Lady 👑

14.5K posts

Lady 👑 banner
Lady 👑

Lady 👑

@userrname492

🙏हरेक कुराको सकारात्मक सोच राख्छु🙏म्याथको बिद्यार्थी 🚫NO DM🚫जय नेपाल✋

आफ्नै गाउँ अमेरिका(🦋वजार) Katılım Eylül 2016
167 Takip Edilen12.6K Takipçiler
Sabitlenmiş Tweet
Lady 👑
Lady 👑@userrname492·
छाेरि मान्छे हु, ego र attitude भन्दा असल संस्कारमा बाच्न मन छ।😋
NE
52
172
891
0
सरिता YourQueenny♑️👑
नेपाली काङ्ग्रेस- जिन्दावाद ❌ नेकपा एमाले - जिन्दावाद❌ नेपाली काङ्ग्रेस - पत्तासाफ🤣 नेकपा एमाले- पत्तासाफ🤣
NE
3
4
22
808
Lady 👑
Lady 👑@userrname492·
एमाले र काउरेसको भयंकर टक्कर भैराछ देशै भरी । दोश्रो श्रेणीको लागी 🤤🤤
NE
0
0
2
277
डा. फिरन्ते
ल भोट दिएर आईयो के मा दिएको नसोध्नु होला त्यो nail polish को कलरले नै भन्छ 😋😂😂
डा. फिरन्ते tweet media
NE
1
0
1
400
Lady 👑
Lady 👑@userrname492·
@dear_luri स्वार्थ बिना केही हुदैन ल 😁😁
NE
1
0
1
48
ऋतु
ऋतु@dear_luri·
चाहिएन 😂 सब का सब स्वार्थी हुन्छन 😂
Words@itswords_

NE
1
0
0
233
Mad Max
Mad Max@nareshnnaresh_·
एउटा एउटा खाम
Mad Max tweet media
NE
2
0
8
545
Lady 👑
Lady 👑@userrname492·
आज त डेटिङ जानी दिन 😊 #boyfriend #girlfriend हुनिको 😁 आफ्नो त छैन 😋छोरी सँगै खेलेर बस्नु पर्छ 😁
NE
1
0
4
401
Lady 👑
Lady 👑@userrname492·
मायामा जितेर जानेहरुलाई नै पछुतो धेरै हुन्छ 😊😊
NE
2
0
4
385
मानुषी
मानुषी@bipana_regmi·
जब म स्कुल गएँ मलाई सोधियो तिमी के हुन चाहन्छौ जिन्दगीमा ? मैले भने 'खुशी' उनीहरुले भने -मैले प्रश्न बुझिँन रे ! मैले भने तिमीहरुले जिन्दगी नै बुझेनौ ।
NE
2
2
23
917
Lady 👑
Lady 👑@userrname492·
@pokhreli_p यति राम्रो कुरा 2025 तिर थाहा नै पाइएन 😊
NE
0
0
0
23
पोखरेली🇳🇵
"सफल हुनेहरु गल्ती लुकाएर होइन सुधारेर अघि बढ्दछन।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 😍🙏🌹
NE
11
16
43
1.8K
Mad Max
Mad Max@nareshnnaresh_·
नयाँ वर्षमा यहाँहरुलाइ स्वागत छ । पुरै साल सुखद रहोस्, जोस जाँगर उत्साह कायम रहोस्, बिग्रेका कामहरु सफल बनोस् , सोचेका ताकेको पुगोस् । Stay Healthy 💐
NE
1
0
4
166
ऋतु
ऋतु@dear_luri·
धन्यबाद यस्को लागि ❤️😊😊🙏
ऋतु tweet media
NE
4
0
5
370
ऋतु
ऋतु@dear_luri·
@userrname492 हुन्छ नि ,कि भोलि बिहान first flight मा आए नि हुन्छ अहिले भन्दा
NE
1
0
0
22
ऋतु
ऋतु@dear_luri·
tension एउटै छ साथी मरे पछि हामी कसरी भेट्ने होला 😂😂 @userrname492
NE
4
2
29
1.6K
Lady 👑
Lady 👑@userrname492·
@dear_luri अहिलै हिड्दिम त 😊😊भोलि बिहान त्यही आईपुग्छु
NE
1
0
0
24
ऋतु
ऋतु@dear_luri·
@userrname492 जाने हो हिड नितु कहाँ हराइ,भोलि त छुट्टि हो आए नि हुन्थ्यो यतै
NE
1
0
3
36
Lady 👑
Lady 👑@userrname492·
@dear_luri त्या जान पनि तयार हुन पर्छ 😁😁 म त जान्न उसोभा 😁😁
NE
1
0
2
39
Lady 👑
Lady 👑@userrname492·
@dear_luri सप्पै संगै जानी हो न तेरो न मेरो हो के 😁
NE
1
0
0
25
ऋतु
ऋतु@dear_luri·
@userrname492 छिटो गरओ है मेरो साइत मै जान पर्छ सप्पै 🤣🤣
NE
1
0
1
36
ऋतु
ऋतु@dear_luri·
@userrname492 स्यान्केटा को बिहे को सारी पठाइदिम त?🤗
NE
1
0
0
29
ऋतु
ऋतु@dear_luri·
सारी लाएको फोटो पोस्टिन लाग्या थिए फेरि सम्झे तिमीले त्यो फोटो देखेर म त धन्नै ढलिन भनेको 😂😂
NE
2
1
16
899