Sabitlenmiş Tweet
Alone Rocks
3.7K posts

Alone Rocks
@shringershee
Bitter in taste blissful in essence Professional overthinker
Nomad Katılım Ocak 2015
567 Takip Edilen331 Takipçiler
Alone Rocks retweetledi

म नेपालबाट परम्परागत काँसको भाँडा लिएर आएको थिएँ, तर CDC को रिपोर्ट पढेर अब प्रयोग गर्न डर लागिरहेको छ। न्यूयोर्कमा एक गर्भवती नेपाली महिलाले यस्तै काँस र पित्तल को भाँडा प्रयोग गर्दा उनको, श्रीमान् र बच्चाको रगतमा Lead को स्तर खतरनाक रूपमा बढेको थियो ।
नेपालमा Lead को अर्को डरलाग्दो स्रोत भनेको बेसार हो। Lead Chromate मिसाएर पहेँलो बनाउने गरिन्छ। नेपालको भान्सामा हरेक दिन प्रयोग हुने बेसारको sample पनि test हुनु अत्यन्त जरुरी छ। नेपालमा यस्ता भाँडा र बेसार दुवैको testing र नियमन गर्ने जिम्मेवारी कसको हो?
तुरुन्त testing र कडा मापदण्ड लागू होस्!
#LeadPoisoning #FoodSafety
NE

@RisalShiksha हार्दिक श्रद्धासुमन । धैर्यधारण गर्ने क्षमता मिलोस् ।
NE
Alone Rocks retweetledi
Alone Rocks retweetledi
Alone Rocks retweetledi

Cold blooded murder of school age children by state can’t be justified.
#BoycottNepaliGovernment
English
Alone Rocks retweetledi
Alone Rocks retweetledi
Alone Rocks retweetledi
Alone Rocks retweetledi
Alone Rocks retweetledi
















