
वास्तविक सुक्बासीको आँसु देख्दा पनि नदुख्ने कुनै भावना नभएको मान्छे कसरी कवि हुन सक्छ? कि बुढाले AI लगाएर लेख्छन्?
Prem Dhakal@premdhakal
प्रजातन्त्र हो, आ-आफ्नो विचार राख्न पाइन्छ। नेता पनि रोज्न पाइन्छ। तर सुकुम्बासीको विषयमा चाहिं विचार भन्दा पहिले मानव भएर हेर्नु पर्छ होला।मानव भइयो भने मात्रै कवि हुने होला। कविता त आजकल AI ले पनि लेखिदिन्छ!!!
NE











