Tri Veni

137 posts

Tri Veni banner
Tri Veni

Tri Veni

@triveniwrites

#Reader #writer # translator

Monroe, LA Katılım Ocak 2022
150 Takip Edilen150 Takipçiler
Tri Veni
Tri Veni@triveniwrites·
नमस्ते । गुड मर्निङ । एउटा सहयोग माग्न आएको छु । मलाई यो पुस्तकको डिजिटल भर्सन चाहिएको छ । कसैले उपलब्ध गराउन सक्नुहुन्छ भने धन्य हुनेथिएँ ।
Tri Veni tweet media
NE
0
0
0
87
Tri Veni
Tri Veni@triveniwrites·
@nepaldiary १५ मिनेटमा कल गर्छु भनेका मुन्छे, र्‍याप सुनेर बसेचन् । हैट् ! 😃
NE
0
0
1
35
Tri Veni
Tri Veni@triveniwrites·
गडिवलाले लानुभन्दा आटेटाले लगोस् भनको, खै त मेसो आएन ।
NE
0
0
0
129
Tri Veni
Tri Veni@triveniwrites·
New read !
Tri Veni tweet media
English
0
0
2
92
Tri Veni
Tri Veni@triveniwrites·
@Bedvyas3 डराइराख् अझैपनि ।
NE
0
0
0
96
वेदव्यास
पोखरा बस्ता फुच्चे @triveniwrites र म अर्धचेत हुन्जेलसम्म रक्सी पिउँथ्यौँ। त्रिवेणी आफू आफ्नो पचासौँ जन्मदिन भव्य मनाउने कुरो गर्थ्यो।जन्मदिन मनाइसकेर छतमा गएर रिभल्भर आफ्नो कन्चटमा तेर्स्याएर 'ट्रिगर' ख्याच्च गरेर आफैँलाई सिध्याइदिने कुरो सुनाउँथ्यो। म डरले काँप्थेँ।
NE
3
0
3
422
Joshila
Joshila@LeokoAama·
मैले पढेका सयौँ लेखकका लेख–रचना नसुनेर  “public intellectual” भन्नेले-  मैले स्पपेसमा पढ्दै नपढेको ओलीको कविता सुनेछन् । हाहा, आज विष ओकले 🤣
NE
13
2
36
3.8K
Tri Veni
Tri Veni@triveniwrites·
@nepaldiary हैट् यतिसम्म भन्नुहुन्न बुढा !
NE
2
0
0
120
Tri Veni
Tri Veni@triveniwrites·
मैले अस्तिपनि भन्याहो दाजु । बोल्न हतार गर्नुहुन्थेन भनेर । म बल्ल आज यो इस्यूमा बोल्दैछु र मेरो लाइन आजको तपाईँको ट्विट जस्तैजस्तै हो ।
NE
1
0
1
834
Tri Veni
Tri Veni@triveniwrites·
😉
Tri Veni tweet media
QME
0
0
4
211
Tri Veni
Tri Veni@triveniwrites·
तपाईँ हामीले आजका मितिमा आफ्ना गाँउ/शहरमा प्रशस्त रेष्टुराँहरु देख्छौँ । तर भारतीय समाजमा रेष्टुराँको चलन अतिनै नौलो कुरा हो । भारतमा ढिलोगरि रेष्टुराँको चलन आउनुमा जात व्यवस्था कसरी जिम्मेवार छ भनि फ्राङ्क कोलन चर्चा गर्छन् । बडा सुन्दर पिस छ यो । #newread
Tri Veni tweet media
NE
0
0
5
232
Predictefy
Predictefy@Predictefy·
$200 to the person who predicts the exact score PSG or Bayern?
Predictefy tweet media
English
3.1K
205
2.2K
340K
Tri Veni
Tri Veni@triveniwrites·
@Bedvyas3 @booksphere___ हो र ? ल भाउजूलाई स्वागत छ । मेरा मित्र/दाजुले उहाँसँग किताब किनिरहनुहुँदो रछ । डिस्काउन्ट मिलाइदिनु है भाउजूलाई भनेर !
NE
2
0
0
61
वेदव्यास
भाउजू भनेको आमा समान हो। मेरो आदरणीय भाउजू @booksphere___ टुइटरमा नयाँ हुनुहुन्च, सबैले फलो गरेर साथ दिनुहोला।आज मंगलवारको दिन।
NE
2
0
0
260
Tri Veni
Tri Veni@triveniwrites·
सेनाको काम छैन मात्र भन्थे, काम रैछ है । अझ थपिँदै जालान् !
NE
1
0
1
292
Tri Veni
Tri Veni@triveniwrites·
@SiudiLeep @booksphere___ चिनजान छ केशवजीसँग? उहाँ म यता नजिकै छौँ है ब्रो!
NE
0
0
0
69
Tri Veni
Tri Veni@triveniwrites·
छाति हराएको मानिस !
Tri Veni tweet media
NE
0
0
2
193
Tri Veni
Tri Veni@triveniwrites·
नयाँबर्षको पहिलो पुस्तक । म यो किताब पढ्दैछु । तपाईँहरु नि ?
Tri Veni tweet media
NE
0
0
2
299