Sabitlenmiş Tweet
Ratan Bhandari
917 posts


@ratanji आज यता बाट सुरु गर्नुचसट्टा ७ या ४७ साल बाट गरे पक्कै पनि आजका चोखिन्छन्।
तिनको पालो नै आउँदैन।
छानबिन गर्नेहरू यमराजको भिजा कुर्दै दिन बित्ने छ।
NE

@dipak_gyawali मैले पनि आजकालाई कारबाही गर्नुहुन्न पन्चलाई मात्र कारबाही गर्नुपर्छ भनेको छैन सर, कारबाहीको दायरामा पंच, मण्डले, बहुदले, गणतन्त्रे सबै समेटिनुपर्छ । सबैलाई कारबाही हुनुपर्छ भन्दा अहिलेका भ्रष्ट कसरी चोखिएलान ?
NE

@ratanji नगर्नु भनेर मैले भनेको छु र?
छन् भने जो कोहिलाई कार्वाही गर्नु पर्छ
या माथी गए पनि त्यो भ्रष्टाचारको सम्पत्ती आज भोग चलन गरेका गर्नु पर्छ
तर
यसो भनेर आजकालाई चोख्याउने, तिनको पालै नआउने नहोस!
त्यसैले बालेन सरकारले आजका बाट सुरु गरेको ठिक!
टुङ्गो लगाउन सक्छन् कि सक्दैनन् त्यो हेरौ
NE

@dipak_gyawali छानबिनको दायरा नयाँ पुराना सबै भ्रष्टलाई ल्याइनुपर्छ।यमराज कहाँ पुग्नै पर्दैन। भ्रष्टाचारमा मुछिएका पूर्वपंच अझै जीवित छन्। नागरिकता र सर्पको छाला बेच्ने पूर्वपंच खोकेबूढा जीवितै छन्। भ्रष्ट आजका हिजोका भन्ने हुन्न भ्रष्ट जहिलेको पनि भ्रष्ट नै हो ।मेरो फेसबूक स्टाटस यस्तो थियो

NE

@ratanji भ्रष्ट पुराना हुन या नयाँ भ्रष्ट भ्रष्टै नै हुन राष्ट्रका धमिरा।
तर सुरु त आजका तात्तातै बाट गर्नु पर्ने होइन र? २०४६ अगाडिका लाई छानबिन गर्न त यमराजको भिजा कता खोज्दै जाने?
त्यसो भन्नु आजका भ्रष्टलाई ढिलढालमै उन्मुक्ति दिने मेसो पो हो।
बालेन सरकारले ठिक तरिकाले गरेको छ।
Nepal 🇳🇵 NE

यस कारण घातक छ बालेन सरकारको कथित बफर स्टेट र भाइब्रेन्ट ब्रिज अवधारणा । मेरो टिप्पणी
youtu.be/tS3jcjXzd1k?si…

YouTube
NE

पुरानो बोतलमा नयाँ रक्सी ।
नव महाराज विराटनगर सवारीमा पूरै सडक खाली गराएछ । महान छलांगको संकेत ।
सुनप्रेमी सभामुखको विराटनगर सवारीमा देखिएको कुरुप दृश्य
baahrakhari.com/detail/484957?…
NE

सुशान्त प्रधानजीसँग कुराकानी ।
बालेन सरकारको राष्ट्रिय प्रतिवद्धता माथि मेरो टिप्पणी
youtube.com/watch?v=GxnXCI…

YouTube

NE








