सूचनाको हक (Suchanako Hak) (RTI Nepal)

932 posts

सूचनाको हक (Suchanako Hak) (RTI Nepal) banner
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)

सूचनाको हक (Suchanako Hak) (RTI Nepal)

@rti_nepal

सूचनाको हकको जानकारी यसको प्रयोग तथा कुनै पनि सहयोगको लागि फ्रिडम फोरमको टेलिफोन नं : ०१- ४१०२०२२ मा सम्पर्क गर्नुहोला । @RTI_NEPAL

Nepal Katılım Aralık 2017
41 Takip Edilen2.2K Takipçiler
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
नेपाल सरकारले २०८३ वैशाख १९ गते जारी गरेको अध्यादेशमार्फत सूचनाको हक सम्बन्धी ऐनका दफा १४, १५ र १६ खारेज गरेको प्रति @ @ForumFreedom गम्भीर चिन्ता व्यक्त गर्दछ । यस कदमले सूचना आयोगको स्वायत्तता र स्वतन्त्रता कमजोर भई नागरिकको सूचनाको हक निकै कमजोर हुनेछ। @tndahal7 @suchanaayog
NE
0
5
11
743
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
gorkhapatraonline.com/news/204377 सूचना प्रविधिको यो युगमा सूचनालाई जति सहज र स्वाभाविक रूपमा प्रवाह गर्न सक्यो त्यति नागरिकको लोकतन्त्रप्रतिको विश्वास अझ बढ्छ । @tndahal7 @suchanaayog @mesureshacharya @NewsGorkhapatra @MahendraShmmg
NE
0
1
4
195
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
फ्रिडम फोरमले २०७५ वैशाखदेखि २०७६ चैतसम्म प्रेस स्वतन्त्रतामा ९७ उल्लंघनका घटना अभिलेख गरेको छ। पत्रकारमाथि धम्की, आक्रमण, अवरोध र तोडफोडका घटनाले १४५ जना सञ्चारकर्मी र २० सञ्चारगृह प्रभावित भएका छन्। onlinekhabar.com/2026/05/192336… @tndahal7 @haribinod2 @Online_khabar
NE
0
2
5
438
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
मिडिया–सूचना साक्षरताको आवश्यकता सशक्त रूपमा उभिन्छ । हाम्रो पाठ्यक्रमले उपकरण, सफ्टवेयर र एप चलाउन सिकाउने त हो तर सूचना चलाउन सिकाउँदैन ।- @SudhamshuD @tndahal7 @MahendraShmmg @mesureshacharya @haribinod2 @suchanaayog rti.freedomforum.org.np/node/567
सूचनाको हक (Suchanako Hak) (RTI Nepal) tweet media
NE
0
1
3
474
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
सूचनाको सत्यता परीक्षण नगरी लहड र भावनाको भरमा त्यसलाई स्वीकार्ने तथा फैलाउने अभ्यासले समाजमा भ्रम र मिथ्या सूचनाको प्रभाव गहिरिँदै छ । rti.freedomforum.org.np/node/566 @tndahal7 @mesureshacharya @haribinod2 @suchanaayog @MahendraShmmg
सूचनाको हक (Suchanako Hak) (RTI Nepal) tweet media
NE
0
2
5
204
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
फ्रिडम फोरमले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको अनुगमन गरिरहेको छ। निर्वाचनसम्बन्धी आचारसंहिता उल्लंघन, सूचना सम्प्रेषणमा अवरोध, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी घटना देख्नुभयो भने, यसै इमेलमार्फत जानकारी गराउनु होला । freedomforum2005@gmail.com @tndahal7
NE
0
0
1
29
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
हेर्रौ सूचनाको हकको कार्यान्वयनको अवस्थाबारे बरिष्ठ पत्रकार उमिद बाग्चन्दसँग अभियन्ता तथा फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालको कुराकानी : rti.freedomforum.org.np/node/563 @tndahal7 @suchanaayog @haribinod2 @mesureshacharya @MahendraShmmg
सूचनाको हक (Suchanako Hak) (RTI Nepal) tweet media
NE
0
1
3
261
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
फ्रिडम फोरम लगायत डिजिटल अधिकार/प्रेस स्वतन्त्रता सम्बद्ध संस्थाहरूले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा साइबर सुरक्षा सुनिश्चित गरि मिथ्या सूचनामुक्त स्वतन्त्र तथा निष्पक्ष निर्वाचन बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्। rti.freedomforum.org.np/node/562 @tndahal7
सूचनाको हक (Suchanako Hak) (RTI Nepal) tweet media
NE
0
1
3
187
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
राष्ट्रिय सूचना आयोगले फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा विभिन्न पक्षलाई सूचनाको हक कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । rti.freedomforum.org.np/node/559 @tndahal7 @suchanaayog @haribinod2 @mesureshacharya @MahendraShmmg
सूचनाको हक (Suchanako Hak) (RTI Nepal) tweet media
NE
0
2
2
189
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
आज सूचनाको हकको अन्ताराष्टिय दिवस । सार्वभौम नागरिक हुन थाहा पाउनु पर्दछ । थाहा पाउन सूचना खोज्नु र माग्नु पर्दछ । सूचना मागौं र आफ्नो अधिकारको प्रयोग गरौं । #IDUAI2025 #RightToKnow @tndahal7 @suchanaayog @mesureshacharya @haribinod2 @sanjeebzee @MahendraShmmg
सूचनाको हक (Suchanako Hak) (RTI Nepal) tweet media
NE
0
1
2
254