Sagar Neupane

7.3K posts

Sagar Neupane banner
Sagar Neupane

Sagar Neupane

@seaneupane

Journalist. President of FNJ Lalitpur 2021-2024. बोल्न, लेख्न र पढ्न रुचि ! byline news here : https://t.co/bE93TShbIm

Katılım Mayıs 2011
609 Takip Edilen1.4K Takipçiler
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
‘पाँच वर्ष रास्वपाको सरकार रहँदा मन्त्री फेरबदल हुन्छन्, नेतृत्वबारे भन्न सकिन्न’ मन्त्री फेरबदल र पदाधिकारी मनोनयनबारे बालेन र रविबिच बाँकी नै छ असहमति By @seaneupanenepalkhabar.com/politics/28090…
NE
0
1
0
164
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
प्रधानमन्त्री बालेनका दुई निर्णय, जसले रविलाई ‘ट्रिगर’ गर्‍यो* By @seaneupanenepalkhabar.com/politics/28047…
NE
0
1
2
337
Sagar Neupane retweetledi
Krishna Dhungana
Krishna Dhungana@krishnakirtipur·
मालपोत, नापी कार्यालयमा डिजिटल प्रणाली पूर्ण रूपमा लागू गरिएको छ। अब जग्गाको नामसारी, रोक्का तथा फुकुवा जस्ता महत्वपूर्ण कामहरु अनलाइन र डिजिटल माध्यमबाटै हुन थालेका छन्। @seaneupane
Krishna Dhungana tweet media
NE
3
2
39
7.8K
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
उपसभापतिमा सुनिल, महामन्त्रीमा भूपदेव: रविले ककसलाई बनाउँदैछन् पदाधिकारी By @seaneupanenepalkhabar.com/politics/27931…
NE
0
1
0
255
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ एजेन्डाबाट पछि हटे बालेन, महाधिवेशनबाट यो मुद्दा छोड्न रास्वपामा कसरत By @seaneupanenepalkhabar.com/politics/27595…
NE
0
1
0
187
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, बादल मात्रै ओलीको पक्ष By @seaneupanenepalkhabar.com/politics/27554…
NE
0
1
2
188
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
एमालेले बल्खुमै बनाउने भयो मुख्यालय, मीनबहादुरको जग्गा फिर्ता गर्ने By @seaneupanenepalkhabar.com/politics/27541…
NE
0
1
0
123
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
गुण्डुमा ओली–भण्डारी एक्लाएक्लै भेटपछि विद्यालाई प्रमुख अतिथि बनाउन राजी भए यी तीन नेता विद्याको एमाले सदस्यता सोमबार स्वीकृत भए ओलीको प्राथमिकतामा हुनेछैनन् प्रचण्ड By @seaneupanenepalkhabar.com/politics/27497…
NE
0
1
1
214
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
पहिलो महाधिवेशनमा रास्वपाका ३ हजार प्रतिनिधि, दुई चरणमा चुनाव पहिले सभापति र ९९ केन्द्रीय सदस्य चुनिने, त्यसपछि १० पदाधिकारी By @seaneupanenepalkhabar.com/politics/27454…
NE
0
1
1
200
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
अरुले छुनै नसकेको कर्मचारीतन्त्रमा बालेनले डेढ महिनामै गरिदिए कायापलट यी हुन् बालेनका ‘गभर्नेन्स इन्जिनियर’ By @seaneupanenepalkhabar.com/politics/27429…
NE
0
1
2
207
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
बालेनको प्रस्ताव: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र निर्दलीय स्थानीय तह By @seaneupanenepalkhabar.com/politics/27252…
NE
0
2
5
369
Sagar Neupane retweetledi
अजातशत्रु
अजातशत्रु@mahatsujit·
रिल र टिकटक युगमा कामै नभको पुस्तकालय बन्द गर्ने निर्णयमा सहमत नभैरहन सकिएन्! पुस्तकालय धाई-धाई पढेर तयार हुने जनशक्ति कामै छैन। रिल र टिकटक नै काफी छ। यसैबाट सबैलाई कर‍ोड कमाउन सक्षम बनाई धनीहरूको देश बनाउने हो। अरू पुस्तकालय पनि बन्द गरौं 😡
NE
4
56
148
6.6K
Sagar Neupane retweetledi
Bipin Adhikari 🌺🇳🇵
के को "बफर स्टेट" नि? त्यस्तो भन्नु हुँदैन। स्वतन्त्र परराष्ट्र नीति अपनाउने कुनै पनि मुलुकले आफूलाई बफरको हैसियतमा रहेको स्वीकार गर्दैन। हामी त पटक–पटक लडाइँ लडेका, सम्झौता गरेका र घुँडा टेकाएका देश हौँ। कूटनीति र परराष्ट्र नीतिको कुरा आउँदा तपाईंहरूलाई फसाउँछ कि भन्नेमा धेरै चिन्ता छ।
Bipin Adhikari 🌺🇳🇵 tweet media
NE
17
96
369
24K
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
दुई संकट सामना गर्न स्थानीय चुनावअघि नै एकता गर्ने कसरतमा एमाले र नेकपाका नेता By @seaneupanenepalkhabar.com/politics/27175…
NE
0
1
1
129
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
राजकीय निर्णय‍हरूमा बालेन हाबी हुँदै जाँदा रविसँग उनको दूरी बढ्नसक्ने चिन्ता रास्वपा नेता‍हरूले व्यक्त गर्न थालेका छन्। यी ५ घटना, जसमा देखियो बालेन र रविबीच बेमेल By @seaneupanenepalkhabar.com/politics/27166…
NE
0
1
1
241
Sagar Neupane retweetledi
Purna Basnet
Purna Basnet@purnabasnet·
FINALLY !! नेपालखबरविरुद्धको रिट खारेज गर्दै अदालतले भन्यो–सरकारी संस्थामा पद धारण गरेको व्यक्तिको काम व्यक्तिगत भन्न मिल्दैन ‘समाचार प्रकाशन प्रसारण गर्न पूर्वप्रतिबन्ध लगाइने छैन’ भन्ने संवैधानिक व्यवस्था अदालतले गरायो स्मरण nepalkhabar.com/politics/27091…
NE
0
2
2
164
Sagar Neupane retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
अघिल्लो सुशीला सरकारकी महिला मन्त्रीले जाँदाजाँदै चैत २ गते राष्ट्रिय अपाङ्ग कल्याण कोषमा नियुक्ति भ्याइसकेकी रहिछन् ।
NE
13
17
122
13.3K
Sagar Neupane retweetledi
रामेश
रामेश@RaameshKoirala·
केपी ढुङ्गानाले यातायात कार्यालयकै ढड्डाको फोटो राख्देर लगुम प्रिमियम अपार्टमेन्ट प्रा. लि. ले प्रभु बैंकबाट हायर-पर्चेज ऋणमा किनेको कार भनेर समाचार बनाएछन् अनि सब धुरिएर उनलाई 'ए मुर्ख, लोनमा लिएको कारधनीमा बैंककै नाम हुन्छ त' भनेर गाली गर्दैरछन्। यो देश बन्न बाँकी नै छ।😂😜
NE
17
27
244
30.1K