Dipendra Bista

495.6K posts

Dipendra Bista banner
Dipendra Bista

Dipendra Bista

@rock_7up

सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन

Hakuna Matata Katılım Ağustos 2015
40.9K Takip Edilen120.3K Takipçiler
Sabitlenmiş Tweet
Dipendra Bista
Dipendra Bista@rock_7up·
आफ्ना छोरीलाई ज्वाइको घरमा मालिक्नीको हैसियतमा देख्न चाहने नेपाली नारीहरू बुहारीलाई चाहीँ आफनो घरमा नोकर्नीको हैसियतमा देख्न चाहन्छन #सच्चाइ
NE
326
9.6K
10.4K
0
Dipendra Bista
Dipendra Bista@rock_7up·
कुरा यति हो साइबर स्याल थुपारेर सामाजिक संजाल तिर जसलाइ पनि गालि गर्न कुद्ने समर्थन जतिलाइ बेलैमा नियन्त्रण गर साथी हो नत्र उहीँ एमाले कांग्रेस जस्तो हालत होला ती पनि यहि फटहा प्रवृत्तिले बदनाम भएर आज यो हालतमा आएका हुन घुमिफिरी रुम्झाटार होलाउ तिमिहरू पनि ।
NE
0
0
1
315
Dipendra Bista retweetledi
Salokya
Salokya@salokya·
गायक शिव परियारले फेसबुकमा विज्ञप्ति लेख्दै “मैले त प्रश्न सोधेँ” भन्नुभयो। होला, उनले अन्जान मै त्यतिबेला यस्तो लेखेका होलान्। तर यसको असर कति भयावह हुनसक्ला भनेर उनले नसोचेको देखियो। यो प्रसंगबाट सिक्ने कुराको थ्रेड 👇
Salokya tweet mediaSalokya tweet media
NE
2
48
78
17.8K
Dipendra Bista
Dipendra Bista@rock_7up·
सरकारी सम्पत्ति कब्जा गर्नु त जरुरी थियो तर आगो लगाउनु अती नै गलत भयो भोलि ती सम्पूर्ण संरचना नया पुस्ताले राज्य चलाउदा पनि चाहिन्छ त्यो बनाउन फेरि हामीले तिरेकै कर खर्च हुन्छ यति बुझे हुने नत्र के अब खरानि माथि बसेर शासन गर्छन रे ? एउटा निकम्मा हटाउन अर्को अराजक नहोस् ।
NE
0
0
8
1.1K
Dipendra Bista
Dipendra Bista@rock_7up·
नेताको घर जतिसुकै आगो लगाए पनि सार्वजनिक सम्पत्ति चाहि आगो लगाउने तोडफोड गर्ने काम नगर त्यहा महत्त्वपूर्ण कागजात हुन्छ कयौं नेपालीको व्यक्तिगत कागजात हुन्छ ती जले पछि आफैले दुख पाउनेछौ यतिचाहि बुझे हुने सबै युवाहरूले ।
NE
0
2
4
1.4K
Dipendra Bista
Dipendra Bista@rock_7up·
कांग्रेस एमाले माओवादी अनि ती मधेसी पाटीहरू बिनाको देश बनाउन पर्छ नत्र फेरि जुन जोगि आएपनि कानै चिरिएको भने झै हुनेछ ।
NE
0
0
0
834
Dipendra Bista retweetledi
सुदीप खनिया
सुदीप खनिया@sudeepkhaniya·
महजोडी, धारावासीहरू सम्मानित थिए, आज पनि छन्। भिडियो दुखद छ। तर पैसा विवादस्पदरुपमा बाँडियो, अमेरिकी सांसद र रापले भनेका छन्। कहाँ आयो? बाठा विद्वानहरू चुपचाप छन्। सर्वभौम संसद शान्त छ। सम्पादकको कलम विश्राममा छ। उत्तर नदिनुपर्नेहरू दिईरहेका छन्, दिनुपर्नेहरू कहाँ छन्?
NE
1
15
95
4.6K
Dipendra Bista retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
Justice for Prakriti Lamsal! Justice for Nepali Students KIIT University student death!| The Nepalese government must immediately take notice and draw the attention of the Indian government regarding the suicide of a Nepalese student in KIIT University in India, the mistreatment, expulsion, and humiliation of Nepali students. @kpsharmaoli @MofaNepal @Arzuranadeuba @DrShankarSharma @EONIndia #JusticeForPrakritiLamsal #JusticeForNepaliStudents #KIITUniversity #PrakritiLamsal
English
29
406
1.7K
77.3K
Dipendra Bista
Dipendra Bista@rock_7up·
देश यस्ता खाते टपरिहरुले चलाएकि भोलि कुनै नारी वा पुरुष हिरासतमा हुदा बाथरुम तिर नुहाएको फोटो पनि खिचेर प्रकाशित गर्दिने रहिछन यस्तै पाराले त ।
NE
0
1
6
2K
Dipendra Bista retweetledi
ShanghaiPanda ( Account deactivation)
In China, you can buy this Zeekr Mix eMPV for your family for less than 299,000 RMB ($41,800.) It has a range of 702 kms and its battery can be charged from 10% to 80% in just 15 minutes... the range increases by up to 500 kms in 15 minutes of charging.
English
12
90
493
30.8K
Dipendra Bista
Dipendra Bista@rock_7up·
यो देश बस्न लायक छैन भनेर फेरि सावित गर्दिए यसको लागि सबैलाइ धन्यवाद भन्दै सकिन्छ भने पलायन हुनेगरि कोसिस गर त्यति पनि नसके खाडि तिरै लाग कमसेकम आफु र आफ्ना सन्तानको भविष्य सुरक्षित त हुन्छ ।
NE
0
2
10
2K
Dipendra Bista retweetledi
Jason Smith - 上官杰文
Jason Smith - 上官杰文@ShangguanJiewen·
Companies don't manufacture in China because of the cost of labor. Companies manufacture in China because of the quantity of highly skilled workers. #China #Labor #expertise
English
89
632
2.4K
97.7K
Dipendra Bista retweetledi
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
हिजो आज किन बा लाई एमालेलाई खेदो खान्छस भन्छन धेरैले मलाई, हो येही अवसरवादी दोगला दहि चिउरे चरित्र देखि वाक्क भएर हो मलाई बा र एमाले ठिक लाग्न छोडेका !😂😂
𝑲𝒆𝒅𝒂𝒓 tweet media
NE
8
8
79
6.5K
Dipendra Bista retweetledi
Glenn Diesen
Glenn Diesen@Glenn_Diesen·
RFK discusses the role of the US/NATO in the destruction of Ukraine
English
116
1.6K
3.9K
306.7K
Dipendra Bista retweetledi
Iran Spectator
Iran Spectator@IranSpec·
⚠️ 𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠 𝐍𝐞𝐰𝐬 ⚠️ 🇮🇷 | 𝗜𝗿𝗮𝗻 𝘁𝗼 𝗕𝗲𝗰𝗼𝗺𝗲 𝘁𝗵𝗲 𝟰𝘁𝗵 𝗟𝗮𝗿𝗴𝗲𝘀𝘁 𝗦𝗼𝗹𝗮𝗿 𝗘𝗻𝗲𝗿𝗴𝘆 𝗣𝗿𝗼𝗱𝘂𝗰𝗲𝗿 𝗯𝘆 𝟮𝟬𝟮𝟳… Iran's new solar panel plant can produce 𝟮,𝟯𝟬𝟬 𝗠𝗪 of solar power annually, tripling its previous capacity of less than 700 MW. 𝗔𝘀 𝗼𝗳 𝗻𝗲𝘅𝘁 𝘆𝗲𝗮𝗿, 𝗜𝗿𝗮𝗻 𝘄𝗶𝗹𝗹 𝗽𝗿𝗼𝗱𝘂𝗰𝗲 𝗼𝗻𝗲 𝟮,𝟯𝟬𝟬 𝗠𝗪 𝘀𝗼𝗹𝗮𝗿 𝗽𝗹𝗮𝗻𝘁 𝗲𝘃𝗲𝗿𝘆 𝘆𝗲𝗮𝗿.
English
34
305
1.8K
65.8K
Dipendra Bista
Dipendra Bista@rock_7up·
मूर्ख हो nobody is भगवान हरेक मान्छेको राम्रो र नराम्रो पाटो हुन्छ राम्रो कामको खुलेर तारिफ गर नराम्रो कामको निष्पक्ष भएर आलोचना गर नत्र ती रातारात तिमिले बनाएको भगवान राक्षस भएको पत्तो नै पाउदैनौ ।
NE
1
1
6
1.2K
Dipendra Bista
Dipendra Bista@rock_7up·
केन्द्र सरकारले भन्दा पनि आफ्नो नगर भित्रको पार्किङ राम्रो व्यवस्थापन गर्ने अझ त्यो एरियामा सार्वजनिक सौचालय बनाउने अनि त्यहाबाट पैसा उठाउने काम नगरपालिकाले गर्नै पर्छ त्यो ठुलो कमाइको स्रोत हुनेछ स्थानीय सरकारको फ्रिमा पार्किङ दिएर धनिमानि पोस्ने काम किन गर्नु ?
NE
0
1
9
1.2K
Dipendra Bista retweetledi
राजन दादा
राजन दादा@ADH_RAJAN·
यस्तो तोरी निर्णय पो गरेका रहेछन्। अस्विकृत गरे भन्दैमा वाहवाहीको जरुरी चैँ देखिएन। उनिहरुले प्रधानको नियुक्तिका लागि criteria नपुगेको (उच्च नैतिक चरित्र नभएको) तर्फ केही निर्णय नै गरेका रहेनछन्। अस्विकृत गर्नुको कारण प्रधानले दिएको निवेदन पो राखेका रहेछन्। नामरद लाक्षिहरु😏😈
राजन दादा tweet media
NE
6
26
82
7K
Dipendra Bista
Dipendra Bista@rock_7up·
यसलाइ चाहि यसरी पनि बुझ्यौ कि सबैले बाइक घर घर पुग्ने बाटो खोजेपछि आउने बिकास यहि त हो अब राज्यले कसरी पूरा गर्ला गरेको घर घर बाइक लाने बाटो पिच गर्न ??
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10

यात्रुहरूले कुटो कोदालो झोलामा बोकेर हिड्नुपर्ने अवस्था र बाध्यता नेपालमा ।....

NE
0
0
4
1K