@jbpunmagar

974 posts

@jbpunmagar banner
@jbpunmagar

@jbpunmagar

@watchdognepal

Assignments Editor @ https://t.co/y9qkJNsO9r

Kathmandu,Nepal Katılım Mart 2013
299 Takip Edilen488 Takipçiler
@jbpunmagar retweetledi
Himal Khabar
Himal Khabar@Himal_Khabar·
प्रधानमन्त्री बालेन्द्र शाहको मक्सद संसद्, न्यायालय, राष्ट्रपति संस्था, राजनीतिक दलसहित संविधानलाई नै कमजोर गराउने देखिन्छ । यसले नेपालको संसदीय लोकतन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ।himalkhabar.com/144867/prime-m…
NE
10
9
29
2.6K
@jbpunmagar retweetledi
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
सरकार कसको इशारामा चलिरहेको छ ? – सम्झना खत्री, केन्द्रीय सदस्य नेपाली कांग्रेस - from @Himal_Khabar himalkhabar.com/144861/nepali-…
NE
0
2
10
2.2K
@jbpunmagar retweetledi
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
इनुमा चाम्लिङ: "मैले पहिलोपटक कोकको स्वाद पाएको पञ्चरदोबाटो बजारमा हो, जुन मीठो थियो। अनि, पहिलोपटक चीजबल खाएको पनि त्यही बजारमा हो, जुन नमीठो थियो। म त्यही मीठा–नमीठा सम्झना लिएर यस ठाउँको वर्तमानलाई हेरिरहेको छु।" himalkhabar.com/144856/as-the-…
NE
0
3
10
930
@jbpunmagar retweetledi
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
मेरो आज 'नागरिक'मा छापिएकोलेख 'परराष्ट्र मामला: खतरा र सुझाव' का केहि 'टेकअवे': १/१०: भारतले नेपालको जलस्रोतबाट चाहेको मुख्यतः सिञ्चित पानी हो, बिजुली होइन। हाम्रो राजकाजमाथि दशकौंको भारतीय हस्तक्षेप यही जलासय निर्माणको एजेण्डा ले प्रस्ट्याउँछ। रस्वपा सरकारको १०० बुँदे कार्यसूची सिञ्चित पानीबारे अनविज्ञता देखिन्छ, यो सच्याईयोस। २/१०: भारतले अक्साई चीन र आजाद कस्मीरको ठुलो भूभाग आफ्नो भोगचलनमा नहुँदा पनि नक्सामा सात दशकयता राखेकै छ। नेपालले पनि आफ्नो लिम्पियाधुरा त्रिकोणलाई भोगचलन गर्न नपाउन्जेलसम्म आफ्नो दाबी र नक्सामा यथावत् राखी अन्य दुई पक्षीय क्रियाकलापको सामान्यीकरणमा लाग्नुपर्छ। ३/१०: नेपाल-भारत सरकारले खडा गरेको ‘एमिनेन्ट पर्सन्स ग्रुप’ (इपिजी) विज्ञ टोलीले सर्वसम्मत रिपोर्ट तयार पारेको एक दशक बढी भइसक्यो। यस रिपोर्ट बाहिर ल्याउन नयाँ दिल्लीले अब पनि आनाकानी गर्छ भने नेपाल सरकारले आफैं प्रकाशन गर्न अघि सर्नुपर्छ। nagariknews.nagariknetwork.com/politics/forei…
NE
6
18
41
5.2K
@jbpunmagar
@jbpunmagar@watchdognepal·
भारतमा आज हाबी ‘हिन्दुत्व आइडियोलोजी’ले पूरै दक्षिण एसियाका देशलाई एउटै अखण्ड भारतमा गाभ्न चाहन्छ र यस मनसायको नक्सा नयाँ दिल्लीस्थित नयाँ संसद् भवनमा सुसज्जित छ।
Guna Raj Luitel@gunaraj

अहिले नेपालको परराष्ट्र मामिलामा देशको ऐतिहासिक वजन र आर्थिक–सामाजिक सम्भावनालाई ध्यानमा राख्दै कूटनीतिक कौशल चाहिएको छ। nagariknews.nagariknetwork.com/politics/forei…

NE
0
0
1
33
@jbpunmagar retweetledi
Saurabh Karki
Saurabh Karki@canvassss·
सुकुम्बासी बस्ती यसै भत्काएकै हैन। ADB को कर र बालेनको रहर मिल्नु पनि कारण हो। प्रमाणहरू बोल्छन। लेख तयार गर्दा सोच्दैथिए, किन कोही यो बारेमा बोल्दैनन? लेख छापिन जुन मुस्किल पर्यो, उत्तर आफैले भेटे। बाँकी त पढ्नुहोला, तपाईहरू जान्ने बुझ्ने नै हुनुहुन्छ। himalkhabar.com/144850/as-bull…
NE
2
21
39
5K
@jbpunmagar retweetledi
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
लोकतन्त्र दिवसमा भद्रकालीको अभद्रपत्र Opinion by JB Punmagar (@watchdognepal) “लोकतन्त्र दिवसमा नेपाली सेनाको ‘लेटरहेड’ मा मिडियाकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई ‘तिमीहरु निगरानीमा छौ’ भन्दै धम्क्याउने काम भयो, त्यसले पृथ्वीनारायण शाहको विरासत ठान्ने सेनाको शौर्य स्वात्तै घटाइदिएको छ।” himalkhabar.com/144847/a-messa…
NE
8
28
53
3.8K
@jbpunmagar
@jbpunmagar@watchdognepal·
@RDahal62 १ नम्बर हुन ७ करोड जुगाड गर्ने २ नम्बरी हुन् । यति त क्षम्य नै होला नी 😊
NE
0
0
0
103
Rajendra Dahal
Rajendra Dahal@RDahal62·
आफू आउँदा स्वागतार्थ स्कुल गेटमा लामबद्ध नभएकोमा प्रधानाध्यापक पद र व्यक्तिको सार्वजनिक अपमान गर्नेलाई 'माननीय' मान्नु कि धिक्कार्नु ?
NE
23
47
171
7.8K
@jbpunmagar retweetledi
Himal Khabar
Himal Khabar@Himal_Khabar·
प्रधानमन्त्रीकाे सचिवालय: कार्यकर्ता हटे, कार्यकर्ता आए । himalkhabar.com/144826/balen-s…
Himal Khabar tweet media
NE
4
36
70
7.9K
@jbpunmagar retweetledi
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
'प्रधानमन्त्रीको सरकारी तस्वीर — ‘ब्रान्ड’ र ‘भरोसा’ बीचको द्वन्द्व' - विमल नेपाल, फोटोग्राफर @Himal_Khabar himalkhabar.com/144822/balen-o…
NE
0
5
15
4.5K
@jbpunmagar retweetledi
pradeep.bhandari
pradeep.bhandari@PrdpBhandari·
अधिकांश स्वतन्त्र भनिएका mediaघातक लोकरिझ्याइंमा बग्दै काखे-मिडिया जस्तो सरकारका हर नाजायज निर्णयमा थपडि मारिरहेका बखतमा नबोली नहुने विषयमा बोलेकोमा धन्यवाद! देशलाई विनाशको भिरमा धकेल्ने जस्तो जुका प्रतिवेदनका विषयमा बोलेकोमा नि धन्यवाद!🙏 @watchdognepal youtu.be/6N8DSyUEkw4?is…
YouTube video
YouTube
NE
0
3
9
723
@jbpunmagar retweetledi
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
There is no progress - personal, national, regional - without an intellectualism sharpened by humanities learning. Dear graduate, Southasia Institute for History and Philosophy offers a Masters that should be on your radarscope.
Southasia Institute for History and Philosophy@sihp_np

🎓 SDC Inclusion Scholarship – MA in History & Philosophy (MAHP) At SiHP, with support from SDC under FDFA, providing tuition support up to NPR 600,000 for Nepali students from marginalised communities. 📝 Scholarship Registration: forms.gle/AowZZiyX7hdY2B…

English
1
18
30
5.3K
@jbpunmagar retweetledi
Himal Khabar
Himal Khabar@Himal_Khabar·
खानी विभाग, गोदावरी नगरपालिका र जिल्ला प्रशासन कार्यालयको रेकर्डअनुसार यी कम्पनीमध्ये अधिकांशले सरकारी वन र बस्तीमा उत्खनन गरेका छन्, कर तिरेका छैनन्, सार्वजनिक जग्गा अतिक्रमण गरेका छन् र मापदण्डविपरीत काम गरेका छन् ।
Himal Khabar tweet media
NE
2
8
11
1.1K
@jbpunmagar retweetledi
Himal Khabar
Himal Khabar@Himal_Khabar·
यसपालिको निर्वाचनले ६७ वर्षे लामो संसदीय निर्वाचनको इतिहास बोकेका वामपन्थी दलहरूलाई सबैभन्दा कमजोर अवस्थामा पुऱ्याइदिएको छ।
Himal Khabar tweet media
NE
1
2
8
3.4K
@jbpunmagar retweetledi
Himal Khabar
Himal Khabar@Himal_Khabar·
यसपटक मतदाताले रास्वपाको एजेन्डाबाट प्रभावित भएर मतदान गरेका होइनन् । यो जनादेश स्थापित दलहरूप्रतिको असन्तुष्टिको प्रतिक्रिया हो । himalkhabar.com/144800/rsp-lan…
NE
0
2
11
1.7K