bhumi Raj@rab89419·
@puruk1 Ye teso po, ticket leko bha hunthyo ta puru 🤣🤣
Indonesia
0
0
0
6
Puru Kandel
Puru Kandel@puruk1·
@rab89419 ए पत्रकार भाइ । टिकट लिइदिने मान्छे पनि थिएनन् यार । तिमी गएका भए तिमिले नै पाउथ्यौ टिकट । यस्तो हावादारी खुरा नगर ल
NE
1
0
0
14
Bhumi Raj
Bhumi Raj@rab89419·
GG आतंक ⚠️ रबि को गलेक्सी ग्याङ र नेपोटिज्म विरुद्ध जन्मिएको क्रोनिजम्
NE
1
17
40
2.9K
Bhumi Raj
Bhumi Raj@rab89419·
@XettriS खकार सङ्ग्रह, नाराण वाग्ले, डलर मणि दीक्षितहरू यो समाजका भाँड, विदेशी का दलाल र अपराधी हुन् !
NE
0
0
0
33
BOYHOOD 
BOYHOOD @XettriS·
यति फ्रि मा खान बाहुन हरु धर्मनिरपेक्षवादी भएका थियौ ?
BOYHOOD  tweet media
NE
2
13
61
3.3K
Ram prasad Gautam
Ram prasad Gautam@RamprasadGvk4·
@Saralsuman1 निर्दोश पशुको हत्या गर्ने केका मानव ? मानव त नेपालका माओवादी हुन जसले मानव रगतको होली खेलेर अकुत सम्पत्ति र शक्ति आर्जन गरे। भारतकै पैसा-हतियार प्रयोग गरेर भारत विरूद्ध सुरूङ युद्धको नाटक मन्चन गरी नेपालभित्र कोलाहल मच्चाए, भारतका लागि कम्फर्टेबल सरकार बनाउन संघर्ष गरिरहे।🤣
NE
1
0
3
42
Saral Suman🇳🇵
Saral Suman🇳🇵@Saralsuman1·
निर्दो पशुको हत्या गरेर अमुक सर्वशक्तिशाली लाई रगत चढाएर खुशी बनाउन गरिने कार्य पनि पूजा हो, अझ यो ठूलो पूजा.. यसरी पूजा गर्ने झन् ठूलो भक्त... वेद, रुद्री, चण्डी सबै पाठ-शक्तिको दास बन्छन् ... शंख: शक्ति र क्रूरता कोे हल्ला बोल्छ र घण्टी शान्ति भंग गर्दै कोलाहल मच्चाउँछ ... गाँजा, भाँग, धतुरो, घोट्टा, अफिम, चरेस प्रसाद बन्छ, र प्रसाद पाउँदै भक्तहरू आफ्ना स्वामीको लीला गाउँदै मस्त हुन्छन्...
NE
5
1
5
746
Bhumi Raj
Bhumi Raj@rab89419·
@omnamosivaye Good luck with your Balendra sarkar bro, leave us to decode Lucifer, we like it 😅
English
1
0
1
21
AirlineGuy
AirlineGuy@GuyAirline·
@haaangma Especially at a time when Nepalis have been suffering from the long running economic crisis now made much worse by the US/Israel - Iran conflict.
English
2
0
4
605
Bhumi Raj
Bhumi Raj@rab89419·
IRAN Against CA-BA'AL Never Seen Before Video 🇮🇷
English
0
1
4
139