S@n Toss

2.3K posts

S@n Toss banner
S@n Toss

S@n Toss

@snt_np

को छ र म सँग ....म बाहेक, के छ र म सँग .....घरको याद बाहेक!😢

Nagoya-shi Nakamura, Aichi Katılım Kasım 2024
422 Takip Edilen481 Takipçiler
Sabitlenmiş Tweet
S@n Toss
S@n Toss@snt_np·
देखिँदैनौ फेरि पनि प्रतिक्षा किन छ? तिमी नै भन तिमीसँग यति प्रेम किन छ? #Dear_फलानी #शुभबिहानी #शुभदिनको_कामना
NE
1
2
12
1.1K
S@n Toss
S@n Toss@snt_np·
नेपाल को धनि बिनोद चौधरी जस्तो लाग्थ्यो साथि हरु ले पछि पार्छन कि के हो गरिब त म मात्र रैछु🥲😂
NE
0
0
1
42
S@n Toss
S@n Toss@snt_np·
मन्त्रीहरुको सम्पत्ति विवरण देखेर, आम नेपाली जन्ताहरु चरम गरिबीको रेखामुनि भएको महसुस 🥹
NE
0
0
0
23
S@n Toss retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
यतिसम्मको आर्जकता हेर्नुत अब हुदा हुदै बलात्कारको न्याय मांगन बसेका पिडित सम्म लाइ लछार पछार गरेका छन एमाले कार्यकर्ताले माइती घरमा 👇
NE
35
80
311
22.8K
S@n Toss
S@n Toss@snt_np·
Oli ले आचि गर्न नपाई पुलिसले बिहानै उठाईहाल्यो; झोलेहरु खान नपाएर छ्टपटी रा'छन!😉😂
NE
0
0
1
59
S@n Toss
S@n Toss@snt_np·
म पक्रा!उ परेको होइन केटाकेटी खुसी हुन्छन् भनेर संगै गैदिएको हो 😆 यो भनाइ कस्को हो?
NE
0
0
0
41
S@n Toss
S@n Toss@snt_np·
आज त बिहान बिहानै आकाशले पनि गुरुङ्ग गुरुङ्ग भन्दै छ है अब के के हुने हो 😀😀
NE
0
0
1
31
S@n Toss
S@n Toss@snt_np·
उठ्दा बित्तिकै धन्नै लडिएन, के रैछ कुरो भनेको त, देशले कोल्टो फेर्न लागेको भएर रैछ 😂
NE
0
0
2
52
S@n Toss
S@n Toss@snt_np·
सिन्धुपाल्चोक १ अपडेट घण्टी (भरत पराजुली ) १११४ तारा (माधव सापकोटा ) ३७३ रुख(जगबहादुर तामाङ ) ३०१ सुर्य (सरेश नेपाल ) २४४
NE
0
0
0
35
S@n Toss
S@n Toss@snt_np·
यस्तै पारा हो भने त प्रचन्डेको नेकपा ४/५ सिट ल्याएर दोस्रो हुन्छ🤣
NE
0
0
0
60
S@n Toss
S@n Toss@snt_np·
आउँथ्यो चुनाव आउन त पहिले नि! यस्तो मज्जा भाथेन कहिले नि!!😍 लै लै लै 😂
NE
0
0
1
46
S@n Toss
S@n Toss@snt_np·
यस्तै पारा हो भने बलियो विपक्ष नै नहोला जस्तो छ त तर याद रहोस् हामी जनता नै तिमीहरूको बलियो विपक्ष हुनेछौं। काम गरेनौ भने………🚁🚁🚁🚁🚁
NE
1
0
0
93
S@n Toss
S@n Toss@snt_np·
यो पाली रुवाबासी अलीक चर्को हुनसक्छ !😬
NE
0
0
0
53
S@n Toss
S@n Toss@snt_np·
चुपचाप घण्टी छाप भन्थे त्यही गरे छ्न अरु लाई त हेरे को हेरै पार्छन क्या हो 😄
NE
0
0
0
43
S@n Toss
S@n Toss@snt_np·
काङ्ग्रेस सुध्रियो भन्दा विश्वास लागेको थिएन, अब त लाग्यो। सुध्रिएर घण्टीमा भोट हालेछ ।।🤣
NE
0
0
0
58
S@n Toss
S@n Toss@snt_np·
यो नेपालि क्रिकेट टोलि ले खालि आश मात्र देखाउछ! 😡😡😡
NE
0
0
0
45
S@n Toss
S@n Toss@snt_np·
साच्चै Chocolate Day मा कुन चाहिँ Chocolate किनेर खाँदा Best होला? अब दिने वाला कोहि नभएपछि किनेरै त होला नि 🤪
NE
0
0
0
65
S@n Toss
S@n Toss@snt_np·
कहिले जितिन्छ कहिले हारिन्छ , यो खेल हो र प्रतिस्पर्धी दुई पटक को विश्व बिजेता । आज नेपाल ले खेल त जितेन होला तर विश्व लाई एउटा उदाहरण दियो कि नेपाल कुनै सजिलो सानो प्रतिस्पर्धी हैन । आज सिकिएन , भलै हारियो तर एउटा छाप सहित हारियो जुन सधै कृकेट दुनिया लाई याद रहनेछ!
NE
0
0
0
50
S@n Toss
S@n Toss@snt_np·
बिश्व बिजेता टिम सङ्ग भर्खर दोस्रो पटक बिस्वकप खेल्दै गरेको नेपालले यत्तिको प्रस्तुति दिनु एकदमै राम्रो हो! गेम मा हारजित हुनु स्वभाबिक हो कसैको गेम राम्रो हुन्छ कसैको बिग्रन्छ त्यसैले समग्र मा खेल राम्रो भयो भनेर हौसला दिने हो यस्तो,उस्तो गर्यो भनेर खेलाडी लाइ दोष लगाउने हैन!
NE
0
0
0
43
S@n Toss
S@n Toss@snt_np·
देशले युवा खोजिरहेको छ अनि युवाहरुले देशमा आफ्नो भबिष्य ❤️
NE
0
0
3
114
S@n Toss
S@n Toss@snt_np·
म नै मेरो सब हो, म शव नभए सम्म 🙏💔
NE
0
0
1
47