Kuber

44.5K posts

Kuber banner
Kuber

Kuber

@sirkuver

A big scholar of curiosity and enthusiasm. Jack of all trades. Into literature and arts. Media person #Factcheck #CR7 #JohnnyDepp #Batman #DC

Last Bench of The Class Katılım Mayıs 2016
6.4K Takip Edilen22.5K Takipçiler
Kuber
Kuber@sirkuver·
बारम्बार जग्गा नापी गरेर, जनता संग पैसा उठाई तिमीहरूको लालपुर्जा आउँछ ढुक्क भएर घर बनाउनु भन्ने पुराना दलका शीर्ष नेताहरूलाई बीच सडकमा राखेर चट्टाचट काटेर मासु टुक्रा टुक्रा पारेर जनतालाई नै खान दे अनि त्यसपछि चलाउनु ऐलानी बस्तिमा डोजर ।
NE
0
0
2
40
Kuber
Kuber@sirkuver·
एउटा हल्ला फैलाइदीउ बालेनले राजीनामा दिए अब जो पहिला नाङ्गै सिंहदरबार पुग्छ त्यही प्रधानमन्त्री हुन्छ एउटा मान्छे नाङ्गै सिंहदरबार दौडेर पुग्छ । अब भन्नुस त्यो मान्छे को होला 😂
NE
0
1
4
120
Kuber
Kuber@sirkuver·
उतिबेला ग्रेटर नेपालको नक्सा राखेर फोटो हाल्ने मान्छेले अहिले आफ्नो कार्यकालमा लिपुलेख अतिक्रमण हुँदा चुइँक्क बोल्ने ल्याकत राख्दैनौं भने तिमी र ती पुराना प्रधानमन्त्रीको खोक्रो राष्ट्रवादमा केही फरक छैन ।
NE
0
0
3
70
Kuber
Kuber@sirkuver·
यदि सरकारले "एक रूख रोपे एक बोत्तल रक्सि नि:शुल्क" भन्ने हो भने जाडका पुङ्ग हरुले माकसम पुरै धरती हरियालीमा पार्दिन्थे होला है
NE
0
0
7
184
Kuber
Kuber@sirkuver·
उबेला अध्यादेश- विध्यादेश-सिध्यादेश भनियो अब के भन्ने होला? अध्यादेश-रामचन्द्रदेश-सिध्यादेश कि अध्यादेश-बालेनदेश-सिध्यादेश?
NE
1
2
8
487
Kuber
Kuber@sirkuver·
बोलेकै नबुझिने बोलेको सुन्ने बित्तिकै पारा तातिने बोल्दै नबोल्ने ५ बर्षमा सबै खाले प्रधानमन्त्री देख्न पाइयो
NE
0
0
5
152
Kuber
Kuber@sirkuver·
हर्क स्याम्पेन र यमराज एउटै रुममा फसे भने पहिला यमराजलाइ बचाउन पर्छ रे ।
NE
0
0
2
87
Kuber
Kuber@sirkuver·
बालेन शाह त्यत्रो समय मेयर हुँदा हटाउनु नसकेको सुकुम्बासी बस्ती, सुनिता डङ्गोलले केही महिनामै हटाएर देखाइदिइन् 😂
NE
0
0
4
159
Kuber
Kuber@sirkuver·
जनताले दिएको झण्डै दुई तिहाईको बहुमत छ आफै सांसद छन त्यही नि स्टन्ट गर्न बाटोमा आफै आएर न्याय चाहियो भन्दै हड्ताल गर्छन । तिमीहरुले न्याय माग्ने होइन, दिने हो । यिनलाई सुनको कटौरा दिए नि भिख नै माग्छन ।
NE
0
0
2
107
Kuber
Kuber@sirkuver·
नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड भन्दा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अफिस आवर हेरफेर गर्न नपाइने अनि देश चाहिं सिंगापुर जस्तो चाहिने ? हामीलाई जंगल ठिक छ ।
NE
0
1
5
87
Kuber
Kuber@sirkuver·
११
QST
0
0
0
52
Kuber
Kuber@sirkuver·
वैशाखमा बिहे गर्ने Fix भैसक्या थियो, जग्गेमा सिन्के धुप गाड्ने केराको भाउ बढेर Cancel भयो 😬
NE
0
1
9
263
Kuber
Kuber@sirkuver·
यो काठको मुङग्रो समातेर सानो डल्लो हान्न छोड्देउ केटा हो, सक्दैनौ तिमीहरुले हाम्रो स्तरको त्यही म्यारिज पत्ती, लक्कु ढाल र गुल्ली डण्डा हो ।
NE
0
0
2
147
Kuber
Kuber@sirkuver·
युरोप पठाउन सक्ने कसैको मेनपावर छ यहाँ? केही कुराहरु बुझ्नु थियो ।
NE
0
0
3
269
Kuber
Kuber@sirkuver·
पानी बाँड्दा: सुदन 😊 धेरै सम्पत्ति हुँदा: सु-धन 🤑 ओली पक्राउ पर्दा : सु-डन 💂🏻‍♀️ बिचौलिया सँग नाम जोडिदाँ: रू-दन 😬 - आशिष खनाल माड्साबको कार्टुनबाट साभार
NE
0
0
3
91
Kuber
Kuber@sirkuver·
के पाईस नेपाली? केरा भन्थे अब त्यो नि पाइने भएर, ३०० पुगेछ दर्जनको
NE
0
1
7
208
Kuber
Kuber@sirkuver·
दक्षिण एसिया मै महँगो ईन्धन नेपालमा नेपाल - पेट्रोल २१९- डिजेल २३७ भारत - पेट्रोल १६८-डिजेल १४८ पाकिस्तान - पेट्रोल १९६- डिजेल २०६ बाङ्लादेश - पेट्रोल १४५- डिजेल १२८ श्रीलंका - पेट्रोल २१३- डिजेल २०७ भुटान - पेट्रोल १६९-डिजेल १४८ रुपैयाँ माल्दिभ्स - पेट्रोल १५३- डिजेल १६८
NE
0
1
7
306
Kuber
Kuber@sirkuver·
भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, म्यानमार, भुटानमा तेल नबढ्दा नेपालमा किन महँगो? दक्षिण एशियामै महँगो दरले जनताको ढाड सेकियो। भकारीदेखि भान्सासम्म असर। सरकार जवाफदेही बनोस्, नागरिक समाज पनि मौन नबसोस्।
NE
0
1
6
158
Kuber
Kuber@sirkuver·
“Don’t buy a car, it’s a depreciating asset.” Brother, I myself am a depreciating asset. I won’t be here forever. Not everything has to be optimized for returns, some things are just meant to be enjoyed while we’re here.
English
0
0
0
26
Kuber
Kuber@sirkuver·
बालेनले उप-सभामुख दिएर हर्क साम्पाङ समर्थकलाई थोरै चुप बनाए, पुर्व पश्चिम राजमार्गलाई पुनः महेन्द्र राजमार्ग बनाएर राजा समर्थकलाई चुप बनाए, एमालेको समर्थकलाई पुलिसको डण्डाले चु'टेर चुप लगाए, कांग्रेस त माउँ बिनाको चल्लो भईहाल्यो । राजनीति भन्या यहिँ त हो 😂
NE
0
0
3
78