सायद

8K posts

सायद banner
सायद

सायद

@shayad__

I wish there was a way to just “disappear”

Katılım Temmuz 2022
184 Takip Edilen204 Takipçiler
सायद
सायद@shayad__·
@Mankoaawaj हस टाउको दुखेको बेला झन धेरै टेक केयर गरिसो भन्छु ल 😂
NE
1
0
0
9
katha
katha@Mankoaawaj·
@shayad__ सधैँ टेकेयर भन्ने गरिसो है चट्टै ठिक भैहाल्योन्त 😉
NE
1
0
1
12
katha
katha@Mankoaawaj·
अझै नि मलाई उस्तै टाउको दुख्छ😥
NE
3
0
7
153
सायद
सायद@shayad__·
कुकुर पाल्दा पाल्दा झ्याउ लागेर मुसा पाल्न थालेका रे 🐁😆
NE
0
0
1
34
बाबरी☘️
बाबरी☘️@babari_nana·
@kbh022 यो केपी नाम गरेकोहरु सबै यस्तै हुदा रैछन कि क्या हो 😃
NE
2
0
2
39
Kuber
Kuber@kbh022·
यो बढि बोल्न थालो... अनेकन बहानामा मागि मागि येल्ले थुपारेको धन बोो🤔
NE
1
0
2
67
सायद
सायद@shayad__·
@hark_sampang आफ्नो बारि बाझै राखेर श्रमदान गर्न हिडिराका छ्न मुन्छेहरु 😋
NE
0
0
0
26
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
दार्चुलामा श्रमदान गरिरहनु भएका श्रमदाताहरुलाई सम्मान छ ! हार्दिक सलाम छ !
NE
7
13
74
2.9K
बाबरी☘️
बाबरी☘️@babari_nana·
@shayad__ पागल बनाउने भनेको पृएहरुले मात्रै हो, अरुले हामीलाई पागल बनाउन सक्दै सक्दैन 🤣
NE
1
0
1
11
सायद
सायद@shayad__·
@babari_nana फृजमा आइस बनाएर आइसले सेक्नुस 😂
NE
1
0
0
14
बाबरी☘️
बाबरी☘️@babari_nana·
@shayad__ हो नि भाइ, हुप्प गर्मी हुन्छ, झ्याल ढोका बन्दगरेको कोठामा राखे जस्तै 😂
NE
1
0
1
13
बाबरी☘️
बाबरी☘️@babari_nana·
घाम छैन दिन धुम्म छ तर डब्बामा थुने जस्तो हप्प गर्मी छ याल...🙃
NE
2
0
7
180
लक्ष्मी
लक्ष्मी@heylaxmii·
वारी बाट कृष्णजीले मुरली बजाउनी पारी बाट राधा प्यारी त्यही धुन सुनी आउने आइन् राधा पियारी , लरकाई लरकाई साडी, आइन् राधा पियारी😍🌸
NE
4
1
10
779
सायद
सायद@shayad__·
@heylaxmii सपानामा देखेर नि नचिने जसरी हिड्नुहुन्छ 😏
NE
0
0
0
3
सायद
सायद@shayad__·
@Nayahs_k यता त रात पनि पर्छ पानी पनि पर्छ 😂
NE
1
0
1
6
शायन 
शायन @Nayahs_k·
@shayad__ यता पर्दैन, मैले त त्यता परेकाले भनेको हो नि। 😁🤣💯
NE
1
0
1
4
सायद
सायद@shayad__·
रिण नभएको मान्छे खर्छ गर्न डराउछ, रिण भएको मान्छे खर्च गर्न डराउदैन !
NE
1
0
0
33
सायद retweetledi
Sewantika
Sewantika@GautamNanu·
भगेरोलाई राख्देको पानी कागले सधै आएर खान्छ। मकैको चामल ठाउँ ठाउँमा राख्देको छु। भगेरोलाई नै भनेर मकैको चामल ल्याउछु। बेलुका तिर भगेरो धेरै आउँछन। घरमा गुँड बनाइदिएको छु। बिगत केही वर्षदेखि बस्न थाल्या छ्न भगेरो। यस्ता स-साना काममा रमाउन सक्नु पनि एकदम महत्त्वपूर्ण हो जस्तो लाग्छ
Sewantika tweet mediaSewantika tweet mediaSewantika tweet media
NE
1
2
11
229
सायद
सायद@shayad__·
@Nayahs_k उता पनि रात पर्छ र कस्तो अचम्म 😂
NE
1
0
1
14
शायन 
शायन @Nayahs_k·
@shayad__ 🤣🤣🆗🆗 ओके वेलकम टु दि गुट नाइट 😂🌸
हिन्दी
1
0
1
9
सायद
सायद@shayad__·
@babari_nana जे सुकै बनाउन हामीलाई चै पागल नबनाउन त्यति हो 🤣
NE
1
0
0
17
बाबरी☘️
बाबरी☘️@babari_nana·
@shayad__ खै एउटालाई भगुवान बनाए अर्कोलाई तानाशाह बनाउलान जस्तो छ, नव परिवर्थकारी झोलेहरुले 😁
NE
1
0
1
11
सायद
सायद@shayad__·
@Nayahs_k ओके वेलकम टु दि गुट नाइट 😂🌸
हिन्दी
1
0
1
6
सायद
सायद@shayad__·
@babari_nana अरु कुरा त त्यस्तै हो दिज्यु बालेन शाह तानाशाह चै नबनोस भन्ने हो 😁
NE
1
0
0
24
बाबरी☘️
बाबरी☘️@babari_nana·
@shayad__ जे गर्छन देश कै भलोको लागि हाम्रै भलोको लागि गर्छन रे, पाँच वर्ष चुपचाप बस्नु रे 😃
NE
1
0
2
78