
जेन-जी आन्दोलनको प्रतिवेदन हेरफेर गर्दै आयोग nepalnews.com/2026/05/24/com…
NE
Bhasha Sharma
18.1K posts

@sb_language
#Journalist https://t.co/8l9idFOMH0 Past-https://t.co/dkDPIsgYSj my_archive(https://t.co/odnSosSHTh) (https://myrepublica.









सम्मानको लागी कस्तो भिक्षा मागेको यो?? शिक्षकलाई थर्काउने? सायद रास्वपा सांसद विश्वराज पोखरेल हुन! अझैसम्म सारा जनतालाई प्रहरीको सिपाही सोच्दै हेप्ने? कठै रास्वपा!!!


मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनका दाजु सिद्धि व्यन्जनकारलाई खेलकुद मन्त्रालयको प्रमुख सल्लाहकार नियुक्त गरेका छन् । तिनै सल्लाहकारले खेलकुदतर्फको काम मन्त्रीसरह नै गरिरहेका छन् । onlinekhabar.com/2026/04/191733…





