Sabitlenmiş Tweetगोपाल घिमिरे@thelastgopal·12 Eylआज बिहानै मैले दुई उपहार खोले🤗🤗😘 ती मेरा आखा थिए👀👀🙏🙏 #शुभ_प्रभात ☕️☕️ #सबैको_दिन_शुभ_रहोस् ❣️❣️❣️ #कल्याण_होस् 🙏🙏🙏🙏Çevir NE4413634001
गोपाल घिमिरे@thelastgopal·6hदुई चार कुरा सुनेर अनि दुई चार कुरा सुनाएर, फेरि उसैको साथमा फर्केर जानु नै प्रेम हो। #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE1213121
गोपाल घिमिरे@thelastgopal·1dविश्वास राख्नुहोस्, जब तपाईं जीवनको वनवास काटिरहनु भएको हुनेछ, तब मित्र बनेर साथ दिन हनुमानजी पक्कै आउनुहुनेछ..!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE4531317
गोपाल घिमिरे@thelastgopal·2dकुनै पनि समस्यालाई यति धेरै महत्व नदिनुहोस् कि तपाईंसँग भएका हजारौँ खुसीहरूलाई नै भुल्नुहोस्। #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE5427400
गोपाल घिमिरे@thelastgopal·3dआफ्नो परिवारलाई माया गर,केहि छैन उनीहरू सबै अलि फरक होलान् तर ती सबै आखिर तिम्रै आफ्ना हुन्..!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE7531507
गोपाल घिमिरे@thelastgopal·4dमायामा आफ्नो मर्जी चल्दैन हजुर, यहाँ त प्रेमीको आदेशमा शिर झुकाइन्छ..!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE4517244
गोपाल घिमिरे@thelastgopal·5dजातिवाद कति बेकार छ भन्ने जान्न मन छ भने, अर्को जातिसँग प्रेम गरेर हेर्नू!" #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE5626490
गोपाल घिमिरे@thelastgopal·6dकेही सम्बन्धहरूबाट तपाईं हारेर होइन, थाकेर अलग हुनुहुन्छ..!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌻🌹Çevir NE5423550
गोपाल घिमिरे@thelastgopal·26 Marभरोसाको आडमा जाल झेल्न आउँछन्, केही मानिसहरू हालचाल सोध्ने बहानामा, रहस्य बुझ्न आउँछन्..!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌻🌹Çevir NE47257221
गोपाल घिमिरे@thelastgopal·25 Marजाँच गरिसकेपछि त्याग्नमा ढिलाइ नगर्नुहोस्, यदि अगाडिको व्यक्ति गलत छ भने। #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE46306561
गोपाल घिमिरे@thelastgopal·24 Marव्यस्त रहने बानीले कतै तपाईंलाई एक्लो नबनाइदेओस्, सम्बन्धहरू फुर्सदका होइनन्, ध्यान,महत्त्व का भोका हुन्छन्!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌻🌹Çevir NE911511.2K
गोपाल घिमिरे@thelastgopal·23 Marसारा संसार जितेर के गर्छौ र, यदि त्यो 'एक मनपर्ने मान्छे' नै पाएनौ भने! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE5630486
गोपाल घिमिरे@thelastgopal·22 Marउसलाई पाएर के हासिल गर्नु हुन्छ र,जसले तपाईं लाई पाउनै चाहँदैन!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE1227496
गोपाल घिमिरे@thelastgopal·21 Marउनीहरूले तपाईंको कदर तब बुझ्नेछन्, जब तपाईं केवल एउटा सम्झना बनेर रहनेछु..!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE3837692
गोपाल घिमिरे@thelastgopal·20 Marमानिसहरू आफ्नो स्वभावमा यसरी गिरिसकेका छन् कि, एकअर्काको कुरा काट्छन् अनि फेरि एकअर्का सँगै उठबस गर्छन्। #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE3633501
गोपाल घिमिरे@thelastgopal·19 Marजुन व्यक्तिले आफ्नो इच्छाले मात्र सम्बन्ध चलाउँछ, उसले अक्सर अगाडिको मान्छेको अस्तित्व बिर्सिदिन्छ। #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE3726596
गोपाल घिमिरे@thelastgopal·18 Marकेही कथाहरू जित वा हारका हुँदैनन् — मात्र पीडा र प्रेमका हुन्छन् !! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE2528545
गोपाल घिमिरे@thelastgopal·17 Marमानिसहरू तब तपाईंको विरुद्धमा हुन्छन्, जब तपाईं उनीहरूको नियन्त्रणमा रहन अस्वीकार गर्नुहुन्छ। #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE6635962
गोपाल घिमिरे@thelastgopal·16 Marजब समय खराब चल्छ, तब पछाडिबाट हाँस्ने आवाज चिनजानकै मान्छेको हुन्छ! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE4425528
गोपाल घिमिरे@thelastgopal·15 Marआफ्नो मनपर्ने कुराको लागि तड्पिनु नै त जिन्दगी हो ! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻Çevir NE7527598