Uuzzooll Acharya

5.9K posts

Uuzzooll Acharya banner
Uuzzooll Acharya

Uuzzooll Acharya

@uuzzooll

Managing Director at Helpful Educational Institute

Katılım Ağustos 2015
207 Takip Edilen9.3K Takipçiler
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
@RamilaNepal7 @rdahal952 यसको जस खानेको हो भने नरसंहारको जस पनि त लिनु पर्छ नि हैन र ?
NE
0
0
0
5
Ramila Nepal
Ramila Nepal@RamilaNepal7·
विना पूर्वाग्रह K P Sharma Oli लाई धन्यवाद भन्नुस्! यो त्रि.वि क्रिकेट रंगशाला हो!
Ramila Nepal tweet media
NE
82
10
81
9.4K
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
@Kalpana9133 तपाइका छोरी चेली नि परेर यसमा ? हैन भने कस्को कति ओटा भन्दै किन गनेर बस्नु परेको
NE
0
0
0
38
कल्पना अधिकारी
रास्वपा को विशेषता हरू👇 १ : रवि लामिछाने ३ वटा विवाह २ : डिपि अर्याल २ वटा विवाह 3 : सन्तोष परियार डिभोर्स 4: शिशिर खनाल २ वटा विवाह 5: सोविता गौतम विवाहित सग विवाह 6 : गणेश कार्की २ वटा विवाह 7: स्वार्णिम वाग्ले विदेशी सग विवाह ९ : मोहन बहादुर थापा धेरै वटा विवाह
NE
76
8
115
9.1K
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
यहा आफ्नो घमण्डी पनले अरुको छोरा छोरीको चिता जलेको छ । त्यसमा इत्ति सम्म सहानुभुती छैन तर किताब जल्दा गोहीको आसु । यस्तै हो आफु संग नभएसी थाहा हुन्न भनेको
NE
0
0
2
64
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
भाइबरमा रिल्स हेर्ने कसरी हो भनेर सोध्दै थिन आमाले के भन्ने हो खै ।
NE
0
0
1
58
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
सरकार कुमतिमा हिन्यो
NE
0
0
1
56
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
आजको यो ब्यबस्था र नेतालाइ ठिक छ भन्नि तिनै हुन जो एक न एक दिन देश लुट्न पाइन्छ कि भन्ने आसमा बसेका छ्न ।
NE
0
0
1
57
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
Remember Argentina also lost their 1st group stage match and later won the World Cup. 🤞
English
0
0
0
105
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
भरतपुरमा भ्रमण वर्ष मनाउने भन्दै @RenuDahal1 राजले गरेको निर्लज्ज आह्वान हेर्नुस् ! पन्चायतले राजारानीको जन्मदिन मनाउन यसैगरी विद्यार्थीको लाइन लगाएर सडक,दोबाटोमा रमिता गर्थ्यो ! पठनपाठन ठप्पै पारेर स्कुलका छात्रछात्रा र शिक्षकको भीडले कथित भ्रमण वर्षको उद्घाटन सफल बनाइदिनुपर्ने
Uuzzooll Acharya tweet media
NE
0
0
1
86
Uuzzooll Acharya retweetledi
sreezina moktan
sreezina moktan@MoktanSreezina·
हामी दुईबीच गल्ती कसको थियो त्यो त थाहा भएन तर उसलाई गुमाउने डरले आफू झुक्दा अन्तिममा दोषी मै भए !!🥺🍁💫 #शुभरात्री🌠🌟
NE
7
5
52
3.4K
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
पटका पड्काउनेहरु धेरै जसो बाल बालिकाहरु छन । ति बालबालिकाहरुले भेट्ने हाम्रा प्रहरीले नभेट्ने सार्है अचम्म 😀 #पटकानियन्त्रण
NE
0
0
0
63
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
म: ममि भुकम्प आयो थाहा पाउनु भयो ? ममि: यो आधा रात सम्म मोबाइल चलाएर बसे को छस त 😡 #uff #earthquake
NE
0
0
1
195
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
पाइन्ट लगाएर सुत केटा केटी हो 🤪 # भुकम्प
NE
0
0
0
97
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
कस्ले खसि काटेर भोज खान बोलाएको झै केटाहरु हतार हतार खेलेर फ्याटफ्याटी आउट बनाइ रा छन त
NE
0
0
0
67
Uuzzooll Acharya
Uuzzooll Acharya@uuzzooll·
केटाहरुले ५ ओभर पनि खेल्दैनन कि के हो ?
NE
0
0
0
119
सिर्जना पौडेल
सिर्जना पौडेल@Srijana_Paudel_·
डर छ गन्तव्यमा नपुग्दै सकिन्छ कि यो जिन्दगी भन्ने । 🥺😔
NE
4
1
14
1.5K
Not Elon Musk
Not Elon Musk@ElonMuskAOC·
Do you like the new X app logo?
Not Elon Musk tweet media
English
151.7K
12.6K
383.4K
47.5M