तृप्ती शाह®️

245 posts

तृप्ती शाह®️ banner
तृप्ती शाह®️

तृप्ती शाह®️

@tripti_shah

अन्जान बाट चिन्जान, चिन्जान बाट अन्जान, नबनिदिनु होला शाथी !

सल्यान, नेपाल 💕 Katılım Ocak 2018
1.9K Takip Edilen2K Takipçiler
Sabitlenmiş Tweet
तृप्ती शाह®️
जिन्दगीको एउटै लक्ष्य , जो मलाई पित्तल सम्झेर सुन रोजि गए, उनीहरुको अगाडि हिरा बनेर देखाउनु छ!!
NE
10
92
302
0
तृप्ती शाह®️
सारीर नै सुम्पिएर प्रेम नग्रर्नुहोस हजुर किनकी हजुरको कालुले भोली हजुर लाई चालु र भालु उपनामले सम्बोधन गर्छ..✌️
NE
0
0
1
0
तृप्ती शाह®️
गल्ती हुँदा साथ छोड्ने होईन् गल्ती हुँदा सम्झाउने मान्छे खास लाग्छ जिन्दगीमा ❤️😍
NE
0
0
3
0
तृप्ती शाह®️
सबै केटाहरु को लिङ्ग काट्नु पर्छ अनि बलत्कार रोकिन्छ!!
NE
0
0
2
0
तृप्ती शाह®️
हातका मैला, सुनका थैला के गर्नु धनले, अरुको boyfriend हेरेर बस्छु आनन्द मनले...😂🙏🙈
NE
1
1
4
0
तृप्ती शाह®️
हाम्रो हातमा नक्सा, उनको हातमा जमिन नहोस🙏
NE
0
0
4
0
तृप्ती शाह®️
अब एउटा दमकल किन्न पर्यो ! किनकी उनेले भन्या छन सम्बन्ध भएर मात्र हुदैन,निभाउन नि सिक्न पर्छ
तृप्ती शाह®️ tweet media
NE
0
0
4
0
तृप्ती शाह®️
चाइनिज ले पुलिसलाई कुटिराछ, भारतले लिपुलेख लुटिराछ तर सरकार सुत्केरी झै किन सुतिराछ...?
NE
1
1
9
0
ઠकुરી ભૉकेન્દ્ર💕
आफू जस्तो छौ संसार पनि तस्तै देखिन्छ, भनिन्छ नि दोष सृष्टिको होइन दोश दृस्टिको हो..✌️
NE
3
2
10
0
तृप्ती शाह®️
हो म अहिले पनि त्यहि समाज मा छु जहाँ नारी लाई जवानी मा Sexy र बुढेसकाल मा बोक्सी को उपनाम दिईन्छ..🤦‍♂️
NE
1
0
5
0
तृप्ती शाह®️
कोहि कसैले सोध्यो भने मरी भन्दिनु !! स्वर्ग लोकमा अब बसाई सरि भन्दिनु !!
NE
0
1
7
0
parbati dharel
parbati dharel@DharelLama·
नेकपा निकट विद्यार्थी युवा संगठन आजभोलि कता छ्न?जो ज्ञानेन्द्रलाई प्रतिबन्ध गर्थे आक्रमण गर्थे एक कलाकारको गितलाई धम्किपुर्ण बिज्ञ्यप्ति निकाली बन्द गर्ने चेतावनी दिन्थे!अचेत हड्डीका भोकाहरु गोकुलजि महराजि बिष्णुजिले कति फाले ? युवा रे झोलेहरु झोला भित्र के छ खोलेर हेर !!!
NE
2
22
104
0
तृप्ती शाह®️
तिमी मर्छौ थाहा छ त्यो पापी दैब कहाँ छ, केहि दिन त बचाइदेउ भगवान उनि सङ रमाउने मेरो चाह छ....🙏
NE
0
0
2
0
तृप्ती शाह®️
छोटा कपडा नलगाऊ छोरी भन्नुहुन्छ बाबा ! हाम्रो नानु हिऊँ जस्ती गोरी भन्नुहुन्छ बाबा ! कैयौं निर्मलाले न्याय पाईनन् गरिब भएर नै ! भ्रष्ट प्रशासन नेता घुसखोरी भन्नुहुन्छ बाबा ! आफ्नो सुरक्षा आफैले गर्नु बुद्धिमानी हो ! पहिरन नै नारीको कमजोरी भन्नुहुन्छ बाबा !
NE
0
0
4
0
तृप्ती शाह®️
अनि कि अचेल चटपटेमा प्याज हाल्छन कि हाल्दैनन ?
NE
0
1
3
0
तृप्ती शाह®️
रुखैमा फुल फुलेको छ🇳🇵 प्रदेशिलाई प्रदेशमै मन भुलेको छ🇳🇵
NE
1
1
5
0
तृप्ती शाह®️
काम लाग्छ दुखमा, भोट हालौ रुखमा🌳 #जय_नेपाल🙏
NE
0
0
4
0
तृप्ती शाह®️
मेरो लागि मरिहत्ते गर्ने कति छन कति ! फूल समाई पछाडि पर्ने कति छन कति ! मैले आजसम्म कसैलाई तँ भनेको छैन ! अझै पनि डाहाले मर्ने कति छन कति ! असल पति बन्ने व्यक्ति कोही आउदैनन् ! एक धर्को सिन्दुर भर्ने कति छन कति !
NE
0
0
4
0
तृप्ती शाह®️
कोइ रहरले फेरिए, कोइ शहरले फेरिए, कोइ जहरले फेरिए, बस, मान्छे फेरिए,जमाना फेरीए, म फेरिन✌️
NE
0
0
3
0