डा. स्वामी केशवानन्द ( Dr. KN Swami )

638 posts

डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) banner
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )

डा. स्वामी केशवानन्द ( Dr. KN Swami )

@swami_kn

डा. स्वामी केशवानन्द श्री १००८ डा. स्वामी रामानन्द गिरिका संन्यासी शिष्य हुन् ।

Pashupati, Kathmandu, Nepal Katılım Mayıs 2021
2 Takip Edilen3.1K Takipçiler
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
वाल्मीकीय रामायण नेपाली भाषामा चाँडो आउँदै छ । संस्कृतमा मूल श्लोकसहित नेपालीभाषामा सरल अनुवाद एवम् टिप्पणी समेटिएको छ । प्रामाणिक एवम् प्राचीन पाठ भएको ऐतिहासिक ग्रन्थ रामायण आकर्षक गाताबन्दी, झोला एवम् आकारमा उपलब्ध हुनेछ ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
3
7
45
796
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
महर्षि वाल्मीकिले रचना गर्नुभएको संसारकै आदिकाव्य श्रीमद्वाल्मीकीय रामायण मूल संस्कृतका साथ नेपाली भाषामा अनुवाद दुई भागमा चाँडो आउँदै छ प्रतीक्षा गर्नुहोस् । वाल्मीकीय रामायण नेपालको राष्ट्रिय ग्रन्थ हो । संसारको पहिलो काव्य हो ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
2
11
55
2.6K
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
श्रीरामनवमीको पावन अवसरमा वैदिक पञ्चाङ्गको vaidikpanchanga.org वेब संस्करण आएको छ । यो परीक्षण संस्करण हो । हामी यसलाई विश्वसनीय र पाठक मैत्री बनाउने प्रयासमा छौँ । गणना पद्धति, चाडपर्व, संस्कार र धर्मशास्त्रीय मर्यादाको सुरक्षा नै हाम्रो सफ्टवेर निर्माणको लक्ष्य हो । हामी सनातन सेवाका लागि तत्पर छौँ । सनातनको सेवा गर्न पाउनु हामी सबैको परम सौभाग्य हो । यस पुनित कर्ममा जोडिएर सेवा गर्नुहुने समूहका सदस्यहरू डा. उत्तम उपाध्याय न्यौपाने (फलितज्योतिषाचार्य), अर्जुन खतिवडा (नव्यव्याकरणाचार्य), गणेश लम्साल (सिद्धान्तज्योतिषाचार्य), ई. लोकराज घिमिरे (कम्प्युटर इन्जिनियर), तुलसीराम सुवेदी, विनय अर्याल, विवेक पाण्डे (धर्मशास्त्राचार्य), सन्तोष मैनाली ( सफ्टवेर इन्जिनियर), सुवास घिमिरे ( सफ्टवेर इन्जिनियर), अनुमोदन न्यौपाने, प्रकेश सिन्धुलिया, आयुष रिमाल, प्रद्युम्न प्याकुरेल, अर्चना भट्टराई, खुसी दाहाल ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
3
6
43
3.1K
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
जन्मदिनको हार्दिक शुभकामना प्रभास घिमिरे हरेक शनिवार संस्कार शिक्षा कक्षामा सहभागी हुन्छन् । उनी ७ वर्षका भए । प्रभासको आज जन्मदिन हो । जन्मदिनमा प्रातः कालीन नित्यकर्म सकेर मन्दिर दर्शन गरे । उनलाई जन्मदिनमा गुरुहरू र मान्यजनको आशीर्वाद लिनुपर्दछ भन्ने थाहा छ । आशीर्वाद लिन आएका हुन् । संस्कृत र संस्कारमा रुचि भएकाले आशीर्वादसहित संस्कृत सिक्ने पुस्तक उपाहार स्वरूप प्रदान गरियो । उनले पनि आफ्ना शनिवार पढ्न आउने साथीहरूलाई अध्ययन गर्न सजिलो होस् भनेर ऊनको राडी उपहार ल्याएका रहेछन् । सेवाभाव, समर्पण र संस्कार आजको आवश्यकता हो । बच्चाहरूलाई यो अति नै आवश्यक छ । बाबुलाई जन्मदिनको अनन्त शुभकामना ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
0
1
33
571
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
नेपालकै सबैभन्दा सस्तो र राम्रो, ठूलो आकारमा गुणस्तरीय छपाइ, शुद्ध र प्रामाणिक लेखन भएको विज्ञ विद्वान्‌हरूबाट समीक्षण गरिएको वैदिक पञ्चाङ्ग उपलब्ध छ । हरेक सनातनीहरूले १ प्रति सुरक्षित गर्नुहोस् । पशुपति- 976-2796600 रत्नपुस्तक भण्डार माइतिघर- 01-5340850 गुरु पुस्तक भोटाहिटी- 01-5339242 पोखरा- 9862447814 दमौली- 9863774398 देवघाट चितवन- 9848097616 बुटवल - 9857011911
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
1
5
27
937
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
महर्षि वाल्मीकिले रचना गर्नुभएको श्रीमद्वाल्मीकीय रामायणको नेपाली भाषामा [ प्रथम र द्वितीय खण्ड ] अनुवाद चाँडो प्रकाशित हुँदैछ । विशेषताहरू ----------- * शुद्ध र प्रामाणिक संस्कृतपाठ * सरल नेपाली भाषामा आधिकारिक अनुवाद * विशेष टिप्पणी तथा व्याख्या * आकर्षक र स्पष्ट अक्षरसंयोजन * हरेक सर्गहरूको संक्षेपमा प्रसङ्ग * रामायणसम्बन्धी विस्तृत भूमिका * सम्पूर्ण श्लोकहरूको अनुक्रमणिका * आधुनिक र आकर्षक आवरण तथा गाताबन्दी
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
2
8
33
1.1K
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
सनातन परम्परा, देशको गरिमा, मौलिक संस्कृति र नेपालको पहिचान बोक्न सक्ने पार्टी र उमेद्वारलाई मतदान गर्नुपर्छ । जित र हारको अर्थभन्दा पनि मतदानमा अभिमतको अर्थ हुन्छ । अभिमत शुद्ध हुनुपर्छ । जित र हार भनेको केही वर्षको हो तर तपाईँको अभिमतले समयक्रम बदल्न सक्छ । त्यसैले विचार गरौँ । तपाईँको एक छाप जीवन भरको पछुतोको कारण नबनोस् । जुन पश्चात्तापले ०६२-६३ पछि मतदान गर्ने हरेक राष्ट्रभक्त नागरिकहरूलाई पछ्याइरहेको छ । न्याउरी मारेर पछुताउनु भन्दा विवेकले बिउँझनु उपयुक्त हुन्छ । जय ! पशुपतिनाथ । जय ! सनातन । जय ! हिन्दु ।
NE
2
18
43
1.5K
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
वैदिक अनुसन्धान गुठी (वाग्) द्वारा प्रकाशन गर्न लागिएको वैदिक-पञ्चाङ्गम् – २०८३ लाई पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति प्रदान गरेको छ । मुख्य गणक श्री गणेश लम्सालको अथक परिश्रम, लगनशीलता र शास्त्रनिष्ठाका कारण पञ्चाङ्गले पूर्णता पाएको छ । उहाँलाई हार्दिक बधाइ एवं प्राज्ञिक उन्नतिको शुभकामना । शास्त्रीय आधारमा प्रामाणिक विज्ञहरूद्वारा परीक्षण गरिएको वैदिक पञ्चाङ्ग चाँडो आउँदैछ ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
0
7
44
755
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
अन्नपूर्ण विनायक स्कुलको वार्षिकोत्सव एवम् अभिभावक भेलामा संस्कार शिक्षा विषयमा उद्बोधन कार्यक्रम सम्पन्न भयो । निमन्त्रणका लागि विद्यालयका प्राचार्य श्री विदुर पराजुलीज्यू प्रति हार्दिक धन्यवाद ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
0
3
13
851
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
वैदिक अनुसन्धान गुठी (वाग्) द्वारा प्रकाशन गर्न लागिएको वैदिक-पञ्चाङ्गम्—२०८३ चाँडो आउँदै छ । प्रतीक्षा गर्नुहोस् ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
0
1
13
281
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
आत्रेय गोत्रीय मोहिनी जानकी पौड्याल, मोहन सुधा पौड्याल तथा वत्स गोत्रीय इभा खरेलको मङ्गल कामना गर्दै श्री यादव पन्त एवं श्रीमती जानकी पन्तबाट वैदिक अनुसन्धान गुठीको प्रकाशनका लागि प्रिन्टर उपकरण शिवार्पणम् गर्नु भएकोमा हृदयतः धन्यवाद ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
0
2
16
1.2K
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
काठमाडौँ मन्टेश्वरी, तारकेश्वर-११, काठमाडौँका विद्यार्थीहरूले आज गौरीघाट वाग् गुरुकुलम्‌को भ्रमण गरेका छन् । यी बाबुनानीहरूलाई धेरै स्तोत्र मन्त्र कण्ठस्थ छन् । संस्कार शिक्षा लिएका छन् । संस्कार शिक्षाका पाठहरू बुझाए । नानीबाबुहरूलाई समुज्ज्वल भविष्यको शुभकामना । साथै विद्यालय सञ्चालक श्री सुरेश गुरागाईँ एवम् अन्य शिक्षक शिक्षिकालाई हृदयतः धन्यवाद । संस्कार लिन र दिन लजाउनु हुँदैन । संस्कार सानैदेखि दिने हो । आफ्नो बारेमा जान्ने हो, माटो चिन्ने हो, पितापुर्खाका बारेमा बुझ्ने हो, देश पूज्ने हो । ढिलो नगरौँ आफ्ना बालबालिकाहरूलाई आजैदेखि आफ्ना संस्कार दिन थालौँ ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
0
3
16
846
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
संस्कार आत्मीयता हो, निर्भयता हो र संस्कार सत्सङ्ग हो । आफ्ना बालगोपालहरूलाई संस्कारबाट वञ्चित गर्नुहुँदैन । #संस्कार_शिक्षा @topfans
NE
0
6
37
762
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
संस्कार शिक्षा ज्ञान प्राप्तिको उत्तम उपाय हो । आफ्ना सन्तानलाई संस्कारबाट वञ्चित गर्नुहुँदैन । #संस्कार_शिक्षा
NE
0
10
46
1.4K
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
रोयल पब्लिक स्कुलको रजत जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा संस्कार शिक्षा विषयक उद्बोधन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा निमन्त्रणाका लागि विद्यालयका अध्यक्ष श्रीयादव पन्त एवम् प्राचार्य जानकी पन्तज्यू प्रति हृदयतः धन्यवाद ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
0
3
7
189
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
सिन्धुपाल्चोक स्थित हेलम्बु गाउँपालिकामा आयोजित ज्ञान महायज्ञमा धर्म र संस्कार शिक्षा विषयक प्रवचन तथा उद्बोधन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा निमन्त्रणाका लागि आयोजक प्रति हृयतः धन्यवादका साथै कार्यसफलताको शुभकामना । यात्रा संयोजनका लागि वाग्‌का उपाध्यक्ष श्री उत्तम न्यौपाने तथा सचिव सुशील थापा प्रति हृदयतः धन्यवाद ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
1
3
24
854
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
हार्दिक बधाइ **** १२ वर्षको सानो उमेरमा श्रीमद्भागवतको अर्थसहित तयारी अभूतपूर्व कार्य हो । आफ्ना माता पिता गुरु आफन्तका बीचमा निर्धक्कका साथ कथा भन्नु असाधारण कुरा हो । शास्त्रीय मर्यादा, भाषिक शुद्धता, निष्ठापूर्ण आचरण र अद्वैतभाव यी विषयहरू हाम्रो गुरुपरम्परा हो। यसलाई छोड्नु हुँदैन । आत्मकल्याणका साथ कुलको गौरव बढाउनुपर्छ । सप्ताह ज्ञानयज्ञ ज्ञाननिष्ठाका साथ सम्पन्न भएकोमा हार्दिक बधाइका साथ समुन्नत यात्राका लागि अनन्त शुभकामना ।
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet mediaडा. स्वामी केशवानन्द ( Dr. KN Swami ) tweet media
NE
1
13
60
1.9K
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
हजारौँ विद्यार्थी अगाडि आफ्नो प्रेरणादायी अनुभूति प्रस्तुत गर्दै १२ वर्षीया आँचल #संस्कार_शिक्षा हरेक विद्यालयमा आवश्यक छ । देश प्रेम , संस्कृति प्रेम र आत्मप्रेमका लागि संस्कृत र संस्कार आवश्यक छ । एक पटक यी नानीको अनुभूति सुन्नुहोस्, आफ्ना नानीबाबुहरूलाई सुनाउनु होस् ।
NE
3
17
56
2.7K
डा. स्वामी केशवानन्द ( Dr. KN Swami )
देशलाई नढोगी देश प्रेम बढ्दैन ******** चितवन मेघौली स्थित जानकी माध्यमिक विद्यालयमा संस्कारशिक्षा, देश प्रेम र आफ्नो सभ्यताको विषयमा उद्बोधनात्मक कार्यक्रम सम्पन्न भयो । कार्यक्रम संयोजनका लागि विद्यालयका प्राचार्य श्री दुर्गा सापकोटा एवं विद्यालय परिवार प्रति हृदयतः धन्यवाद ।

26
633