Youb Raj Basnet

10.8K posts

Youb Raj Basnet

Youb Raj Basnet

@youbrajbasnet

#Researcher & #Practitioner of #Labour #Employment, #SocialProtectio & #PublicPolicy Previously from @ybasnet

Kathmandu, Nepal Katılım Kasım 2011
3.9K Takip Edilen2.6K Takipçiler
Sabitlenmiş Tweet
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
#बेरोजगारी को समस्याले #द्वन्द्व_सिर्जना र #नागरिक_आन्दोलन लाई बढवा दिन्छ। समयमै गरिने सामान्य #नीतिगत_निर्णय को कार्यान्वयनले यस्तो समस्यालाई #निराकरण गर्न सकिन्छ। openknowledge.worldbank.org/handle/10986/9… बिगतको हाम्रै अनुभवलाई दृष्टिगत गर्न चुक्नु हुन्न। #बारम्बार_एउटै_गल्ती_गर्नु_बेबकुफी_हो।
NE
3
4
40
0
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
@Saralsuman1 😂 North Korea र Iran ले यही रणनीति लिएको देखिन्छ।
NE
0
0
0
7
Saral Suman🇳🇵
Saral Suman🇳🇵@Saralsuman1·
अमेरिकी सचिव मार्को रुबियो — “यदि इरानले हतियारमा नभई आफ्ना जनतामा अर्बौं खर्च गरेको भए, इरान राम्रो देश हुने थियो।” इरान संसदका सभामुख गालिबाफकोे जवाफ — “यदि हामीले हतियारमा खर्च नगरेको भए, तपाईंले (अमेरिकाले) ४८ घण्टामा हाम्रो तेल क्षेत्रहरू कब्जा गर्नुहुन्थ्यो र इजरायललाई हतियार दिएर नयाँ गाजा बनाउनुहुन्थ्यो – त्यो‘अमेरिकी सपना’ हो।”
NE
1
0
4
196
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
@Saralsuman1 खाडी युद्ध, भु-अर्थब्यबस्था र नेपालको वैदेशिक रोजगार ब्यबस्थापनका सम्बन्धमा मैले एउटा लेख सक्नै लागेको छु ।
NE
1
0
2
31
Saral Suman🇳🇵
Saral Suman🇳🇵@Saralsuman1·
युद्ध, भूराजनीति, अर्थतन्त्र, Psychological Warfare सामान्यतया Murban Crude Oil लाई Brent भन्दा महँगो हुनुपर्ने मानिन्छ, तर आजको बजारमा यसको मूल्य कम छ। केही कारणहरू : ​​१. भू-राजनीतिक तनाव र ढुवानी जोखिम (यसको व्याख्या अर्को कुनै सन्दर्भमा राख्नेछु) ​ ​२.बेयरिस सेन्टिमेन्ट (Bearish Bets) ​ लगानीकर्ताहरूले तेलको मूल्य घट्ने अनुमान गर्दै करीब १ अर्ब डलर बराबरको 'Bearish Bets' लगाएका छन्। ​'Bearish Bets' को अर्थ: लगानीकर्ताहरूले भविष्यमा तेलको मूल्य घट्ने अनुमान गरेर ठूलो रकम दाउमा लगाउनु हो। अप्रिल २०२६ को सुरुवाती तथ्याङ्कअनुसार, तेल बजारमा करिब १ अर्ब डलर ($1 Billion) बराबरको यस्तो नकारात्मक (Short Position) दाउ लगाइएको छ। 'Bearish Bets'लाई प्राविधिक भाषामा 'Shorting' भनिन्छ। जब ठूला Hedge Funds र संस्थागत लगानीकर्ताहरूलाई लाग्छ कि तेलको मूल्य अहिले धेरै माथि छ र अब घट्छ, उनीहरूले फ्युचर्स मार्केटमा तेल बिक्री गर्छन्। यदि मूल्य साँच्चै घट्यो भने, उनीहरूले कम मूल्यमा तेल किनेर नाफा कमाउँछन्। २. यसको असर के हुन्छ? बजारमा मनोवैज्ञानिक दबाब: जब बजारमा १ अर्ब डलर जस्तो ठूलो 'Bearish' स्थिति देखिन्छ, यसले साना लगानीकर्ताहरूमा पनि त्रास पैदा गर्छ र उनीहरूले पनि तेल बेच्न थाल्छन्, जसले मूल्यलाई कम गर्छ। Murban vs Brent: यस्ता नकारात्मक दाउहरूले गर्दा कहिलेकाहीँ विशेष ग्रेडका तेल (जस्तै Murban) को मूल्यमा अझ बढी उतारचढाव देखिन्छ। यो १ अर्ब डलरको लगानी एउटा ठूलो 'जुवा' जस्तै हो। यदि युद्ध बढ्यो भने यी लगानीकर्तालाई ठूलो घाटा हुनेछ, तर यदि परिस्थिति शान्त भयो भने उनीहरूले अर्बौं कमाउनेछन्। (Shorting वा Futures कोे बारेमा तुरुन्तैकोे अर्को पोस्ट हेर्नुहोला - रोचक छ।) भू-राजनीतिक (Geopolitical) दृष्टिकोण: बजारमा हुने यस्ता ठूला 'Bearish Bets' (मूल्य घट्ने दाउ) कहिलेकाहीँ केवल आर्थिक नाफाका लागि मात्र नभई 'Psychological Warfare' (मनोवैज्ञानिक युद्ध) को एउटा हिस्सा पनि हुन्छन्। यसलाई अमेरिकाको रणनीतिक चालका रूपमा पनि हेर्न सकिन्छ। १. इरानको राजस्वमा दबाब (Revenue Suppression) बजारमा "तेलको मूल्य घट्दैछ" भन्ने Narrative स्थापित गरियो र भारी 'Short Selling' गरियो भने, यसले विश्व बजारमा तेलको मूल्यलाई तल झार्छ। तेलको मूल्य घट्नुको सिधा अर्थ इरानले पाउने वैदेशिक मुद्रामा कमी आउनु हो, जसले उसलाई आर्थिक रूपमा कमजोर बनाउँन सक्छ। २.War Premiumलाई निस्तेज पार्ने प्रयास: पश्चिम एसिया द्वन्द्वले "तेलको अभाव हुन्छ" भन्ने डरले मूल्य बढ्छ, जसलाईWar Premium भनिन्छ। हालको तनावको बीचमा पनि १ अर्ब डलरको Bearish Betsलगाउनुको अर्थ पर्दा पछाडिका शक्तिहरू यो देखाउन खोजिरहेका छन् कि "तनाव बढे पनि बजारमा तेलको कमी हुने छैन।" यसले तेल आपूर्ति बन्द गर्ने इरानी धम्कीको प्रभावलाई मनोवैज्ञानिक रूपमा कम गर्नसक्छ। ३. रणनीतिक मौज्दात (Strategic Reserves) को प्रयोग: अहिले अमेरिका र अन्य IEA सदस्य राष्ट्रहरूले आफ्नो 'Emergency Reserves' बाट ठूलो मात्रामा तेल बजारमा पठाएर र 'Bearish Bets' मार्फत मूल्य घटाउने सन्देश दिई, इरानलाई उसको क्षेत्रीय प्रभावले विश्व अर्थतन्त्रलाई ठूलो क्षति पुर्‍याउन सक्दैन भन्ने सन्देश। ४. बजार "सेन्टिमेन्ट" तेल बजार केवल माग र आपूर्तिमा मात्र चल्दैन, यो Sentimentsमा पनि चल्छ। १ अर्ब डलरको दाउले एउटा यस्तो वातावरण सिर्जना गर्छ जहाँ अन्य साना लगानीकर्ताहरू पनि डराएर तेल बेच्न थाल्छन्,यसले गर्दा कृत्रिम रूपमा मूल्य घट्छ, इरान जस्ता उत्पादकहरूलाई घाटा हुन्छ। अन्तर्राष्ट्रिय राजनीतिमा आर्थिक संयन्त्रहरूलाई हतियारको रूपमा प्रयोग गर्ने चलन पुरानै हो। इरानलाई वार्ताको टेबलमा ल्याउन र उसको सैन्य खर्च कटौती गर्न बाध्य पार्नका लागि तेलको मूल्यलाई नियन्त्रणमा राख्ने सधैंको अमेरिकी रणनीति हो-यद्यपि, यो जोखिमपूर्ण पनि छ।यदि इरानले साच्चै Strait of Hormuz (जहाँबाट विश्वको २०% तेल जान्छ) पूर्ण रूपमा बन्द गरिदियो भने, Bearish Bets लगाउनेहरूलाई ठूलो घाटा हुनेछ र मूल्य आकाशिनेछ। त्यसैले, यो एउटा अत्यन्तै उच्च स्तरको Financial Poker खेल जस्तै हो। १. इरानले कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू झेलेको छ। उसले Resistance Economy को मोडल अपनाएको छ। साथै इरानले आफ्नो अधिकांश तेल चीनलाई बेच्ने गर्छ, जसले गर्दा पश्चिमा देशहरूले चलाउने 'Bearish' चालले उसलाई पूर्ण रूपमा ठप्प पार्न सक्दैन। इरानले आफ्नो अडान सजिलै छोड्ने सम्भावना कम छ, अडान छोडे उसको क्षेत्रीय प्रभाव सधैँका लागि सकिन सक्छ। तर Strait of Hormuz मा कुनै सानो सैन्य गतिविधि गरिदिए पुग्छ। तेलको मूल्य $११० नाघ्यो भने इरानको हात माथि पर्नेछ।
NE
1
0
0
380
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
@chovare @kandeldai यी बुडा त पहिले देखि नै बुडा रहेछन त 😂 जन्म दिनको शुभकामना @kandeldai 🌺🌸🌻
NE
1
0
1
31
Nepal Police
Nepal Police@NepalPoliceHQ·
तपाई विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नको लागि एक पटक QR Code Scan गर्नुहोस् । #NepalPolice #BelieveInBlue #ToServeandProtect #AprilFool #नेपालप्रहरी
Nepal Police tweet media
NE
71
100
463
35.3K
महेश्वर बशिष्ठ
त्यो मान, त्यो सम्मान, त्यो ज्ञान वा चेत, पटक पटक मन्त्री, पटक पटक पटक पटक टिकट पाएर सांसद लडेको र अहिले यो तहको व्यवहार ए सर अलि अलि त लाज पनि राख्नुस् हौ। अति त नगर्नुस् न, छि! @MinendraRijal
महेश्वर बशिष्ठ tweet media
NE
7
10
86
14.1K
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
@gbudhathoki आज डा. @SwarnimWagle को पदबहालीमा बोलेका बिषयले अर्थतन्त्रको जटिलता प्रष्ट्याएको थियो पनि। अर्थमन्त्रीको भाषाले अर्थतन्त्र ओपन इकोनोमीमा हिड्ने झल्को पनि दिन्छ।
NE
0
1
21
3.4K
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
एउटा कुरा पक्का के भयो भने टेक्नोक्र्याट अर्थमन्त्रीले ल्याउने नीति र बजेट सुनेर विपक्षमा बस्नेहरू ग्वाँचेले पापा हेरेजस्तो पल्याकपुलुक यताउता हेरेर बस्ने भए । खुब टेस पर्ने भयो ।😂😂🤣🤣
NE
15
36
383
21K
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
इतिहास अनि बर्तमान र कुटनीति फरक बिषय हुन। चाणक्य नीतिले छिमेकी मुलुकसंगको सम्बन्धमा सतर्कता, शक्ति सन्तुलन र कुटनीतिलाई प्राथमिकता दिन सुझाउछ। राजनीतिलाई धर्मले र कुटनीतिलाई चतुर्‍याईले गर्नु पर्दछ। कुटनीतिमा दुराशयपूर्ण बिम्बहरूको प्रयोग राम्रो मानिदैन। हाम्रो धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको भारतसंग द्वेषपूर्ण व्यवहार नगरौं। सेभेन सिस्टर र चिकेन नेक भारतको संवेदनशिल बिषय हो - सन्तुलित कुटनीतिमा ध्यान दिऔं। @ekantipur_com @ShahBalen
Kantipur TV HD@KantipurTVHD

बालेन्द्र प्रधानमन्त्री बनेपछि आफ्नो कार्यकक्षमा ग्रेटर नेपाल’को नक्सा राख्नुपर्छः सीमाविद् बुद्धिनारायण श्रेष्ठ | Kantipur Samachar #KantipurTVHD #KantipurNews #Kantipur

NE
0
0
0
107
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
@NepaliMan80 कम्प्युटरमा traditional keyboard प्रयोग गरी दीर्घ उकार कसरी ल्याउने ? उदाहरणको लागि मानिस'हरू'। खोज्दा खोज्दै हैरान छु।
NE
0
0
1
163
Kritika Tharu
Kritika Tharu@NepaliMan80·
धेरैले अशुद्ध लेख्ने श, ष र स को प्रयोग : • सबै तद्भव र आगन्तुक शब्दमा ‘स’ को मात्र प्रयोग गरिन्छ, ‘श’ वा ‘ष’ को प्रयोग हुँदैन । तद्भव शब्दहरू : सय, दस, सेतो, ससुरा, आँसु, पुस, सास, असोज, अस्ति, एक्कासि, पर्सि, सिमसिम, सोझो, सात, सत्र, साथी आदि । ...१
NE
11
2
61
6.7K
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
दीर्घकालीन समृद्धीको तयारी स्वरुप सरकारले अर्थतन्त्रको सुदृढिकरण र विस्तारको लागि रणनीतिक योजना ल्याउदै नेपाली श्रमिकलाई क्रमश: आन्तरिक श्रम बजारको विकास र विस्तार गर्नमा जोड दिन समेत आवश्यक छ। #nepal #economy #prosperity #labourmanagement
NE
0
0
0
31
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
खाडी मुलुकमा श्रमिक फर्किने अवस्था कायम रहेमा यातायात र नेपालमा फर्के पश्चातको सामाजिक संरक्षणका क्रियाकलापहरुको कार्यान्वयनको लागि सरकारले आगामी बजेटमा व्यवस्था मिलाउन आवश्यक देख्दछु। खाडीबाट विप्रेषण प्राप्त हुने अवस्था नरहेको अवस्थामा अर्थतन्त्रमा पर्ने प्रभावको पनि उपयुक्त विश्लेषण गर्न आवश्यक छ। #diversification #foreign #employment
NE
1
0
0
33
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
अमेरिका इजरायल र इरान बीचको युद्ध नेपालको लागि केवल भुराजनीति मात्रै बनेको छैन। यसले खाडी मुलुकलाई मात्रै प्रभावित बनाएको छैन - नेपालको श्रम व्यवस्थापन र अर्थतन्त्रलाई सिधै प्रभाव पार्ने स्पष्ट छ। खाडी मुलुकमा करिब १७ लाख नेपाली कार्यरत रहेको र नेपालको अर्थतन्त्रमा विप्रेषणको ठुलो भूमिका रहेको अवस्थामा वर्तमान अवस्थालाई @MoLESS_Nepal, @MofaNepal@mofnepal ले गम्भिरतापूर्वक विश्लेषण गर्न जरुरी छ।
Youb Raj Basnet tweet media
NE
1
0
0
81
Neha Gurung
Neha Gurung@nehaGurung1692·
Delete any forever 🙂
Neha Gurung tweet mediaNeha Gurung tweet mediaNeha Gurung tweet mediaNeha Gurung tweet media
English
215
16
257
15.8K
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
@JpanandaJp जनताबाट प्रत्यक्ष तवरले निर्वाचित ब्यक्तिनै संसदीय दलको नेता हुनु पर्दछ जस्तो लाग्दछ।
NE
0
0
2
120
Jp Gupta
Jp Gupta@JpanandaJp·
सिनियर त हुदै हो। दाबी पुग्छ नै।तर, थोरै हेक्का राख्नुस्—बिस ०७९ मा ६० बर्ष माथीका ६२ जना सांसद रहेकोमा अहिले १३ जनामा झरेको छ। सुबिधादी त पाउनु होला। यद्यपि ‘चील’का बीचमा ‘परेबा’ किन बन्नु नि ! अनिकालको बिऊ हुनुहुन्छ, जोगिएर बस्नु ठिक।
Jp Gupta tweet media
NE
11
12
116
7.3K
Youb Raj Basnet
Youb Raj Basnet@youbrajbasnet·
@PawanBarshaShah Middle-east अंग्रेजले भन्ने गर्दछन। हामीले पश्चिम एसिया भन्नु पर्छ।
NE
1
1
3
88
पवनबर्षा शाह
पवनबर्षा शाह@PawanBarshaShah·
इजरायल-इरान नेपालबाट कसरी मध्य-पुर्व भए? विज्ञ/जानकारहरु मलाई बुझाइ दिनुस न ल !🤔🤔
NE
8
0
13
2K