
ल्याप्चे फिर्ता ल्याऔँ, यो परिचयपत्र, लाइसेन्स र राहदानीको झन्झट सधैँका लागि हटाऔँ!
जबसम्म आफ्नो अनुहार र बुढीऔंला साथमै हुन्छ, गाडी चलाउनेदेखि बैंक खाता खोल्नेसम्मका सबै काम त्यही 'बायोमेट्रिक्स' बाटै हुनुपर्छ। प्रविधिको जमानामा कागजात बोकेर हिँड्ने दुःख कहिलेसम्म? 🤳👍
#DigitalIdentity #Biometrics #Nepal
NE



















