Sabitlenmiş Tweet
RAM PRASAD 🇳🇵🙏
438.3K posts

RAM PRASAD 🇳🇵🙏
@rphitang2
follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachx
गुल्मि रे.न.पा. 🇳🇵❤️ Katılım Aralık 2017
5.5K Takip Edilen16.6K Takipçiler
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi

पुरुष रोबोट होइन,
न त फलामका मेसिन नै,
उनीहरूको छातीभित्र पनि
त्यही कोमल मन हुन्छ,
जहाँ भावनाहरू चुपचाप बगिरहन्छन्।
समाजले सिकायो ...
“रोयो भने कमजोर देखिन्छ”,
तर सत्य के हो भने,
आँसु झार्ने हक सबैलाई बराबर छ।
हो मित्र,
पुरुष पनि रून्छन्,
बस, उनीहरूको आँसु प्रायः
आँखाभन्दा मनभित्रै बगिरहन्छ।
#म_अनि_मेरो_भावना
NE
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi

ती कसमहरु खाँदा त
जिन्दगी सधैं यस्तै चल्थ्यो जस्तो लाग्थ्यो,
तर माया , यसरी बिर्सिन सक्छौ भन्ने कहिल्यै लागेको थिएन….!!
🖤🙆♀️सोझीक्युटी🙈🖤@Behadthapa4321
ती कसमहरु खाँदा त जिन्दगी सधैं यस्तै चल्थ्यो जस्तो लाग्थ्यो, तर माया , यसरी बिर्सिन सक्छौ भन्ने कहिल्यै लागेको थिएन….!!
NE
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi
RAM PRASAD 🇳🇵🙏 retweetledi











