सुदर्शन खनाल 🕉️

20.3K posts

सुदर्शन खनाल 🕉️ banner
सुदर्शन खनाल 🕉️

सुदर्शन खनाल 🕉️

@soodarshan

टुइट डिलेट हुन सक्छ #A+ https://t.co/PF312YgJ9F

न्वाकोट Katılım Eylül 2013
557 Takip Edilen3.9K Takipçiler
Sabitlenmiş Tweet
सुदर्शन खनाल 🕉️
भुकम्पले सुताएको म बिस्तारै उठे फेरि कोरोना आयो पुन सुतायो लडखडाउँदै उठे म अब कसरि उठ्ने भन्ने नै थाहा छैन तै पनि दिन त सुरुवात गर्नै परिहाल्यो 🙏🙏
NE
1
5
17
5.4K
सुदर्शन खनाल 🕉️ retweetledi
च्यवन
च्यवन@chghimire·
वैश्य युग हो, एउटा आधारभूत अथार्त फेरिदैन, अह फेरिदैन। नत्र बालुवाटार र पासाङ ल्यामुको शालिक छेउछाउका कुनाकाप्चामा छादका अवशेष हरुले पनि चिच्याउँदै रिम्पोछेको ध्यान भंग गर्नेछन् !!!
NE
1
2
11
2.3K
सुदर्शन खनाल 🕉️
आफ्नै पोष्ट रिपोष्ट गर्नु पर्ने अवस्था आयो सठ मतियारहरूले गर्दा
NE
0
0
3
154
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
देउवाले किस्तिमा राखेर सभापति बनाउलान भन्ने आसमा छ त्यसैको लागि मालिस गर्दै छ देउवा पक्षको
RatoPati@Rato_pati

गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम मात्रै भयो: शशाङ्क कोइराला

NE
2
2
4
509
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
कार्यकर्ता रिझाएर संगठन बनाएर सभापति हुने हैसियत नभए पछि यिनलाई सभापति किस्तिमा उपहार चाहिएको छ यिनिले अन्तिममा देउवा प्यानलबाट उम्मेद्बारी दिन्छ्न् आरजुलाई महामन्त्री मानेर सकियो
Kantipur TV HD@KantipurTVHD

गगन थापा क्यापेबल मान्छे हुन्, युवा छन् तर सभापति बन्न अझै धेरै अनुभव आवश्यक छ : शशांक कोइराला #KantipurNews #KantipurTVHD #Kantipur

NE
0
1
7
577
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
राजनीति भन्दा बाहिरको राष्ट्रपती भनेर प्रचार गर्ने देउवा र उसको आसेपासेले तयार गरेको षड्यन्त्र मात्रै हो मिडिया त्यसैको पछी लागेका छन् असलमा अहिलेनै संसदिय दलको चुनाव गर्दा आफू कमजोर हुने र कांग्रेसको दोश्रो पुस्ता पुरै बिदाई हुने डरले खाएको हो
NE
1
2
6
503
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
सबै गर्ने देउवा तर मेन्सन गरि गरि गाली खाने चै गगन थापा र विश्व प्रकाश शर्मा कठै बिचराहरु🙈🙈🙈
NE
0
1
4
0
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
देउवा किचेनको एक बोल्ड बहे थप दुई किचेन चलाउने श्रीमती र खाँड श्रीमती कहिले बोल्ड हुन्छ्न् अब मज्जा आउँछ लगे रहो अति भयो
NE
0
1
6
263
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
@45sdkl1 के को सहयोग देउवा पत्नी खाँड पत्निलाई सांसद बनाउन कर्याकर्ताले बलिदिनु पर्ने ?
NE
1
1
1
154
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
कस्तो गाली खान मन लागेको छ देउवा - प्रचण्डलाई गाली गरुँ कि केपि वलिलाई गाली गरुँ
NE
1
1
7
0
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
@MinendraRijal अनि के १० मिनेट स्थिर भएर एक ठाउँमा बस्न नसक्ने देउवा हिड्न अर्काको सहारा चाहिने रामचन्द्र बिपि पुत्र भएर पनि अस्थिर शशांक कार्यकर्ता माझ अपरिचित शेखर प्रकाश मान ले सरकारको नेतृत्व गर्ने हो भने पार्टी केका लागि
NE
1
1
3
0
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
फेरि पनि भन्छु देउवा सँग कसैको केही आशा थिएन र छैन पनि
NE
0
1
2
0
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
चुनाव हार्ने डरले पाएको टिकट छोडेर समानुपातिकमा बस्नेको खोकाई देउवा र आरजुको निगाह भए सम्म हो त्यस पछी राजनीति सकियो कार्यकर्ताले चिन्दैन क्यारे 😡
Baahrakhari@12khari

'ओलीको असफलता र सामाजिक सञ्जालको प्रोपोगान्डाले गठबन्धनलाई कमजोर बनायो' (अन्तर्वार्ता) baahrakhari.com/detail/370624

NE
1
1
2
0
सुदर्शन खनाल 🕉️ retweetledi
सुदर्शन खनाल 🕉️
शेरबहादुर देउवा सँग आरजु राणाले भने जस्तै भिजन छ जस्तै संसद विघटन राजालाई लोकतन्त्र सम्पनु पार्टी बिभाजन पार्टी हार्दै छ भन्ने कुफिया रिपोर्टलाई लत्याउनु हारको जिम्मेवार आफ्नु असफलता नभई अमुक पार्टीको गठबन्धन भन्नू 🤣🤣🤣
Nepal 🇳🇵 NE
0
1
4
0
अनुरोध
अनुरोध@BiNaya90·
आजभोलि फेरि Esewa लाइ ५००० किन बाड्नु परेको होला🤣🤣
NE
2
0
2
314