Sabitlenmiş Tweet
R@K$HY@
84.1K posts

R@K$HY@ retweetledi

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
NE

Dherai halla nagarnus bihe ko photo khojera post garchhan ahile 🤣🤣🤣🤣
R@K$HY@@rockcchya
मन्त्रीहरुको सम्पत्ति हेर्दा त आफू त गरिब नै रैछु ~ सम्पतिको नाममा एउटा बुढो बाहेक कोहि छैन आफ्नो त 🤣😂
हिन्दी

नगरपालिका मात्र होइन पुरै देशको फोहोर नै सफा गर्छन् अब !! 😂😃
Pradip Bhattarai@realpbhattarai
@ShahBalen पहिला आफ्नो नगरपालिकाको फोहोर सफा गर !
NE
R@K$HY@ retweetledi
R@K$HY@ retweetledi
R@K$HY@ retweetledi
R@K$HY@ retweetledi









