Umesh Shrestha
659 posts

Umesh Shrestha
@umesh_1956
Official Twitter Account of Former State Minister for the Prime Minister's Office @PM_nepal_ / Former State Minister for Health and Population @mohpnep
Nepal Katılım Temmuz 2021
15 Takip Edilen6.9K Takipçiler

तीनकुनेमा भएको अप्रिय घटनामा जीवन गुमाउनुभएका सविन महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेका छौं । यसका लागि विद्यालय प्रशासन र कीर्तिपुरका मेयरसँग पनि कुरा भैसकेको छ ।
gorkhapatraonline.com/news/150830?fb…
NE

वसन्त ऋतुको आगमनसँगै मनाइने हर्ष र उल्लासमय रङ्गहरूको पर्व फागु पूर्णिमा (हाेली)काे आमाबुबा, दिदीबहिनी, दाजुभाइ सम्पूर्णमा हार्दिक शुभकामना ! एकता, प्रेम, मित्रता, भ्रातृत्व एवं सद्भाव सधैँ कायम रहाेस् । यहाँहरूकाे जीवन फागुका रङ्गहरू जस्तै रंगिन बनोस् । #happyholi2025

NE


















