sangesh
4.6K posts

sangesh
@sangesh
Orthotist prosthetist (Artificial Limbs) as a professional at Orthopedica. photography, blogging and trekking is hobby and football futsal is passion.


जेब्रा क्रसिङ पार गर्दै गरेका एक पर्यटकलाई तीव्र गतिमा आएको स्कुटरले लगभग ठक्कर दिन लागेको घटना सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो अनुसार स्कुटर चालकले जेब्रा क्रसिङको नियम बेवास्ता गरेको देखिन्छ र पर्यटक निकै जोखिमपूर्ण अवस्थामा परेका थिए। यस घटनापछि सामाजिक सञ्जालमा धेरैले सडक सुरक्षा सचेतना, जिम्मेवार सवारी सञ्चालन तथा ट्राफिक नियमको कडाइका साथ पालना हुनुपर्ने माग गरेका छन्। 👇











नागढुंगामा सडकको साटो सुरुङमार्ग प्रयोगले १४०० सम्म खर्च बचत, समय ३० मिनेट छोटो पर्ने bizmandu.com/content/202605…




Forget about shelter, not even a wheelchair is available.




सुकुम्बासी बस्तीका बालबालिका सोधिरहेछन्— हामी कहाँ पढ्ने, सरकार? - from @Himal_Khabar himalkhabar.com/144853



सामाजिक संजालबाट दुई चार पोइसो आउँछ भन्ने लोभले ठगको झोलेगिरी गर्ने फुच्चे ठगले डा. महतको स्वास्थ्य अवस्थालाई सरकारी कार्बाहीबाट बच्न गरेको नाटक भन्दैछ ! यो ठगको झोलेलाई रिपोर्ट गर्नुस् त सबैले !! यसको ठगी खाने भांडो बन्द गर्दिम् !! प्लेटफर्म छ भन्दैमा जे पनि वाक्ने त ??









