❣️тєкєи∂яα кυиωαя❣️

52.6K posts

❣️тєкєи∂яα кυиωαя❣️ banner
❣️тєкєи∂яα кυиωαя❣️

❣️тєкєи∂яα кυиωαя❣️

@tekendra_kunwar

🇳🇵Gov.of nepal, Department of Teacher🇳🇵अन्धभक्त राजनीति भन्दा पर ➡️ एक देशभक्त नेपाली🇳🇵#active 👉️💯% 🔃❣️🙏

Achham🔄 Kathmandu 🇳🇵 Katılım Ocak 2017
2.1K Takip Edilen10K Takipçiler
Sabitlenmiş Tweet
❣️тєкєи∂яα кυиωαя❣️
बच्चै देखि #दार्शनिक बन्ने ठुलो रहर थियो,🤔 त्यसपछि मैले #ट्विटर ज्वाइन गरे।😋😋 अहिले सबैलाई #सुवचन बाड्दै हिड्या छु । 😋🤣🤣✅🙏
NE
91
720
691
0
❣️тєкєи∂яα кυиωαя❣️
"रारा ताल एक यस्तो कविता हो जुन न लेखिन्छ, न पढिन्छ – त्यो त महसुस गरिन्छ, हृदयको गहिराइसम्म।" #RaraTour #raralakenepal 🇳🇵 #exploremore #PeacefulVibes #wonderful_places #hilightseveryonefollowers #reelsviral#foryouシpage #facebookreelsviral #KarnaliExplore #morefollowers
❣️тєкєи∂яα кυиωαя❣️@tekendra_kunwar

#funmoment 👌👌 #Raralake 🇳🇵 #enjoyeverymoments ❣️

NE
0
0
0
60
❣️тєкєи∂яα кυиωαя❣️ retweetledi
❣️тєкєи∂яα кυиωαя❣️
छातीभित्र धकधक गर्ने धड्कन रहेसम्म माया गर्छु तिमीलाई म जीवन रहेसम्म✅ सार्है मन पर्न थाल्यो मलाइ तिम्रो बानी चुलबुल जति गर्छौ गर जीवन रहेसम्म✅ टुट्न दिने छैन स्वप्न ती तिमीले देखेका जोगाइदिन्छु जुनिजुनी यो मन रहेसम्म✅ ❣️❣️❣️❣️❣️🙏🌷🌷
NE
3
45
79
0
❣️тєкєи∂яα кυиωαя❣️
शासन प्रणाली र संरचना त ध्वस्त भए, अब के ? #genz अथवा विद्यार्थी उमेर समूहले त देश नचलाउने होला ? 🤔🤔🤔🤔🤔 #GenZPower #genzrevolution
NE
0
0
0
161
❣️тєкєи∂яα кυиωαя❣️
सार्वभौम सत्ता नेपाली जनतामा निहित छ भन्ने कुरा भ्रष्ट नेताहरूले भन्ने कुरा बिर्से पछिको नतिजा हो यो, खत्तम, finish TaTa bye bye..... #genzprotests #genzpower
NE
0
0
0
47
❣️тєкєи∂яα кυиωαя❣️
हजारौं दुख छन् , खुलासा किन गर्ने....? मुस्कुराइ दिन्छु म, तमाशा किन गर्ने .....? #शुभरात्रि 🙏❣️ #GoodNightTwitterWorld 🙏🙏
NE
2
3
4
176
❣️тєкєи∂яα кυиωαя❣️
#नेपाली_महिला_फुटबल टिम अब #१२औ पटक #उपविजेतामा सिमित हुन पुगेको छ । जहिल्यै सिक्ने ..... कहिले जित्ने ?????😡😡
NE
0
0
1
91
❣️тєкєи∂яα кυиωαя❣️
जितको प्रमाण हुँदा हुँदै, हार भएपछि.. जताततै पक्षपातको ब्यापार भएपछि... अचेल आशुहरुको राजस्व तिर्दैछु म, पिडा र चोटहरुको सरकार भएपछि ..🤬 #feelingangry 🤬
NE
1
6
27
890
Bhim Rawal, PhD
Bhim Rawal, PhD@BhimRawal179·
मित्रहरूकाे माग अनुसार राखिएकाेः
Bhim Rawal, PhD tweet media
NE
6
6
61
3.2K
❣️тєкєи∂яα кυиωαя❣️
नेपाली कांग्रेस सुदूरपश्चिम महामन्त्री तथा अछाम निर्वाचन क्षेत्र नं १ प्रदेशसभा "क" बाट निर्वाचित माननीय श्री #मेघराज_खड्का @khadka_meghraj #सामाजिक_विकास_मन्त्रीमा नियुक्त हुनु भएकोमा कार्यकालको सफलताको शुभकामना साथै हार्दिक बधाई ।
❣️тєкєи∂яα кυиωαя❣️ tweet media
NE
0
0
1
70